सुनचाँदी बजारमा बुधवार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रूपैयाँले घटेर ९४ हजार ३०० रूपैयाँ कायम भएको छ।
सरकारले बजेटमार्फत चारपांग्रे सवारी साधन उत्पादन वा एसेम्बल गर्ने उद्योगलाई ५० प्रतिशतसम्म अन्तःशुल्क छुटको व्यवस्था गरेपछि धमाधम लगानीको प्रतिबद्धता आउँदै छ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि र्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ०७ पैसा र बिक्री दर १२७...
रसुवागढी हाइड्रोपावरले रसुवाका बासिन्दाका लागि बिक्री खुला गरिएको शेयरको माग फाराम भर्ने म्याद थप गरेको छ। यही असार १३ गतेदेखि सुरू भएको शेयर भर्ने म्याद आजदेखि सकिएको र शुक्रबारसम्मको तथ्याङ्कले...
दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो। नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति...
पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप अत्यधिक बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ९.२८ प्रतिशतले वृद्धि भएको उल्लेख छ।
एनबी बैंकको विदेशी साझेदारलाई आईएफआईसीको सेयर नेपालको प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुपले लिएको छ। यसमा एनबी बैंकका तत्कालीन सीईओ ढुंगानाले सकारात्मक भूमिका खेलेका थिए। यसैकारण नबिलसँग मर्ज भएपछि पनि ढुंगाना...