आइतबार, असार ७, २०८३

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स गाभिने

सोमबार, असार २७, २०७९
सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले एक आपसमा गाभिनको लागि सोमबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो।

आयात फुकुवाको हारगुहारका बीच नाडा अटो शोको तयारी

सोमबार, असार २७, २०७९
नाडा अटोमोबाइल्स एशोसिएसनले ‘नाडा अटो एक्स्पो-२०२२’ भदौ ७ गते देखि १२ गतेसम्म गर्दैछ। आयोजक नाडा तथा सहभागी हुने कम्पनीहरु यतिबेला एक्स्पोको तयारीमा जुटेका छन्। आयात प्रतिबन्ध हटाउन र नगद मार्जिनको...

सेवातर्फको घाटा १ खर्ब नजिक, वैदेशिक शिक्षामा मात्रै बाहिरियो ६० अर्ब रुपैयाँ

सोमबार, असार २७, २०७९
नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले सेवातर्फको घाटा उच्च हुँदै गएको देखाएको छ। चालु आर्थिक वर्षको ११ महिनामा खुद सेवा घाटा ९९ अर्ब ९३ करोड पुगेको देखाएको...

लुम्बिनीको बजेट : ४० अर्बमध्ये असारमा मात्रै खर्चियो १२ अर्ब

लुम्बिनीको बजेट : ४० अर्बमध्ये असारमा मात्रै खर्चियो १२ अर्ब

आर्थिक वर्षको ११ महिनासम्म चुपचाप बसेका मन्त्रालयहरू असार लागेसँगै पुरानो मिति राखेर धमाधम कार्यक्रममा बजेट खर्चिंदै।
११ महिनामा ९ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो, रोजगारीमा जाने पनि बढे

११ महिनामा ९ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो, रोजगारीमा जाने पनि बढे

चालू आर्थिक वर्षको ११ महिनामा नेपाल भित्रिने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ।
मुद्रास्फीति ८.५६ प्रतिशत पुग्यो

मुद्रास्फीति ८.५६ प्रतिशत पुग्यो

सरकारले चालू आवको बजेटमार्फत मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य राखे पनि राष्ट्र बैंकको तथ्यांकमा ८.५६ प्रतिशत पुगेको देखाएको छ।
विदेशी विनिमय सञ्चितिमा केही सुधार

विदेशी विनिमय सञ्चितिमा केही सुधार

चालू आर्थिक वर्षको ११ महिनामा देशको वैदेशिक विनियम सञ्चितिमा केही सुधार आएको छ।
७७.०१ अंकले घट्यो नेप्से

७७.०१ अंकले घट्यो नेप्से

सोमबार ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको मूल्यमा नेगेटिभ सर्किट लागेको छ भने हिमालयन डिस्ट्रिलरीको सबैभन्दा धेरै कारोबार भएको छ।
प्रकाशित
सोमबार, असार २७, २०७९  १२:११

सम्भावित आर्थिक संकट टार्न पुँजी र प्रविधिका लागि एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोना महामारीपछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन्।

प्रकाशित
सोमबार, असार २७, २०७९  ०६:५४

गभर्नर अधिकारीले भने- प्राइभेट सेक्टरको नाफा जोगाउने काम राष्ट्र बैंकले गर्दैन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्राइभेट सेक्टको नाफा जोगाउने काम यसपालिको मौद्रिक नीतिले नगर्ने स्पष्ट पारेका छन्।

प्रकाशित
सोमबार, असार २७, २०७९  ०६:३७

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा कायम गरेको छ।

प्रकाशित
आइतबार, असार २६, २०७९  २२:०१

राष्ट्र बैंकका कारण मूल्यवृद्धि भयो : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पछिल्लो समय बैंकिङ ब्याजदर वृद्धिको कारण बजारमा मूल्यवृद्धि भएको बताएका छन्।

प्रकाशित
आइतबार, असार २६, २०७९  १८:१६

गभर्नर अधिकारीले भने– प्राइभेट सेक्टरको नाफा जोगाउने काम राष्ट्र बैंकले गर्दैन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्राइभेट सेक्टरको नाफा जोगाउने काम यसपालिको मौद्रिक नीतिले नगर्ने स्पष्ट पारेका छन्।

प्रकाशित
आइतबार, असार २६, २०७९  १७:४९

प्रोटोन मोटर्सले ल्यायो ‘मनसुन एक्स्चेन्ज अफर’

नेपालका लागि प्राटोनको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘मन्सुन एक्स्चेन्ज अफर’ ल्याएको छ। कम्पनीले असार २३ गते गैरीधारास्थित आफ्नो शोरुममा आयोजित कार्यक्रममार्फत सो योजना सार्वजनिक गरेको हो।

प्रकाशित
आइतबार, असार २६, २०७९  १७:४५

दराजको पहिलो वार्षिक समिट सम्पन्न

नेपालको अनलाइन बजार दराजले आफ्नो पहिलो वार्षिक दराज समिट आयोजना गरेको छ ।

प्रकाशित
आइतबार, असार २६, २०७९  १७:०१

मौद्रिक नीतिका लागि रायसुझाव माग

नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९-०८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो।

प्रकाशित
आइतबार, असार २६, २०७९  १५:०७

सिभिल बैंकका ग्राहकलाई चरक हस्पिटलमा विशेष छुट

सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटलबिच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

प्रकाशित
आइतबार, असार २६, २०७९  १४:५८

एसएलएफको रकम ट्रेजरी बिल्समा लगानी गर्दै बैंकहरू, वित्तीय अराजकता निम्तिने त्रास

एकातिर तरलता अभावका कारण नियामकीय प्रावधान पुर्‍याउन एसएलएफ लिइरहेका बैंकहरूले अर्कातिर ट्रेजरी बिल्समा लगानी गरिरहे पनि राष्ट्र बैंकले उन्मुक्ति दिँदै आएको छ।

प्रकाशित
आइतबार, असार २६, २०७९  १३:०८

प्रभु र सेञ्चुरी बैंक मर्ज हुने, असार मसान्तभित्रै सैद्धान्तिक सहमति लिने तयारी

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर हुने अनौपचारिक सहमति भएको छ। दुवै बैंकबीच १००ः९५ स्वाप रेसियोमा मर्जर हुने अनौपचारिक सहमति भएको हो।

प्रकाशित
आइतबार, असार २६, २०७९  १२:४६

पाँच वर्षमा हामी चामलमा आत्मनिर्भर हुन्छौं : वीरेन्द्रबहादुर बस्नेत [अन्तर्वार्ता]

नेपालमा ५० अर्बको धान आयात गर्छौं। त्यो आयात हुने धानलाई रोक्न सक्यौं र आफैँ आत्मनिर्भर हुन सक्यौं भने त्यसले सक्सेस स्टोरी क्रिएट गर्छ।