नेपाल अलैंची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश नं १ र स्वीस सरकार विकास सहयोग (एसडिसी)को सहयोग र होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा 'वाह ! अलैंची' अभियान सुरू गरेको छ।
रियलमीले इन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरेको छ। स्मार्टफोनमा ५००० एमएएचको ब्याट्री छ, जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्ने दाबी कम्पनीको छ।
शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ। ६.५३ इन्चको एचडी प्लस डिस्प्ले रहेको यस फोनले ग्राहकलाई मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान हुने कम्पनीले बताएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताएकी...
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार नगरपालिकाले सवारीसाधन मर्मतमा ५३ लाख ५८ हजार ६५४ र इन्धन खरिदमा ५३ लाख ८१ हजार ४८५ रुपैयाँ खर्च गरेको पाइएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलिमय पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगमलाई निजीकरण नगरिने दोहो¥याएका छन्। नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिक साधारणसभामा उनले भने, 'निगमले निजी...
उनीहरुले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न दौडधूप र छलफललाई तीव्रता दिएका छन्। टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, बोधराज भण्डारी र कमल सापकोटा विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा...
कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा मेला, महोत्सव ठप्प भएपछि कारोबार नहुँदा थला पर्दै आएको पुष्प व्यवसाय अझै लयमा फर्किन नसकेको हो।