शुक्रबार, असार ५, २०८३

जनार्दन फर्किएपछि प्रधानमन्त्री कार्यालय पठाइँदै अर्थसचिव

सोमबार, साउन १६, २०७९
‘दुई दिनपछि अवकास प्राप्त गर्न लागेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मण अर्यालको स्थानमा मरासिनी सरुवा हुने भएका हुन्,’ स्रोतले भन्यो।

विज्ञापन प्रकाशन नगर्ने १४८ म्यानपावर कारबाहीमा

सोमबार, साउन १६, २०७९
साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेकाले ती संस्थालाई जरिवाना गराइएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।

सहकारीलाई जिम्मेवार बनाउन आवश्यक छ : मन्त्री श्रेष्ठ

सोमबार, साउन १६, २०७९
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ। मन्त्रालयमा समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउन...

जनार्दनको अर्थसचिव हुन कसले देखाउला आँट?

जनार्दनको अर्थसचिव हुन कसले देखाउला आँट?

जनार्दन शर्माको अर्थसचिव भएर काम गर्नुभन्दा सरुवा लिएर अन्यत्र कुनै मन्त्रालयमा विवादमुक्त भई बस्ने अर्थसचिव मधुकुमार मरासिनीको मनसुवा देखिएको छ।
'एक रुपैयाँको आयात गर्दा पाँच पैसा राजस्व तिर्ने खुला, दुई रुपैयाँ योगदान गर्नेलाई किन प्रतिबन्ध?'

'एक रुपैयाँको आयात गर्दा पाँच पैसा राजस्व तिर्ने खुला, दुई रुपैयाँ योगदान गर्नेलाई किन प्रतिबन्ध?'

कुल आयातमा सवारीसाधनको हिस्सा कम भए पनि यसले राजस्वमा गर्ने योगदान निकै ठूलो छ। नेपालमा सवारीसाधनलाई अनुत्पादक तथा विलासी वस्तुको सूचीमा राखिन्छ। सरकारले व्यावसायिक तथा विद्युतीय सवारीसाधान बाहेक अन्य सवारीसाधनमा...
झोलामा खोला ओगट्ने प्रवृत्ति हटाउँछौं  : ऊर्जामन्त्री भुसाल

झोलामा खोला ओगट्ने प्रवृत्ति हटाउँछौं : ऊर्जामन्त्री भुसाल

विद्युत् आयोजना निर्माण गर्न विद्युत् खरिद बिक्री सम्झौतासमेत गर्ने तर आयोजना नबनाउनेविरुद्ध कारबाही गर्ने मन्त्री भुसालको उद्घोष।
आर्थिक वृद्धिदर ४.१ प्रतिशतमै सीमित

आर्थिक वृद्धिदर ४.१ प्रतिशतमै सीमित

आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा सीमित राखेको हो।
आगामी माघदेखि सञ्चालनमा आउँदै निर्माणाधीन लुम्बिनी केबुलकार

आगामी माघदेखि सञ्चालनमा आउँदै निर्माणाधीन लुम्बिनी केबुलकार

करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचना निर्माण हुनेछन्।
प्रकाशित
सोमबार, साउन १६, २०७९  १४:२०

एक लिटर पेट्रोलमा १६.८ रुपैयाँ घटाएर भारतले पठायो नयाँ मूल्यसूची

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार नेपाल आयल निमगलाई प्राप्त भएको मूल्यसूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ।

प्रकाशित
सोमबार, साउन १६, २०७९  १४:०८

नेपाल एसबिआई बैंकले पायो एबिएफ होलसेल बैंकिङ अवार्ड

नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसियन बै‌किङ एण्ड फाइनान्सले होलसेल बै‌किङ अवार्ड २०२२ अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अप्रेसन्स बैंक अफ द इयर प्रदान गरेको छ।

प्रकाशित
सोमबार, साउन १६, २०७९  १३:४९

सानिमा बैंकको 'नो डाटा, नो प्रोब्लम' योजना

सानिमा बैंकले ‘नो डाटा, नो प्रोब्लम’ योजना ल्याएको छ। यो योजना अन्तर्गत बैंकका ग्राहकलाई मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ।

प्रकाशित
सोमबार, साउन १६, २०७९  १३:२२

बेनेलीको आयोजनामा मोटो भ्लगर्स सम्मेलन

बेनेली नेपालले सिर्जनाकर्ता, निर्माता र भिडियोग्राफी प्रयोग गरेर आफ्ना रचनात्मक विचारहरूलाई जीवन्त बनाउन मन पराउने व्यक्तिहरूका लागि मोटो भ्लगर्स सम्मेलन आयोजना गरेको छ।

प्रकाशित
सोमबार, साउन १६, २०७९  १२:५५

फोटोन अमार्कको टेस्ट ड्राइभ हुने

नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रा।लिले फोटोन अमार्क ल्याएको छ।

प्रकाशित
सोमबार, साउन १६, २०७९  १२:५३

जनरल इन्स्योरेन्स र मनमोहन मेमोरियल मेडिकल कलेजबीच सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

प्रकाशित
सोमबार, साउन १६, २०७९  १२:५०

ऐनविपरीत भारतीय नागरिक पनि गौतमश्री सहकारीका सदस्य, ७ अर्ब रुपैयाँ जोखिममा

गौतमश्री सहकारीका सञ्चालक फरार भएकोले एभरेष्ट बैंकले सिल गरेको समाचार आएपछि आइतबार करिब ४०० निक्षेपकर्ता आफ्नो रकम डुब्ने चिन्ताले सहकारी विभाग घेराउ गर्न पुगेका हुन्।

प्रकाशित
सोमबार, साउन १६, २०७९  ११:३३

स्कोडा कुशाकको नेपालमा बिक्रीको एक वर्ष पूरा

स्कोडा कुशाकले नेपालमा बिक्रीको एक वर्ष पूरा गरेको छ। एमएडब्लु स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो।

प्रकाशित
सोमबार, साउन १६, २०७९  ११:१५

नेपाली बजारमा सुनको मूल्य घट्यो

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेको छ।

प्रकाशित
सोमबार, साउन १६, २०७९  ०८:२५

'एम अधिकारी'सँग अर्थमन्त्री प्रकरण साटफेर

'छानबिन समितिको प्रतिवेदन तयार पार्दा प्रतिपक्षीले देखाएको लचकता र हामीले 'एम अधिकारी'बारे देखाएको नरमपनका कारण यो सहमति भएको हो भन्ने तपाईंहरुले बुझ्न सक्नुहुन्छ। हामीले थप बोल्न मिल्दैन,' कांग्रेसको तर्फबाट छानबिन...

प्रकाशित
सोमबार, साउन १६, २०७९  ०६:२५

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा कायम गरेको छ।

प्रकाशित
आइतबार, साउन १५, २०७९  २१:४४

प्रभु र सेन्चुरी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, स्वाप रेसियो १:१

होटल मोरियटमा भएको सम्झौतापत्रमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १:१ अनुपातको प्राप्त गर्ने उल्लेख छ। मर्जपछि बन्ने बैंकमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने उल्लेख छ।