शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लिम्टस केबल्सले ल्यायो ‘वाइरिङ दमदार, घर शासानदार’ अफर

लिम्टस केबल्सले ल्यायो ‘वाइरिङ दमदार, घर शासानदार’ अफर

क्वालिटीमा नम्बर १ लिटमस केबल्स, नेपालको एक लिडिङ्ग केबल र कन्डक्टर्स ब्रान्डले आउँदै गरेका चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शासानदार’ अफर ल्याएको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- क्वालिटीमा नम्बर १ लिटमस केबल्स, नेपालको एक लिडिङ्ग केबल र कन्डक्टर्स ब्रान्डले आउँदै गरेका चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शासानदार’ अफर ल्याएको छ।

कम्पनीका अनुसार यो योजनाअन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन्।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५०,००० हजार रुपाैयाँ लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटोसहितको बिल https://www.litmus.com.np/consumerscheme मा पठाउनु पर्नेछ।

कार्तिक २५ गते, दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५’ टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन्।

बिजेताले जितेको पुरस्कार धोषित भएको ३ देखि ५ दिन भित्र पाउन सक्नेछन र उक्त पुरस्कारको बितरण नजिकको डिलर तथा रिटेलरबाट गरिनेछ।

यसका साथै थप जानकारीको लागि ९८०१९१४४५५ र ९८०१९१२०१७ वा लिटम्स केबल्सको फेसबुक पेज जा भाइभर मा लिटम्स केबल्स सर्च गरी सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ। यो योजन२० भाद्र देखि २० कात्तिक सम्म २ महिनाको लागि मान्य हुनेक छ।

लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक र व्यापार समूह, रमेश कर्पोरेशनको संस्था मध्येको एक हो। यो बुटवलको बुटवल औद्योगिक क्षेत्रमा अवस्थित रहेको छ।

प्रकाशित: Sep 07, 2022| 13:41 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्