शुक्रबार, असोज ९, २०८३

तोलामा एक हजारले घट्यो सुनको मूल्य

बुधबार सुनचाँदीको मूल्यमा गिरावट आउको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार प्रतितोला एक हजार रुपैयाँले घटेको हो।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- बुधबार सुनचाँदीको मूल्यमा गिरावट आउको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार प्रतितोला एक हजार रुपैयाँले घटेको हो।

आज छापावाल सुन ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, तेजाबी सुन तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।

बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Sep 07, 2022| 13:38 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्