आइतबार, जेठ ३, २०८३

सरकारी वकिलले बुझे पृथ्वीबहादुर शाहविरुद्धको अनुसन्धान प्रतिवेदन

बुधबार, फागुन १७, २०७९
शाहसहितको समूहले वृद्ध अमेरिकी नागरिकलाई ठगेर पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपैयाँ शंकास्पद रकम नेपाल भित्र्याएको सीआईबीको प्रतिवेदनले औंल्याएको छ।

रेसुंगा विमानस्थलमा नेवानिको निर्धारित उडान मिति सर्‍यो

बुधबार, फागुन १७, २०७९
निगमले रेसुंगा विमानस्थलमा व्यावसायिक उडान थाल्नुअघि बुधबार परीक्षण उडान गर्ने पूर्वनिर्धारित कार्यतालिका तय भएको थियो। 

बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति

बुधबार, फागुन १७, २०७९
आर्थिक विकासका लागि महत्त्वपूर्ण मानिने निजी क्षेत्रको लगानीसँग जोडिएका उद्योग, भूमि, पूर्वाधार, प्रत्यक्ष विदेशी लगानी, सार्वजनिक/निजी/साझेदारीलगायत क्षेत्रसम्बद्ध चालू आवको बजेटमा घोषणा भएका अधिकांश नीति तथा कार्यक्रमको प्रगति शून्य।

माथिल्लो त्रिशूली–१ आयोजनाले नदी फर्काउन बनायो सुरुङ

माथिल्लो त्रिशूली–१ आयोजनाले नदी फर्काउन बनायो सुरुङ

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर रहेको आयोजनाले रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन...
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
आज विदेशी मुद्राको विनिमय दर कति?

आज विदेशी मुद्राको विनिमय दर कति?

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९७ पैसा र बिक्री दर १३२ रुपैयाँ ५७ पैसा पुगेको छ।
१५ प्रतिशतभन्दा बढी ब्याज लिए लघुवित्तलाई कारबाही गरिने

१५ प्रतिशतभन्दा बढी ब्याज लिए लघुवित्तलाई कारबाही गरिने

लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएको पाइएमा नियामक निकाय नेपाल राष्ट्र बैंकले कारबाही गर्ने भएको छ।
आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो।
प्रकाशित
मंगलबार, फागुन १६, २०७९  १६:२८

आगामी बजेटलाई सर्वसाधारणबाट मागियो राजस्व सुझाव

विभागले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण प्रक्रिया सुरु भएसँगै आगामी आवको आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा सर्वसाधारणबाट सुझाव मागेको हो।

प्रकाशित
मंगलबार, फागुन १६, २०७९  १६:२३

प्रकाशित
मंगलबार, फागुन १६, २०७९  १४:२४

कार्यान्वयनमा आयो एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली

हालका लागि यस्तो प्रणाली मन्त्रालय मातहतका विभागमा कार्यान्वयनमा ल्याइएको हो।

प्रकाशित
मंगलबार, फागुन १६, २०७९  १३:०८

नमस्ते पे बाट यती एअरलाइन्सको टिकट किन्दा ३०० क्यासब्याक

यसअन्तर्गत नमस्ते पे बाट उडान टिकट खरिद गर्ने ग्राहकहरूले FLY300 प्रोमो कोड प्रयोग गरेर आफ्नो वालेटमा ३०० को फ्ल्याट क्यासब्याक पाउनेछन्।

प्रकाशित
मंगलबार, फागुन १६, २०७९  १३:०२

टिभीएसको माइलेज क्याम्प ३० मुख्य सहरमा 

यस माइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज र्‍याली जस्ता विभिन्न कार्यक्रमहरू गरिँदैछ। 

प्रकाशित
मंगलबार, फागुन १६, २०७९  १०:०९

रासायनिक मलको माग अत्यधिक, आगामी वर्ष पनि अभाव हुने 

चालु आवको साउनदेखि माघसम्ममा ९० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डिएपी मल प्राप्त भएको कार्यालयका प्रमुख चन्द्रप्रसाद चम्लागाईँले जानकारी दिए।

प्रकाशित
सोमबार, फागुन १५, २०७९  २१:२९

सानिमा मिडिल तमोर हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै

कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो।

प्रकाशित
सोमबार, फागुन १५, २०७९  १३:४२

आइपिओ निष्कासन गर्दै माईखोला हाइड्रोपावर

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो। 

प्रकाशित
सोमबार, फागुन १५, २०७९  ११:४४

१५ अर्ब १३ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

केन्द्रीय बैंकले २८ दिने ९१ दिने र ३६४ दिने गरी तीन किसिममा ट्रेजरी बोलकबोल गर्न लागेको हो।

प्रकाशित
आइतबार, फागुन १४, २०७९  १४:१३

ग्लोबल आइएमई बैंक र पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

बैंकको कर्पोरेट कार्यालयमा उक्त सम्झौता कार्यान्वयन गर्नका निमित्त एक समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार दासले हस्ताक्षर गरे।

प्रकाशित
आइतबार, फागुन १४, २०७९  ११:२५

सुनको मूल्य घट्यो, कति छ आजको बजार भाउ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

प्रकाशित
आइतबार, फागुन १४, २०७९  ०७:५०

अलैँची बिक्रीबाट २० करोड आम्दानी

अलैँची दाना बिक्रीबाट यहाँका किसानले २० करोड रुपैयाँ आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा ३८० मेट्रिक टन अलैँची बिक्री भएको थियो।