शनिबार, जेठ २, २०८३

यस्तो छ आर्थिक सर्वेक्षण २०७९/८० [पूर्णपाठ]

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

काठमाडौं- सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार संघीय संसद्‍मा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन्। 

National life

चालु आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धि २.१६ प्रतिशत हुने प्रक्षेपण सरकारले गरेको छ। केही समयअघि केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले दोस्रो त्रैमासमा आर्थिक वृद्धि १.१ प्रतिशतले ऋणात्मक भएको देखाएको थियो। विभागले यो आर्थिक वर्ष २.१६ प्रतिशत आर्थिक वृद्धि हुने बताएको थियो। सरकारले यही प्रक्षेपणलाई आधार लिएको हो।

हेर्नुस् पूर्णपाठ

प्रकाशित: May 28, 2023| 15:11 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्