शनिबार, भदौ २७, २०८३

चैतमा मात्रै वैदेशिक रोजगारका लागि बिदेसिए ६१ हजार बढी नेपाली

मंगलबार, वैशाख १९, २०८०
तथ्यांकअनुसार २०७९ चैतमा संस्थागत, व्यक्तिगत, जी टु जी प्रक्रिया र पुनः श्रम स्वीकृत गरी ६१ हजार ४७८ जनाले विदेश रोजगारका लागि श्रम स्वीकृति लिएका हुन्।

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

मंगलबार, वैशाख १९, २०८०
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

१६ कम्पनीले धितोपत्र व्यवसायको लाइसेन्स पाउने निश्चित

१६ कम्पनीले धितोपत्र व्यवसायको लाइसेन्स पाउने निश्चित

एलओआई पाएका कम्पनीले तोकिएअनुसारको पूर्वाधार तयार गरी बोर्डमा आवेदन दिएपछि लाइसेन्स पाउन सक्नेछन्।
उद्योगमा विद्युत् कटौतीको विरोध

उद्योगमा विद्युत् कटौतीको विरोध

विद्युत् आपूर्ति सहज गरिदिन, विद्युत् कटौतीको निर्धारित तालिका उपलब्ध गराउन, उद्योगमा कार्यरत हजारौं श्रमिकको रोजगारी संरक्षण गराउन प्राधिकरणलगायत निकायसँग संघको आग्रह।
प्रकाशित
सोमबार, वैशाख १८, २०८०  १२:२४

दुईतर्फी खुल्यो तातोपानी नाका

२०७२ को भूकम्प र कोरोना महामारीलाई कारण बनाएर चीनले बन्द गरेको तातोपानी नाकाबाट आठ वर्षपछि आयात–निर्यात सुरु भएको हो।

प्रकाशित
सोमबार, वैशाख १८, २०८०  ११:४६

 नेतादेखि उद्योगी, व्यवसायीसम्मले सम्झिए श्रमिक

पसिना बगाएर श्रमको उचित मूल्य अपेक्षा गरिरहेका श्रमजीवीको हकहिताधिकारका लागि राष्ट्रपति पौडेलले दिए शुभकामना।

प्रकाशित
आइतबार, वैशाख १७, २०८०  १६:४६

प्रकाशित
आइतबार, वैशाख १७, २०८०  १६:०१

प्रकाशित
आइतबार, वैशाख १७, २०८०  १५:११

प्रकाशित
आइतबार, वैशाख १७, २०८०  १३:१७

हवाई उडान प्रभावित

लगातारको वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित।

प्रकाशित
आइतबार, वैशाख १७, २०८०  १०:५८

सार्वजनिक भयो ईपीएस भाषा परीक्षाको नतिजा

परीक्षामा सहभागीमध्ये ८ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको हो। 

प्रकाशित
आइतबार, वैशाख १७, २०८०  ०६:४७

आज कुन देशको मुन्द्राको विनिमय दर कति?

आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ।


प्रकाशित
आइतबार, वैशाख १७, २०८०  ०५:५०

प्रकाशित
आइतबार, वैशाख १७, २०८०  ०५:२०

प्रकाशित
शनिबार, वैशाख १६, २०८०  १७:४०

चुक्तीखोलामा पुल निर्माणले स्थानीयमा खुसीयाली

नरेठाँटी बजार छेउमै रहेको चुक्तीखोलामा बर्खा लागेपछि पानीको भेलका कारण यातायातका साधन आउजाउमा अप्ठेरो हुँदै आएकामा पुल निर्माणपछि बाह्रैमास गाडी चल्ने हुँदा स्थानीय दंग।