सोमबार, असार २९, २०८३

रासायनिक मलमा ३० अर्ब अनुदान

किसानले समयमै मल नपाउने समस्या सम्बोधन गर्न ३० अर्ब रुपैयाँ अनुदान दिइने भएको हो।
 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं– सरकारले समयमै मल उपलब्ध गराउन ३० अर्ब रुपैयाँ अनुदान दिने भएको छ। अर्थमन्त्री डा.प्रकाशरण महतले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुतिका क्रममा यस्तो बताएका हुन्।

उनले समयमै मल उपलब्ध गराउन ३० अर्ब रुपैयाँ अनुदानको व्यवस्था गरिएको जानकारी दिए। समयमै मल नआउने समस्या समाधान गर्न अनुदान घोषणा गरिएको अर्थमन्त्री महतको भनाइ छ।

प्रकाशित: May 29, 2023| 17:25 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्