बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • भैरहवा र पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा सहुलियत

भैरहवा र पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा सहुलियत

 |  सोमबार, जेठ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

vianetvianet
Kumaribank
Metro Mart

सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने भएको छ । आज अगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले यस्तो बताएका हुन् । 

गौतम बुद्ध र पोखरा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने व्यवस्था मिलाइ यी विमानस्थलमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिइने बजेटमा उल्लेख गरिएको छ ।
 

प्रकाशित: May 29, 2023| 17:52 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्