बुधबार, भदौ ११, २०८२

भूमि व्यवस्था मन्त्रालयले पायो ७ अर्ब २४ करोड बजेट

अर्थमन्त्री डा. महतले संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
 |  सोमबार, जेठ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

vianetvianet
Kumaribank
Metro Mart


काठमाडौं– सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ७ अर्ब २४ करोड रुपैयाँ बजेट छुट्याएको छ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
 

प्रकाशित: May 29, 2023| 17:36 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्