बुधबार, भदौ ११, २०८२

उद्योगलाई ९ अर्ब ४६ करोडको बजेट

यो रकम चालू आर्थिक वर्षको तुलनामा १ अर्ब २ करोड कम हो।
 |  सोमबार, जेठ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं– सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ९ अर्ब ४६ करोड विनियोजन गरेको छ।

अर्थमन्त्री डा. प्रकाशरण महतले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको बताएका हुन्।

यो रकम चालू आर्थिक वर्षको तुलनामा १ अर्ब २ करोड कम हो। सरकारले २०७९/८० का लागि उद्योग, वाणिज्य तथा आपूर्तितर्फ १० अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको थियो। 

प्रकाशित: May 29, 2023| 18:09 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्