बिहीबार, भदौ १२, २०८२

लगातार तेस्रो दिन घट्यो सुनको मूल्य

 |  आइतबार, जेठ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। लगातार तेस्रो दिन सुनको मूल्य घटेको हो। 

गत साताको बिहीबारदेखि घट्न थालेको सुनको मूल्य आज आइतबारसम्म पनि जारी रह्यो। बिहीबार सुन तोलामा १ हजार रुपैयाँ घटेको थियो भने सोमबार तोलामा ५०० रुपैयाँले घटेको थियो।

आज आइतबार समेत तोलामा २०० रुपैयाँले सुनको मूल्य घटेको छ।  आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६०० रुपैयाँ कायम छ।

प्रकाशित: May 28, 2023| 11:38 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्