सोमबार, असार २९, २०८३

फूडमान्डुको ‘फर्स्ट बाइट’ मा पाँच सयसम्म छुट

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

काठमाडौं- नेपालको अग्रणी फुड डेलिभरी कम्पनी फूडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरुलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन ‘फस्टबाईट’ ल्याएको छ।

यस योजना अन्तर्गत फूडमान्डु एप का नयाँ प्रयोगकर्ताहरुले आफ्नो पहिलो अर्डरमा २५ प्रतिशत छुट (पाँचसय सम्म) पाउन सक्नेछन्।

फूडमान्डुकी सिनियर ब्राण्ड मार्केटिंग एक्जिक्युटिभ अंकिता जोशीका अनुसार ‘फस्ट बाईट’ ले स्वादका पारखी युवाहरुलाई आकर्षण गर्न मात्र खोजेको नभई यसले युवा जमातको विभिन्न थरिका स्वाद र खानाको अनुभव लिने बानीलाई पनि अंगाल्न खोजेको छ।

नयाँ प्रयोगकर्ताहरुले फूडमान्डु एपबाट अर्डर गर्दा ‘फस्टबाईट’ भौचर कोड प्रयोग गरेर सजिलै यो क्याम्पेनमा सहभागी हुन सक्नेछन्। 

प्रकाशित: May 28, 2023| 18:00 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्