शनिबार, जेठ २, २०८३

मन्त्रिपरिषद् बैठकबाट बजेट पारित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो।
 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

National life

काठमाडौं– सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो। 

आज बेलुका ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन्। यस्तै, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा पनि निर्णय गरेको छ। प्रचण्डको भारत भ्रमण १७ देखि २० जेठसम्म हुँदै छ। 

प्रकाशित: May 29, 2023| 15:37 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्