बुधबार, कात्तिक १९, २०८२
विनय सापकोटा

विनय सापकोटा


श्रीअन्तुमा सूर्योदय [सात तस्बिरमा]

श्रीअन्तु डाँडा इलामको सूर्योदय नगरपालिका ५ मा पर्छ। फिक्कल बजारबाट १३ किलोमिटर टाढा पर्ने यो सुन्दर डाँडो सूर्योदयको दृश्यका लागि चर्चित छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

शिक्षामा काम गरेर खेलकुदमा चर्चा कमाएका रमेश सिलवाल

२०७६ असारमा चार वर्षका लागि सदस्य सचिवमा नियुक्त भएका सिलवालले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ आएसँगै पद खालि गर्नुपरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

साफ च्याम्पियनसिपमा नेपालको यात्रा : कुवेती कोचको पूरा न(भएको) सपना

अल्मुताइरीको नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुर्‍याउने सपना त पूरा भयो तर उपाधि जित्ने सपना पूरा हुन सकेन।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

आहा कन्याम !

संघले घोडामा चढेर घुम्न चाहने पर्यटकका लागि ६०० रुपैयाँ भाडा तोकेको छ। घोडामा चढेर फोटो खिच्दा ५० रुपैयाँ तिर्नुपर्छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

मृत्युको धारबाट उदाएका भलिबल स्टारको संघर्षको कथा

भलिबलको विकास भनेको खेलाडीको विकास नै हो। खेलाडीको सीप विकासका लागि लगातार क्याम्पमा बस्नुपर्ने सक्लेन बताउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

साफमा पहिलो फाइनल यात्रा : बंगलादेश र नेपालको नाटकीय अनि दबाबपूर्ण खेल

नेपाल पहिलो पटक दक्षिण एसियाकै सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

नेपालबाटै पत्ता लाग्छ क्षुद्र ग्रह, जसको ‘प्रेम’ले गर्न सक्छ विनाश!

राति तारा झरेको धेरै मानिसले अनुभव गरेका हुन्छन्। विज्ञानका अनुसार ती वस्तुहरु तारा नभएर आकाशीय पिण्ड ‘उल्का’ हुन्। अंग्रेजीमा तिनलाई ‘सुटिङ स्टार’ भनिन्छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

इलामको नयाँ गन्तव्य पानीटार

आजभोलि चल्तीमा छ इलामको पानीटार। कारण हो, त्यहाँको सुन्दर चियाबगान। त्यसै पनि चियाका लागि प्रसिद्ध इलाममा पानीटार पछिल्लो समय थपिएको नयाँ गन्तव्य हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

ईपीएल फाइनल आज : अनुभवी चितवनसँग बदला लिने दाउमा पोखरा

चोथो संस्करणको प्रतियोगितामा विभिन्न देशका उत्कृष्ट खेलाडीसँग उत्रिएका टिमका कप्तान जित निकाल्न सक्दो जोडबल लगाउने बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

दक्षिण एसियाको फुटबलमा चित्त बुझाउँदैनन् युरोपेली प्रशिक्षक

जारी साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार साँझ सम्पन्न खेलमा इन्डियाले कमजोर मानिएको श्रीलंकको टिमसँग गोलरहित बराबरी खेल्यो। इन्डियाले खेलको लगभग ७५ प्रतिशत समय बलमा नियन्त्रण राखे पनि उसले गोल गर्न सकेन।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

ईपीएलमा काठमाडौं : प्रतिकूल मौसमले हरायो–जितायो

लगातारको स्थगनले काठमाडौंका खेलाडी निकै आजित भएका देखिन्छ। तेस्रो पटक खेल स्थगित भएपछि काठमाडौंका कप्तान सन्दीपले मैदानमा आफूलाई नियन्त्रणमा राख्न सकिरहेका थिएनन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

खेलाडी र क्लबलाई लाद्‍ने भलिबल च्याम्पियनसिप : न अभ्यास समय, न ‘रेस्ट डे’

नेपालमा वर्षमा एक हप्ता मात्र यस्तो ठूलो प्रतियोगिता हुने हुँदा अन्तर्राष्ट्रिय खेलाडी पनि चोट बिर्सिएर खेल्न बाध्य छन्। चोट सम्हाल्न लाग्ने हो भने क्लब र दर्शकले नै बिर्सने स्थिति छ।...
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

भलिबल च्याम्पियनसिपमा एपीएफको सरप्राइज प्याकेज होलान् विनय?

स्कुलबाटै उनले भलिबल खेल्न सिकेका थिए। त्यसैले विनयलाई बाटो देखाउने मान्छेको जरुरी थियो। त्यो काम भरतले गरे। धनुषा जिल्लाको जिल्लास्तरीय खेलमा उनको टिम पहिलो भएको थियो। र, प्रादेशिक छनोटमा पनि...
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

प्रायोजक नपाएपछि एकअर्काको मुख ताक्दै भलिबल संघ र क्लब

प्रायोजकले पैसा नदिएको भन्दै गत संस्करणमा बुलबुलेले क्लबमा आबद्ध भएका तीन पाकिस्तानी खेलाडीलाई भने उसले स्वदेश फर्काएन।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

म्यान्चेस्टरका तीन खम्बा : कति आशा, कति ताकत ?

शनिबार भने म्यानचेस्टर युनाइडेटका समर्थक ‘जश्न’ मनाइरहेका थिए। त्यो कुनै उपाधि जितेको ‘जश्न’ थिएन। कारण थियो- क्रिस्टियानो रोनाल्डोको पुनरागमन।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

नेपाल भर्सेस बंगलादेश : पहिलो प्रयोग सफल, दोस्रो असफल

नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा आइतबार दुबै टिमले गोल गर्न सकेनन्। खेलको पहिलो हाफमा नेपालले धरै अवसर खेर फाल्यो भने बंगलादेशले पनि अवसर खेर फालेपछि खेल गोलरहित बराबरीमा...
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

भारतसँग दोस्रो खेलमा भिड्दा यसरी अवसर खेर फाल्यो नेपालले

प्रशिक्षक अलमुताइरीले खेलपछि भने, ‘हामीले राम्रो खेल्यौँ। हामीले भारतलाई सुरुमा दबाबमा राख्यौँ तर त्यहाँ सिर्जना भएका अवसरलाई सदुपयोग गर्न सकेनौँ। तर म भन्छु- हामीले सकेसम्म दियौँ।’
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

‘हामी खुसी भयौँ तर गर्व गर्न लायक नतिजा निकालेनौँ’

खेलको पहिलो मिनेटमै नेपाली पोस्ट नजिकै थ्रो-इनको अवसर पाएको भारतले सहज सुरुवात गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

अलमुताइरी भन्छन्– फर्गेट सोसल मिडिया ! फुटबलभन्दा ठूलो फेसबुक होइन

यही बिहीबार र आइतबार हुने नेपाल र इन्डियाबीचको मैत्रीपूर्ण खेलका लागि एन्फाले आज पत्रकार सम्मेलन गरेको थियो। त्यसक्रममा प्रशिक्षक अलमुताइरीले खेलबारे आफ्नो कुरा राखिसकेपछि उनको फेसबुक स्टन्टबारे प्रश्न गरिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

फुटबल मैदानमा भिड्दैछन् नेपाल र इन्डिया, कस्तो छ दुई टोलीको विगत

साफ च्याम्पियनसिप २०२१ को अन्तिम तयारीमा रहेका नेपाल र इन्डिया सेप्टेम्बर २ र ५ तारिखमा काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेल्दैछन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८