बुधबार, कात्तिक १९, २०८२
विनय सापकोटा

विनय सापकोटा


महिला फुटबल टिमका शान्त प्रशिक्षक

ग्यारीसँग नेपाली टिमका खेलाडी निकै खुसी छन्। पहिलो पटक अन्तिम २३ मा परेकी प्रीति राई भन्छिन्, ‘उहाँ विदेशी प्रशिक्षक हुनुहुन्छ। सुरुमा एडजस्ट हुन गाह्रो भयो। तर एकदुई दिनमै कभर भयो।...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

खरिद गरेर पनि प्रयोग गर्न नजानेको हतियार अर्थात् युभेन्टसका रोनाल्डो

युनाइटेड आएपछि रोनाल्डोले ६ सिजन खेले। उनी सोही क्लबबाट विश्व फुटबल स्टारका रूपमा स्थापित भए। युनाइटेडको जर्सीबाट खेल्दा उनले जित्न बाँकी केही थिएन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

क्रिस्टियानो रोनाल्डो : युभेन्टसले खरिद गरेर पनि प्रयोग गर्न नजानेको हतियार

सन् २०१३ यता प्रिमियर लिगयता घरेलु लिगको स्वाद चाख्न पाएको छैन। सन् २०१७ यता त युनाइटेड उपाधिविहीन छ। अब रोनाल्डोको पुनरागमनले युनाइटेडमा उपाधिको आशा बढेको छ। वल्र्ड टार्फोड रोनाल्डोको प्रदर्शनमा...
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

सन्दीपका ती अवसर, जो फेरि फर्किंदैछन्

यो वर्षमा यति धेरै प्रतियोगिता मिस भयो। त्यसले कति प्रभाव पारेको छ? यो प्रश्नमा सन्दीपले केही दिनअघि भनेका थिए, ‘धेरै प्रभाव पारेको छैन। एक दुई दिन चाहिँ अलि हर्ट हुन्छ।...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

थपिएको जोस र चुनौतीका साथ ओमन निस्किँदै नेपाली क्रिकेट टिम

करिब दशकको अवधिपछि नेपाली टिममा पूर्वकप्तान पारस खड्का हुने छैनन्। टिममा प्रेरणा बढाउनेदेखि, खेलमा आडभरोसा दिनेसम्मका कप्तान पारसको अभावले जिम्मेवारी बढेको वर्तमान कप्तान ज्ञानेन्द्रको बुझाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

१३औँ सागमा भ्रष्टाचार, राखेपले पाएन टिभी राइटको ८ करोड

२०७६ को मंसिरमा काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन भएको सागको खर्च अपारदर्शी भएको महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

पूर्वकप्तान पारस खड्काको प्रतिस्थापनाको खोजीमा प्रशिक्षक वाटमोर

नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी विश्वकप लिग २ र पपुवा न्युगिनीसँगको मैत्रीपूर्ण खेलका लागि मंगलबार ओमन प्रस्थान गर्दैछ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

फेसबुकको त्यो लाइक जसले अलमुताइरीलाई ल्यायो विवादको 'डी एरिया'मा

'त्यो सबै घटना सुनेपछि त मलाई हाँसो पनि लाग्यो। दुवै पक्षले यस्तो होला, उस्तो होला भनेर अनुमान लगाएकै भरमा विवाद अघि बढेको रहेछ,’ कर्णिकारले नेपाल समयसँग भने।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

फुटबल ग्ल्यामरको नयाँ मुकाम अर्थात् पीएसजी

फुटबल भावनाले मात्रै सुन्दर हुने होइन, त्यसका थुप्रै आयामहरु छन्। ती सबै आयामको सम्मिश्रण नै सुन्दर फुटबल हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

भद्र स्वाभावका आक्रामक फुटबलर लुकाकु

चेल्सीले पनि लुकाकुलाई विश्वास गरेरै क्लब इतिहासकै सबैभन्दा धेरै रकम खर्च गरेको छ। चेल्सीले ट्रान्सफरमा मात्र २९० मिलियन पाउन्ड कारोबार गरिसकेको छ। प्रिमियर लिगमा सर्वाधिक महँगा पाँच ट्रासन्फरमध्ये लुकाकुकै ट्रान्सफर...
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

राष्ट्रिय टोलीको संघारमा बल नचाउँदै १५ वर्षीया कुसुम

‘खासमा त्यो जंगलबीचको खाली ठाउँ हो। मैदानचाहिँ हामीले खेलेर बनाएका हौं। त्यस्तै सेभेन ए साइड भन्न मिल्ला,’ १५ वर्षीया कुसुम सुनाउँछिन्, ‘प्रायः खेल्न जाने २–३ जना हुन्छौं। कहिलेकाहीं १० जनासम्म...
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

डानी आल्भेस अर्थात् ट्रफी क्याबिनेटका एक्ला डन

ब्राजिली फुटबलका भेट्रान डिफेन्डर ड्यानी आल्भेसले अगस्ट ७ तारिखको साँझ आफ्नो आँखाबाट आँशु थाम्नै सकेनन्। उनी फुटबल मैदानमा निकैबेर रोइरहे।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

यस्तो छ, बदलिएको पारस–पथ

बुधबार मात्र खेल जीवन अन्त्य गरेका पारसकै शब्द सापटी लिएर भन्ने हो भने उनले अब करिअरका रूपमा कुन पेसा अंगाल्लान्? पारसले भनिरहेको ‘अबको करिअर’ के त? चासो सर्वत्र छ। सबैको...
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

बार्सिलोनामा मेस्सी : उपचार गर्न आएथे, 'लिजेन्ड' बनेर बाहिरिए

लियोनेल मेस्सी बिहीबार राति बार्सिलोनाबाट बिदा भए। स्पेनिस क्लब बार्सिलोनाले १० घरेलु लिग र चार च्याम्पियन्स लिग जिताएका मेस्सीलाई ला लिगाको तलबको नियमको कारण बिदा गरेको बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

दोस्रो 'इनिङ्स'मा सदस्यसचिव सिलवालको खराब सुरुवात

गत वर्ष साउन १३ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको रुपमा रमेशकुमार सिलवाल पुनः नियुक्ति हुँदा उनले पहिलो नियुक्तिमा जस्तै काम गर्ने विश्वास धेरैको थियो।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

सहभागितामै सीमित रह्यो नेपालका लागि टोकियो ओलम्पिक

‘पछिल्लो समय टोकुसिमामा मात्र लङ कोर्स भएको थियो। तर, त्यसअघि भने लङ कोर्स भएको थिएन। सबै अभ्यास सर्टकोर्समा भएको थियो,’ उनले भनिन्। उनले टोकुसिमामा आफ्नो प्रशिक्षक नभएकाले पछिल्लो अभ्यासमा कमी...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

कहिले र कसरी सुरु भयो फेन्टासी लिग? कसरी खेल्ने?

युरोपियन व्यावसायिक फुटबलको नयाँ सिजन चाँडै सुरु हुँदैछ। क्रिकेट विश्वकप र आईपीएलको बाँकी सिजनका खेल पनि संघारमा छन्। यस्ता ठूला प्रतियोगिता सुरु हुनुअघि चर्चामा रहन्छ– ‘फेन्टासी लिग।’
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

ओलम्पिकमा निस्किएकी इन्द्राको जब लिंग परिवर्तन गरेर कोरोना पोजेटिभ देखाइयो...

५३ वर्षीया एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्लको अवकाश हुने दिन नजिक आउँदै छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघका अध्यक्ष रञ्जन थापाका अनुसार उनी आउँदो भदौबाट अवकाश हुँदैछिन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

ओलम्पिकमा निस्किएकी इन्द्राको जब लिंग परिवर्तन गरेर कोरोना पोजेटिभ देखाइयो...

रिपोर्टमा उनको लिंग पुरुष भनेर देखाइएको छ भने उनको उमेर पनि फरक लेखिएको छ। रिपोर्टमा भएको फोन नम्बर पनि आफूले राखेको नभएको मल्लको दाबी छ। उनले भनिन्, ‘त्यो रिपोर्ट मेरो...
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

एन्फाभित्रको राजनीतिमा यसरी च्यापिए प्रशिक्षक अल्मुताइरी

प्रशिक्षक अलमुताइरीले पछिल्लो केही समयदेखि दबाबमा काम गरिरहेको बताउँदै आएका थिए। लगातारको दबाब खप्न नसकेपछि उनले राजीनामा दिएको उनको फेसबुक स्टाटसबाट बुझ्न सकिन्छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८