बुधबार, कात्तिक १९, २०८२
विनय सापकोटा

विनय सापकोटा


एन्फाभित्रको राजनीतिमा यसरी च्यापिए प्रशिक्षक अल्मुताइरी

गत चैतमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक वर्षका लागि सम्झौता गरेका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार दिउँसो राजीनामा दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

उदास छन् सन्दीप, कुन-कुन खुड्किलामा लाग्यो उनलाई ठेस?

नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

उदास छन् सन्दीप, कुन-कुन खुड्किलामा लाग्यो उनलाई ठेस?

पीडा छ भन्दैमा सबैथोक छोड्न पनि भएन। त्यसबारे सचेत छन् सन्दीप। ‘समयमात्रै खराब छ अहिले, तर चिन्ता नलिनुस्, यो समय पनि एक दिन ठिक हुनेछ,’ नेपाल फर्किनुअघि आफ्ना फ्यान र...
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

मेस्सी-नेयमार मित्रताको यस्तो गुत्थी जुन फाइनलपछि ‘दृश्य’मा प्रकट भयो

पछिल्लो सिजन कोपा जित्दा चोटले टिममा नपरेका नेयमार यो संस्करणको कोपा जित्दै सिनियर टिमबाट देशलाई उपाधि दिलाउन चाहन्थे। तर नेमारको त्यो सपना भने पूरा हुन सकेन। उनले ब्राजिललाई उपाधि दिलाउन...
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

मेस्सी-नेयमार मित्रताको यस्तो गुत्थी जुन फाइनलपछि ‘दृश्य’मा प्रकट भयो

बार्सिलोनामा जस्तो जित्दा सँगै खुसी मनाउने र हार्दा सँगै पीडा साट्ने गरेका उनीहरुले आइतबार बिहानको खेलपछि एउटै भावना व्यक्त गर्न भने सकेनन्। तर लामो समय अंगालोमा बाँधिएर उनीहरुले जित र...
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

नेयमार जो ब्राजिल र आफ्नो घाउमा जितको मल्हम लगाउन चाहन्छन्

नेयमार घरेलु मैदानमा कोपाको उपाधि रक्षा गर्न चाहन्छन्। मराकाना स्टेडियममा यसअघि कन्फडेरेसन कप, ओलम्पिकको गोल्ड मेडल जितिसकेका उनी सोही स्टेडियममा कोपा अमेरिका जित्न चाहन्छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

मेस्सीका लागि यस्तो खेलको प्रतीक्षा जसले देओस् २८ वर्षदेखिको प्रश्नको जवाफ

आफ्नो देशलाई अन्तर्राष्ट्रिय उपाधि दिलाउन नसकेका मेस्सीको आशा पुनः जागृत भएको छ। ब्राजिलमा जारी कोपा अमेरिकामा उनी नेतृत्वको अर्जेन्टिना फाइनलमा पुगेको छ। यसअर्थमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नबाट मेस्सी केवल एक...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

अरु युरोपेली देशभन्दा किन अलग खेल्छ स्पेन? यस्तो छ टिकिटाकाको रहस्य

यूरोपियन फुटबलको विशेषता हो– फिजिकल र प्राविधिक खेल। तर, युरोपमा एउटा यस्तो टोली छ, जसले फरक शैलीको फुटबल खेल्छ। त्यो टोली हो स्पेन। स्पेनको राष्ट्रिय टोली र क्याटलान क्लब बार्सिलोनाले...
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

नेपालबाटै पत्ता लाग्छ क्षुद्र ग्रह, जसको ‘प्रेम’ले गर्न सक्छ विनाश!

उल्काहरु जमिनसम्म आइपुगे पछि उपनाम राख्न मन पराउँछन्। त्यसपछि त त्यसलाई ‘उल्का पिण्ड’ भनेर मानिसहरू चिन्छन्। आकाशमा घुमिरहने तिनै उल्का कुनै कुनै मोटाघाटा पनि हुन्छन्। ठूला आयतनका। ठूलो पिण्ड भएका।...
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

यदि रोनाल्डोको यो नै अन्तिम युरोकप हो भने...

क्रिस्टियानो रोनाल्डोले यही युरोकपमा विश्वको सर्वाधिक गोलकर्ताको रेकर्डसँग बराबरी गरे, युरोकपका सर्वाधिक गोलकर्ता बने। युरोकप र विश्वकपमा सर्वाधिक गोल गर्ने युरोपियन खेलाडी बने।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

सातै प्रदेशको खेलकुद बजेट केलाउँदा जे देखियो

खेलकुदका लागि बजेटमा एकाधबाहेक नयाँ योजना छैनन्। ‘एक पालिका एक खेलग्राम’ बाहेक अधिकांश बजेट कटौती भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

नेपालको विश्वकप छनोट यात्रा र तितामिठा कुरा

फिफा विश्वकप २०२२ को छनोट सुरु भएयता फरकफरक तीन प्रशिक्षकले नेपालको राष्ट्रिय फुटबल टिम सम्हालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

प्रशिक्षक नटिक्दा उँभो नलागेको फुटबल, अलमुताइरीले आशा जगाउलान्?

‘योजनाअनुसार एउटा राम्रो प्रशिक्षकलाई लामो समय टिम हेर्ने जिम्मेवारी दिनुपर्छ। अहिले टिमले कुवेती प्रशिक्षक पाएको छ। फुटबल खेलाडीदेखि समर्थक सबैले उनलाई मन पराएका छन्। उनलाई लामो समय हेर्न दिनु परो...
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

हसनको विश्व कीर्तिमान : महामारीपछि पनि एथ्लेटिक्स कमजोर नभएको प्रमाण

कोभिड–१९ महामारीका कारण थलिएको विश्व खेलकुद भर्खरैमात्र लयमा फर्कन खोज्दैछ। नेपाल, इन्डियालगायत कतिपय मुलुक त अझैसम्म महामारीको चपेटाबाट बाहिर निस्कन सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

रक्षात्मक खेल छोडेर आक्रमणमा उत्रिएको नेपाली फुटबल

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबार राति पहिलो जित निकाल्यो। त्यो जितलाई नेपालले आक्रामक फुटबल खेल्दा निस्किएको परिणामको रुपमा स्वीकार गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

यस्ता 'डिफेन्डर' जसका खुट्टामा 'गोल' पनि घुमिरहन्छ

बल नियन्त्रणमा लिएर त्यसलाई सुरक्षित अवतरण गराउँदा विचलित बन्दैनन् उनी। कहिलेकाहीँ त बललाई जाली पनि आफैं चुमाइदिन्छन्। फरवार्ड खेलाडी पनि छक्का पर्दा हुन्– आखिर रञ्जितले कसरी गोल गरिरहेका छन्?
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

झिनो अंकले बढ्यो खेलकुद बजेट, यस्तो छ विगतको इतिहास

बजेटको कार्यान्वयन र अनुगमनको पाटो फितलो हुँदा खेलप्रेमी, खेल संघ र खेलाडी लाभान्वित हुन सकेका छैनन्। पर्यटन व्यवसायसँग जोडेर लैजानका लागि सरकारले साहसिक खेलका लागि थप रकम लगानी गर्ने बजेटमा...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

सन्दीप लामिछाने : लामो रेसका घोडा

स्याङ्जाको आरुचौर तालपोखरीबाट बालखैमा बुबा चन्द्रनारायण लामिछानेसँग भारत पुगेका सन्दीपमा त्यहीँबाट क्रिकेटको रस बस्यो। कक्षा ४ मा पढ्दाबाटै क्रिकेटमा चासो लिएका सन्दीपले प्रशिक्षणचाहिँ नेपाल पर्किएपछि मात्रै सुरु गरे। सानो टिममा...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

ब्याडमिन्टनमा लब श्रेष्ठले बिताएका चार दशक

विराटनगरको ‘एलिट ब्याडमिन्टन क्लब’बाट सुरु भएको खेल जीवन खेलाडी, अम्पायर, रेफ्री, राखेपको अधिकृत हुँदै संघको पदाधिकारीसम्म पुग्यो। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

खेलकुदका कखरा नबुझेरै बिदा भएका मन्त्री लामाको कथा

बागमती प्रदेशसभा चुनावमा विजेता बन्न नसकेका लामाले धेरैको रोजाइमा नपर्ने युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कृपा’मा हात पारेको कुरा कहीँकतै छिप्दैन। तर, विडम्बना भइदियो के भने कृपाले...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८