बुधबार, कात्तिक १९, २०८२
विनय सापकोटा

विनय सापकोटा


फुटबल विकासमा योगदान दिने बिलको सपना अधुरै

४६ वर्षे कोच लामो समयदेखि हङकङमा बस्दै आइरहेका थिए। त्यहाँ उनले फुटबल एकेडेमी संचालन गरिरहेका छन्। प्रशिक्षण आफैं गराउँछन्। यता अखिल नेपाल फुटबल संघ (एन्फा) ले संचालन गरिरहेको ए लाइसेन्सका...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

‘अनस्टेबल’ ललितपुर सिटी

लिग चरणमै बस्ला भनिएको लाखेले इलिमिनेटर पार गरेर दोस्रो क्वालिफायरसम्म पुग्यो। ललितपुरलाई लिगभरि भ्याली डर्बी मात्र थ्रेट बन्यो। उसले काठमाडौं रेजर्सबाहेक अन्य टिमसँग हार्न परेन।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

लय समात्दै गरेको खेल क्षेत्र फेरि अवरुद्ध

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन फुटबल लिग स्थगित भएको सूचना मंगलबार दिएको छ। लामो योजना र केही समय चल्ने प्रतियोगिता अब कहिले हुने हो टुंगो छैन। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

क्रिकेट करिअरमा कुशलको कमाल

कुशलका लागि पछिल्लो समय सम्पन्न नेपाल–नेदरल्यान्ड्स–मलेसिया सम्मिलित त्रिदेशीय टी–२० शृंखला स्मरणीय रह्यो। उनले डेब्युसँगै लगातार तीन अन्तर्राष्ट्रियमा हाफ सेन्चुरीको कीर्तिमान राखे। र, खड्किएको नेपाली ओपनिङ ब्याटिङमा नवयुगको सुरुवात गरे।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

एलन मस्कको जहाजमा चन्द्रमा जान पाउलान् सुरेश ? (भिडियाे)

आउँदो सात वर्षमा विभिन्न देशले ३४ वटा अन्तरिक्ष यात्राको तयारी गरिरहेका छन्। त्यसमध्येको एक हो- डियरमुन प्रोजेक्ट। त्यही प्रोजेक्टअन्तर्गत चन्द्रमामा जान छनोट चरणमा रहेका एकमात्र नेपाली युवा वैज्ञानिक हुन्- सुरेश...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

महामारीको वर्ष : अनलाइन गेमदेखि लगालग खेलसम्म

घरेलु फुटबल चैतबाटै ठप्प थिए। भलिबल, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दोका सबै घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता स्थगित र रद्द हुँदै थिए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

डेढ वर्षदेखि बन्द प्रशिक्षणको पर्खाइमा महिला क्रिकेट टिम

धेरै सम्भावना हुँदाहुँदै पनि प्रशिक्षण र पूर्वतयारीमा चासो नदिँदा नेपाली महिला टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा अपेक्षाकृत् प्रदर्शन गर्न सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

'आक्रामक' फुटबल खेलाउने प्रशिक्षक फेसबुकमा 'एक्टिभ'

नेपालले विश्वकप छनोटका लागि आगामी जेठ १ गतेबाट बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ। प्रशिक्षण सुरु हुन अझै केही समय बाँकी रहेकाले उनी अहिले सामाजिक सञ्जालमा सक्रिय छन्। त्यसमा...
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

महिला भलिबलमा यस कारण कमजोर देखियो ढोरपाटन

अध्यक्ष मनवीर छन्त्याल भन्छन्– नेपालमा महिला खेलाडी नै पर्याप्त उत्पादन हुन सकेका छैनन्। अनि कसरी जित्नु त!’ 
नेपाल समय संवाददाता | बिहीबार, चैत २६, २०७७

क्रिकेटमा उदाउँदै गुल्सन

सिनियर र अन्तर्राष्ट्रिय खेलका अनुभव भएका ब्याट्सम्यानको सामना गर्नु निकै चुनौतीपूर्ण कुरा हो। तर उनले चुनौती सामना गरे। चुनौतीको परीक्षाले उनलाई उचाइतर्फ डोर्‍यायो। 
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

पब्जी समूहको नाम ‘ज्यानमारा’, खेलाडीलाई पारिश्रमिक !

कार्यक्रम थियो, पब्जी खेलाडीलाई ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक ग्रुपले स्पोन्सर गर्ने। उसले पब्जी खेल्नेलाई मासिक तलबसहित भत्ता र खेल्ने ठाउँ पनि उपलब्ध गराउने रे!
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

मूलपानी क्रिकेट मैदान : पिच कि खेत ?

राम्राे स्काेर गर्न नसकेपछि क्रिकेटरहरू मूलपानीको मैदान र पिचदेखि असन्तुष्ट छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

वालिङको रक्षापंक्तिमा क्यामरुनकी भनेसाको स्फूर्ति

भनेसाकै कारण वालिङका बाँकी खेलाडीको मनोबल बढेको थियो। ऊ विभागीय टिमविरुद्ध बलियो प्रतिद्वन्द्वीका रुपमा उभियो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

महिला लिगको ‘बाहुबली’

शीर्षस्थानमा रहेको एपीएफले अर्को विभागीय टिमलाई चार अंकले पछि पार्दै उपाधिमा कब्जा जमायो। 
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७

महिला फुटबलमा सोचेभन्दा राम्रो नतिजा : साँच्चै बलियो थियो विराटनगर ?

विराटनगरकी फरवार्ड कुसुम खतिवडा १४ वर्षकी मात्र हुन्। लिगमा सबैभन्दा कान्छी खेलाडी। तर विराटनगरको खेलमा उनको प्रदर्शन लोभलाग्दो देखियो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

अभ्यासमा जम्दै 'बी' डिभिजन क्लब, कुनको तयारी कस्तो ?

बीचमा कोभिड–१९ को संक्रमणका कारण केही खेलाडी यत्रतत्र छरिएपछि केही क्लबले नयाँ खेलाडी अनुबन्ध गर्ने प्रक्रिया पनि अघि बढाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

क्रिकेटमा डुबेका सन्दीप, भन्छन्– पैसाको भन्दा खेलको माया छ

‘जीवनमा खुसी नभए के काम? क्रिकेटमै खुसी भएपछि अन्य सबै कुराको मोह मर्दो रहेछ।’
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

महिला फुटबल लिग : उपाधिको दौड बाँकी नै छ

जारी लिगमा चार नगरका चार टिम र तीन विभागीय टिम समावेश छन्। उनीहरुले हरेक टिमसँग दुई खेल अर्थात् डबल राउन्ड रोविनमा खेल्ने छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

वाटमोरले देखेको सपना

नेपाली टिमले पछिल्लो समय एसिया कपको पूर्वी छनोटमा लज्जास्पद हार बेहोर्दा उनी सिंगापुरका प्रशिक्षक थिए। उनले त्यहाँ नेपाली टिमलाई राम्रोसँग चिन्ने अवसर पाए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

निर्वाचन लक्षित एन्फाको साधारणसभा !

खर्च विवरणअनुसार एन्फाले गत वर्ष ४० करोड आम्दानी गरेको छ भने ४१ करोड खर्च गरेको छ। यो खर्च कसरी व्यवस्थापन हुन्छ त ?
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७