बुधबार, कात्तिक १९, २०८२
विनय सापकोटा

विनय सापकोटा


हेर्नलायक क्रिकेट, छैनन् दर्शक

प्रधामन्त्री कप पुरुष एक दिवसीय क्रिकेटको पहिलो खेल साँच्चिकै हेर्नलायक रह्यो। र, स्मरणयोग्य पनि।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

ओहो ! त्यो ३५ मिनेट सात सकेन्ड...!

प्रतिभा हरेक व्यक्तिमा हुन्छ। अवसर पाएमा त्यसलाई जसले पनि तिखार्न सक्छ। साथमा हुनुपर्छ, निरन्तरको लगाव, कडा परिश्रम र धैर्य। एक न एक दिन मानिस सफलताको शिखरमा पुगेरै छाड्छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

वर्ष २०२० : मनमा खेलकुद, तनमा कोरोना

देश संघीयतामा गएपछि यसलाई सम्बोधन गर्ने खेलकुद विकास ऐन २०७७ बनेको छ। यसले स्थानीय क्षेत्रबाट संघीय सरकारसम्म खेलकुदको संरचनालाई स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

लयमा फर्कन खोज्दै नेपाली फुटबल

एन्फा समिति बैठकले बुधबार फुटबललाई पुरानै लयमा फर्काउने तयारी थालेको छ। योसँगै लिग फुटबल आगामी फागुन ११ गतेदेखि सञ्चालनमा आउनेछ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

साइक्लिस्ट अर्जुन, खर्च धान्न साइकल नै बेच्नुपर्‍यो

उनले पहिलो उपाधि धरानमा आयोजित सेकेन्ड मेयर एमटीबी एक्ससीओ साइक्लिङ च्यम्पियनसिपमा काश्य पदका जितेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७

इलामको नयाँ गन्तव्य पानीटार

०३९ सालबाट उत्पादन सुरु भएपछि यहाँका साना डाँडाहरु चियाका बुट्टाले ढाकिन थाले। अहिले यहाँका साना–साना थुम्का कन्यामभन्दा राम्रो देखिने पर्यटक बताउँछन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

१३ औं सागमा पुष्पाले बनाएको राष्ट्रिय रेकर्ड गायब

देशमा सबैभन्दा कम समयमा म्याराथन दौडने महिला को हुन् भनेर खोज्यो भने पनि पुष्पाको नाम कतै भेटिँदैन। वेबसाइटमा पनि उनको रेकर्ड अपडेट गरिएको छैन। पुष्पाको बुझाइमा यसको एकमात्र कारण हो–...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

सूर्योदयका लागि सिद्धिथुम्का

सिद्धिदेवी मन्दिरका पुजारी बिहानै थुम्की पुग्छन् र शंंख फुक्छन्। त्यसपछि क्षितिजको अँध्यारो सतहबाट रातो–उज्यालो घाम झुल्किन सुरु गर्छ। लाग्छ, ती पुजारीले नै शंख फुकेपछि मात्रै घाम निस्किएको हो। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

इलामकाे माईबेसीमा धान थन्क्याउने चटारो (फोटोफिचर)

मंसिर दोस्रो सातासम्म पनि इलामका किसान धान थन्क्याउन व्यस्त छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

हलो विस्थापित गर्दै हाते ट्याक्टर

सुरुमा स्थानीय सयपत्री कृषि सहकारी संस्थाको सहयोगमा गाउँमा एउटा हाते ट्याक्टर भित्रिएको थियो। आधा रकम अनुदान र आधा सहकारीको लगानीमा भित्र्याइएको ट्याक्टर अहिले स्थानीय विवेक बुढोथाकीले सञ्चालन गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

बलिहाङ तङ्नामको देउसी र मारुनीको सम्झनामा ...

जब दसैं सकिएर तिहार सुरु हुन लाग्छ, फुर्सदमा भएका मानिसहरु मादलको खरी लगाउन हिँड्छन्। लिम्बू समुदायका मानिसले भने च्याब्रुङको छाला फेर्छन्। तर, यो वर्ष भारमा बोझ बनेर बसिरहेका छन्, च्याब्रुङ...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

सम्झनामा कागे मेला : सुनसान छ जमुना

यो साल काग तिहारमा सुनसान मेलास्थल हेरेर धेरै मानिस चुकचुकाइरहेका छन्। आज मज्जाले थाहा भयो, कागे मेला जमुनाबासीको हृदयमा कति गहिरो गरी बसिसकेको रहेछ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

रंगशालामा म्युजिक भिडियो ! खेलचाहिँ कहिले सुरु गर्ने ?

के खेलाडी सधैं मर्ने नै हो ? तपाईंहरु सम्बन्धित निकायमा बसेको के अर्थ भयो त ? खेलाडी सधैं धुलोमा तपाईंहरु चिल्लो गाडीमा ? 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

गायक प्रमोद खरेलसँग क्रिकेट वार्ता

गायक नभएको भए अलराउन्डर क्रिकेटर हुन्थें होला।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

कता छिन् सागकी विश्व कीर्तिमानी अञ्जली ?

अञ्जली चाहन्छिन्– क्यानले क्लोज क्याम्प चाँडै सुरु गरोस्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि सरकारसँग समन्वय गरोस्। छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तानमा प्रतियोगिता सुरु हुने भइसक्यो। अव सुरक्षित भएर तयारी...
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

‘टिनएजर’ बन्दै छ आईपीएल

आईपीएलको हल्लाले भारतीय सहर गुन्जिरहेका छन्, तर आईपीएल भने यूएईमा हुँदैछ। आजबाट सुरु हुने प्रतियोगिता ५३ दिन चल्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

काेरोनाकाल : १३ औं सागबाट ‘मुभ अन’ हुने अवसर

१३ औं सागमा नेपालले उल्लेख्य उपलब्धि हासिल गरेको हामीले बिर्सनु हुँदैन। तर, यही उपलब्धिमा मक्ख परेर बस्ने कि भावी प्रतियोगिताका लागि राम्रो तयारी गर्ने ?
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

तानाशाहविरुद्ध लडेको बार्सिलोना मेस्सीसँग कठोर !

बार्सिलोना स्वतन्त्रताको आन्दोलनमा छ भने रियल मड्रिड स्पेनको राजपरिवारसँग जोडिएको क्लब हो। यो सबैभन्दा महँगा खेलाडी किन्न सक्ने क्लबका रुपमा विश्वभर प्रसिद्ध छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

इंग्ल्यान्ड : महामारीपछिको 'क्रिकेट किङ'

अहिले साउथह्याम्टनमा भइरहेको तेस्रो खेलमा इंग्ल्यान्ड धेरै ठूलो अन्तरले अघि छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

साइकल सवारी : आकर्षणसँगै जोखिम पनि

सवारीसाधनमा जोरबिजोर प्रणाली लागू, सार्वजनिक सवारी प्रयोगमा जोखिम तथा सामाजिक दुरी कायम राख्नुपर्ने जस्ता कारणले कतिपयले साइकल यात्रालाई उपयुक्त विकल्पका रूपमा रोजे।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७