बुधबार, कात्तिक १९, २०८२
विनय सापकोटा

विनय सापकोटा


फरक तरिकाले हुँदैछ भारतीय टिमको आईपीएल तयारी

१३ औँ संस्करणको इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकट सुरु हुन पाँच हप्ता बाँकी छ। यसकारण सबै टिम सेम्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने प्रतियोगिताको तयारीमा जुटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

नेपाली फुटबलरलाई सिक्किमको न्यास्रो

सिक्किमको प्रतियोगिताको शैली पनि विषेश किसिमको छ। कतिपयले सिक्किमको फुटबल कल्चरलाई इंग्ल्यान्डको सामुदायिक फुटबल ‘कम्युनिटी शिल्ड’सँग तुलना गरेको पाइन्छ। किनभने खेलमा सहभागी क्लबका खेलाडी परिवर्तन भइरहन्छन्। एकै क्लबमा प्रतियोगिताभर बाँधिएर...
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

नाट्यकर्मी खेलाडी अब फिल्मतिर

कोरोना महामारीले नियमित काम रोकिएपछि उत्साही फुटबल खेलाडीले यस्तै विकल्प खोजे। उनीहरूले यस अवधिमा नाटकको शृंखला (वेब सिरिज) बनाएर आफूलाई नयाँ क्षेत्रमा व्यावसायिक बनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

सरकार, नेता र देशप्रति गर्व गर्न पाइयोस्

नफ इज इनफ’ ग्रुपलाई नै लिऔं। यो नेतृत्वविहीन समूहले उठाएको अभियान हो। अभियानसँग प्रधानमन्त्रीले सम्झौता गरेका छन्। प्रमुख प्रतिपक्षी दलका नेतालाई ऐक्यबद्धता जनाएका छन्। नागरिक समाज तथा आमबुद्धिजीवी साथ दिन...
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

विरासतमा फर्किने प्रयासमा म्यानचेस्टर युनाइटेड

भर्खरै सकिएको इङ्लिस प्रिमियर लिग (ईपीएल) मा लामो समयसम्म संघर्ष गरेपछि अन्ततः म्यानचेस्टर युनाइटेड अंकतालिकाको तेस्रो स्थानमा रहन सफल बन्यो।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

प्रदेश खेलकुद : ऐन न कार्यक्रम, संरचना नबन्दा बजेट फ्रिज

कुनै प्रदेशमा अझै ऐन निर्माणको सुरसार छैन भने कतै सदस्यसचिव नियुक्ति अड्किएको छ। कतै ऐन बने पनि कार्यान्वयन हुन सकेका छैनन्। कुनै प्रदेशले भने ऐन संशोधन प्रक्रिया सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

कहिले सुरु हुन्छ घरेलु फुटबल ?

खेल संघहरु सरकारले खेलकुद क्षेत्र खुलाओस् र काम सुरु गरौँला भनेर पर्खेर बसेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

दारी : पुरुषत्वको प्रतीक वा फेसन स्टेटमेन्ट ?

अचेल कपालका विभिन्न डिजाइनजस्तै दारीका पनि विभिन्न डिजाइनको चर्चा हुन्छ। फुटबल फरवार्ड मेस्सी र भारतीय क्रिकेट कप्तान विराट कोहलीको दारीको स्टाइल पछ्याउने धेरै छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

बक्सर शनिल शाहीका शोख पेन्टिङदेखि गायनसम्म

‘कहिलेकाहीँ फुटबल खेल्न मन लाग्छ। फोटोग्राफीमा पनि रुची छ। वाइल्ड लाइफ, फूलहरुको फोटो खिच्न मन लाग्छ। म त इच्छाहरुको खानी नै हुँ।’
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

भाले कपदेखि ए डिभिजनमा ह्याट्रिकसम्म...

त्यो ह्याट्रिकले संजोक मात्र खुसी भएनन्। लिग हेरिरहेका सबै फुटबल समर्थकको हुटिङले मैदान उल्लासमय बन्यो। लामो समयसम्म मैदानमा ह्याट्रिक नदेखेका फुटबल समर्थकलाई संजोकले खुसीको बहार ल्याइदिए।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

कभर सङको क्रेज

कभरको एउटा नराम्रो पक्षचाहिँ के छ भने यदि कसैले कभर सङ सुन्यो भने त्यो गीत उसैले गाएको हो कि भन्न भ्रम पर्नसक्छ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

विश्वयुद्ध, एकान्तवास र 'डायरी अफ अ योङ गर्ल'

जब यौनका कुरा आउँछ, मान्छे असहज बन्छन्। बाह्रतेह्र वर्षका छोराछोरीलाई सबै कुरा बताउनुको साटो अभिभावक यस विषयमा कुरा चल्नेबित्तिकै कोठाबाहिर लखेट्छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

इलामको सूर्योदयमा क्रिकेट मैदान बन्दै

पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिकामा क्रिकेट मैदान बन्ने भएको छ। नगरपालिले यो योजनालाई महत्त्वका साथ अघि बढाएको नगर उपप्रमुख दुर्गादेवी भट्टराईले बताइन्।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

बेसारोपदेश

तिमीले अझै धेरै बेसार खानू। खान मन लाग्दैन भने जिउमा दल्नू। त्यो पनि मन लाग्दैन भने सिरानीमुनि राख्नू। त्यति पनि नसके भान्छामा राख्नू। त्यो पनि नसके बेसार सम्झेर, मम भन्नू।...
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

एन्फाको भीड देखेर फुटबलमा लागेका वसन्त

वसन्त आफ्नो सोखको छनोटका लागि स्वतन्त्र थिए। एन्फामा भएको खेल हेरेर मात्र उनको चित्त बुझेन। आफैं पनि फुटबल खेल्न थाले। खेल्दै गएपछि थ्रीस्टार क्लबको यू–१४ क्याम्पमा समावेश भए, २०६४ सालमा।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

मछिन्द्रको कथा : रेलिगेसन जोनदेखि लिग विजेतासम्म

२०७५ सालको सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र रेलिगेसन जोनमा रह्यो। धेरै खेल नहारेको भए पनि बराबरीका खेलले मछिन्द्र लिग तालिकाको पुछारबाट दोस्रो स्थानमा सीमित थियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

युवा स्वस्फूर्त रुपमा सडकमा उत्रिँदा झस्किएको सरकार

युवा आक्रोश राजधानीमा मात्र सीमित छैन, पोखरा, विराटनगर, जनकपुर, वीरगन्ज लगायतका सहरमा पनि सरकारविरोधी नारा लाग्न थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

प्रदेश २ खेलकुद : प्रशस्त सम्भावना, दयनीय अवस्था

प्रदेश सरकारले खेलकुद परिषद् गठन नै गर्न सकेको छैन। यस्तै प्रादेशिक सरकारले बजेट ल्याउन थालेको दोस्रो आर्थिक वर्ष सकिन लाग्दा पनि प्रदेश २ का खेलका पूर्वाधार विकासको जग बसेको देखिँदैन।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

फुटबल र समाज : रंगभेदविरुद्ध घुँडा टेकेर विरोध

अमेरिकामा प्रहरीको नियन्त्रणमा रहेका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि विश्वभरका मानिसले त्यसको विरोध गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

अनलाइन प्रतियोगिता : भविष्य छ कि कामचलाउमात्रै ?

राखेपका सदस्यसचिव सिलवाल भन्छन्- विना दर्शकको र भर्चुअल खेल खल्लो हुँदो रहेछ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७