शुक्रबार, माघ ९, २०८२
विनय सापकोटा

विनय सापकोटा


अरबी मूलका विश्वचर्चित फुटबलर, जसले चोरलाई पनि साधु बनाए

आफूलाई विंगरबाट फरवार्डमा परिवर्तन गराएका सलाहले अहिले इंग्लिस प्रिमियर लिग (ईपीएल) मा सर्वाधिक १३ गोल गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

दुई पटक पछि परेको अवस्थाबाट जोगिँदै मनाङले जोगायो एक अंक

आजको संकटाको रणनीतिचाहीँ कस्तो थियो ? जवाफमा संकटाका प्रशिक्षक विष्णु गुरुङले भने, ‘हामीले कति मिनेटमा कसरी खेल्ने भनेर सिकिरहेका छौं। हामीले दुई अंक गुमायौँ। अन्तिममा अलर्ट भएको भए गोल हुँदैन...
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

फुटबलका 'न्यायाधीश'ले लिए गैरकानुनी बाटो!

यसबाहेक पनि भर्खरै चार जना भर्खरै रेफ्री कोर्स पास भएर आएका छन्। ६ जनाले परीक्षा दिएकामा ४ रेफ्री उत्तीर्ण भएका थिए। यता साविकका रेफ्रीहरुले नखेलाए नयाँ रेफ्री प्रयोग गर्न एन्फालाई...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

ए डिभिजन लिग : सुस्तायो दोस्रो चरण

लिगको दोस्रो चरणमा सात गोल भए। अर्थात् सात खेलमा सात गोल। प्रतिखेल औषत एक गोल।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

पुलिससँगको हारपछि जावलाखेलका प्रशिक्षकले बुझ्न नसकेका दुई कुरा!

‘सरप्राइज रिजल्ट निकाल्न खोजेको सकिएन। पाएको मैका सदुपयोग भएन। दुई बल त बारमै लागेर बाहिरिएको छ। पुलिसले चाहिँ काउन्टरमा पनि सफलता पायो। गोल नभएपछि टिममा फनिसिनङमै समस्या हो त भन्नेपर्‍यो...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

मनाङको हप्ताभरको अभ्यास, जुन गोलपछिको उत्सवले देखायो

खेलको ३२ औं मिनेटमा मनाङले फ्रि-किक पाएको थियो। तर त्यस्तै खालको विपक्षीको फलबाट आफूले फ्रि-किक नपाएको भन्दै टचलाइनमा शेर्पाका प्रशिक्षक राई निकै आक्रामक बनेका थिए। उनले टेक्निकल एरियाबाट टचलाइन पार...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

किन विशेष बन्दैछ यो वर्षको सहिद स्मारक 'ए' डिभिजन लिग?

सुपर लिगको प्रभाव ए डिभिजन लिगमा पनि परेको छ। जसकारण प्रतिस्पर्धाको स्तर पनि बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

रोमाञ्‍चक बन्दै ए डिभिजन : हार्न नमान्‍ने मछिन्द्र र एनआरटीको ‘फिजिकल ब्याटल’

खेल अविधिभर खेलाडी त व्यस्त रहे नै दुबै टिमको उपचारमा खटिने फिजियो पनि मैदानमा पस्ने र निस्कने क्रम चलिरह्यो। त्यो किनभने दुबै टिम आक्रामक रुपमा प्रस्तुत भएपछि खेलाडीलाई उपचारको अवश्यकता...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

मनाङले जवलाखेलविरुद्ध लगातार तेस्रोपटक निकाल्यो उस्तै नतिजा

मनाङले लिगमा लगातार तेस्रो पटक जावलाखेलमाथि १–० गोलको जित निकालेको छ। उसले २०७५ र २०७६ सालको लिगमा पनि सोहि नतिजाका साथ खेल जितेको थियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

ए डिभिजन लिग : रोमाञ्‍चक खेलमा च्यासलविरुद्ध थ्रीस्टारको तीन सेट पिस गोल

रेफ्रीको निणर्यले पनि खेलका प्रभाव पारेको छ। केही गाह्रो भयो। रेफ्रीले गुणस्तर मेन्टेन गर्नुपर्छ। जबसम्म रेफ्रीको लेभल बढ्दैन फुटबलको स्तर बढ्दैन। दोस्रो पेनाल्टी पाउनुपर्ने थियो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

हुम्लाको विकट गाउँकी दीपा जो फुटबललाई 'प्रेमी' ठान्छिन्

हुम्लाको विकट गाउँमा जन्मिएकी दीपा शाही छोटो समयमै फुटबलमा सर्वोत्कृष्ट मात्र बनेकी छैनन्, धैर्य र रुचि भएमा जस्तोसुकै कठिन अवस्थामा पनि सपना पूरा हुन सकिन्छ भन्ने उदाहरण पनि बनेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

अनुशासन, स्पिरिट र मेहनतले बनेको विजेता धनगढी

खेलाडीको बल, दौड र अभ्यासमा निकै अब्बल देखिएको ललितपुरलाई हराउनु धनगढीको लागि चानचुनै कुरै थिएन। तर खेलभरि हाबी भइन् धनगढीकी कप्तान एवं डिफेन्डर रेविका पाण्डे।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

डानी आल्भेस, जसले दक्षिण अमेरिकी खेलाडीको फरक कथा लेख्दैछन्

युरोपमा खेल्न आउने उमेर ३८ वर्षको हुँदै, होइन। न खेलाडीका लागि त्यो उपयुक्त उमेर हो, न त क्लबहरुले त्यो उमेरका खेलाडी अनुबन्ध गर्छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

फरक नियमसँगै यसरी हुँदैछ चार मैदानमा सहिद स्मारक ए डिभिजन लिग

सहिद स्मारक ए डिभिजन लिग पहिलो पटक सप्ताहान्त हुँदैछ। तर, एकै दिन तीन खेल गर्न पर्याप्त रेफ्री नभएपछि हप्ताको चार दिन लिग हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

पर्यटक लोभ्याउँदै भालुढुंगा

चुरे घाँटीबाट १५ मिनेटअघि बढेपछि एउटा विशाल ढुंगा भेटिन्छ। अन्दाजी ४० मिटर उचाइको सो ढुंगाको पछाडिपट्टी पैतालाको जस्तो आकृति छ। मानव पैताला जस्तै।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

टी–२० विश्वकप : क्षतविक्षत भारतीय टिमदेखि अपराजित पाकिस्तानसम्म

भारतीय कप्तान विराट कोहली र प्रशिक्षक रवि शास्त्रीले सम्हालेको अन्तिम प्रतियोगिता निराशाजनक बन्यो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

कागे मेला र धापपोखरीले ल्याएको खुसी [फोटोफिचर]

हरेक वर्ष इलामको सन्दकपुर गाउँपालिकामा हुँदै आएको कागे मेला गत कोरोना महामारीका कारण हुन सकेन।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

'ड्रामा किङ' अलमुताइरी फर्किंदा एन्फा राजनीतिमा प्रभाव पर्ला?

साफ च्याम्पियन सकिनुअघि नै अलमुताइरीले राजीनामा घोषणा गरेका थिए। बंगलादेशसँग १–१ गोलको बराबरीसँगै नेपाल पहिलो पटक फाइनल पुगेको थियो। तर फाइनल र महत्वपूर्ण खेलअघि उनले राजीनामा दिएको बताए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

स्वर्गै हो श्रीअन्तु

सीमा छेउमा रहेकाले त्यहाँबाट भारतका सिक्किम, मानेभञ्याङ, दार्जिलिङ, सिलिगुडी देखिने अनुमान लगाउन गाह्रो परेन। त्यहाँ बलेका ताराभन्दा बाक्लो झिलिमिलि बत्तिले रातमा दिपावली गरेको आभाष हुन्थ्यो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

भलिबलका चर्चित 'पुतली'

खेलाडीको ‘सट’ र ‘जम्प’ उत्कृष्ट भयो भने त थप मजा। यिनै विशेषणले युक्त खेलाडी हुन्, नवीन महतो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८