मंगलबार, कात्तिक १८, २०८२
विनय सापकोटा

विनय सापकोटा


अधुरो अफ्रिकी क्लब अभेनीविरुद्ध फ्रेन्ड्सको जित

क्यामरुनका खेलाडी सबै आइनपुगेका कारण नेपालमै भएका अफ्रिकन खेलाडीलाई पनि समावेश गराएर खेलाएको थापा मगरले बताएका छन्। ‘अर्को प्रतियोगितामा चाहिँ अभेनीको पूरा टिम नै हुन्छ,’ उनले अन्तिममा भने।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

इटालीका 'अब्बल' विकासको बहुप्रतीक्षित गोल

शेर्पालाई सुरुमा नै अग्रता दिलाउन इटालियन युवा फरवार्ड विकास मेराग्लियाले गोलको योगदान गरेका थिए। खेलको अधिक समय बलमा नियन्त्रण बनाएको हिमालय शेर्पाले खेलको ३१औं मिनेटमा अग्रता बनाएको थियो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

आधा दर्शकले प्यारापिट छोडेपछि रोमाञ्‍चक बन्दै उल्टियो नतिजा

पहिलो हाफमै रेफ्री प्रज्वल क्षेत्रीको हातबाट पहेँलो कार्ड बेहोरे। पहिलो हाफको सुरुमै गोलको प्रयास गरे पनि एनआटीले गोल गर्न सकेन। र, बीचमा केही समय त दबाब पनि बेहार्‍यो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

दर्शकले बाहिरबाट दिएको उत्साहसँगै मनाङले फर्कायो तीन मिनेटमा दुई गोल

त्यसो त मनाङले दिल्लीको टिमको बारेमा जानकारी थिएन। ‘हामीले गुगलमा खोजेका पनि थियौँ। त्यहाँ अर्कै इन्फरमेसन थियो। एकेडेमी स्टाइलको थियो। यहाँचाहीँ सिनियर खेलाडीहरु आएका छन्,’ खेलपछि पत्रकारसँगको कुराकानीमा मनाङ्‌का प्रशिक्षक...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

सीडीमा मिथाली र घरमै प्रशिक्षक पाएकी ज्योतीको विश्‍वकप चाहना

राष्ट्रिय टिम र घरेलु महिला क्रिकेटमा शानदार प्रर्दशन दिइरहने नेपाली खेलाडी हुन्, ज्योति पाण्डे। फागुन १६ गते त्रिवि क्रिकेट मैदानमा सम्पन्‍न ललितपुर मेयर च्याम्पियनसिपमा एपीएफले उपाधि जित्दा सबैभन्दा उत्कृष्ट खेलाडी...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

छायामा महिला क्रिकेट प्रतियोगिता, फस्टाउँदै खेलाडी र प्रदर्शन

यो प्रतियोगिताको आयोजना पनि विश्वकप छनोटको छायामा पर्ने गरि क्यानले आयोजना गर्‍यो। नेपाली क्रिेकट टिमले ओमनमा विश्वकप छनोटको खेल खेलिरहेको समयमा क्यानले महिला टिमको घरेलु प्रतियोगिता आयोजना गरेपछि मेयर्स कप...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

मेघराजको मन्त्र– खेलमा हारिँदैन, कि जितिन्छ कि सिकिन्छ

ए डिभिजन लिगका लागि सातदोबाटोले अभ्यास सुरु गर्दा अरु क्लबले लिगको विषयमा सोचेकै थिएनन्। 'हामीले लिगभन्दा चार महिना अघि अभ्यास सुरु गर्यौं। त्यो समयमा मैले क्लबलाई रेलिगेसनको चिन्तामा चाहिँ पार्दिनँ...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

व्यक्तिगत विधामा पनि मछिन्द्र नै बलियो

सहिद स्मारक ए डिभिजन लिगको ४३ औं संस्करणमा मछिन्द्र फुटबल क्लबलाई उपाधि दिलाउन छ गोल गरेका फरवार्ड सुनिल बल सर्वोत्कृष्ट खेलाडी बने। उनले सर्वोत्कृष्ट खेलाडी बन्दै तीन लाख पुरस्कार पनि...
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

आठ वर्षपछि विश्वकप पुग्‍ने सपना अधुरै

पछिलो विश्वकपमा एसियाको पूर्वी छनोटबाटै बाहिरएको नेपालले ग्लोबल छनोटमा यूएईसँग ६८ रनको हार बेहोरेपछि नेपालको विश्वकप यात्रामा पूर्ण विराम लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

खेलको २५ सेकेन्डमा गोल गरेर सुमनले सम्झाए १८ सेकेन्डमा भएको त्यो गोल

दशरथ रंगशालामा मंगलबार दिउँसो सम्पन्न खेल धेरै रोमाञ्चक नभए पनि प्रतिस्पर्धात्मक भने रह्यो। पुलिसले खेलको २५ सेकेन्डमै बनाएको अग्रता एपीएफले ४० औं मिनेटमा तोडेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

अनुभव, लगानी र खेलाडीबीचको एकताले च्याम्पियन बनेको मछिन्द्र

लिग सुरु हुँदै गर्दा मछिन्द्रका सबै खलाडीले कपालमा सेतो रंग पोतेर टिममा एकताको सन्देश दिएका थिए। त्यसमाथि खेलाडीलाई खेलप्रति प्रतिबद्ध बनाउन र खेलाडीबीचको सम्बन्ध सुमधुर बनाउन क्लबले नै खेलाडीलाई सुविधासम्पन्न...
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

कसरी गरियो मैदानमै ढलेका मनिषको उपचार?

मनिषकै केसमा हेर्ने हो भने २१ सेकन्डमा नै मेडिकल स्टाफले गएर सहयोग गरेको छ। मैदानमा पनि चार मेडिकल स्टाफ पुगेका छन्। तर पनि कहीँ कतै पछि परेका छौं कि भनेर...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

ब्रेकअप भ्यालेन्टाइन

अनि लेखेँ, ‘ह्याप्पी भ्यालेन्टाइन डे।’ अहिलेसम्म उसको जवाफ आएको छैन। र, कामना गर्छु त्यसको जवाफ नआओस्। यदि जवाफ आयो भने फेरि मेरो मनले अर्को पेचिलो प्रहारको सामना गर्नु पर्नेछ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

थ्रीस्टारसँगको बराबरी उपाधि दौडमा मनाङलाई अर्को धक्का

अंकतालिकाको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले शनिबार साँझ दशरथ रंगशालामा चौथौ स्थानमा रहेको थ्रीस्टारसँग १–१ गोलको बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

फिफा ब्रेकले तंग्रिएका क्लबबीच शीर्षदेखि रेलिगेसन जोनसम्मै चर्को प्रतिस्पर्धा

गोल किपिङदेखि अग्रपंक्तिसम्म नै सबै क्लबहरुले ‘रिभ्यू’ गर्ने अवसर विन्डोमा पाए। अघिल्ला चरणमा कस्ता गल्तीहरु भए भनेर अध्ययन गर्न क्लबहरुलाई २३ दिन पर्याप्त रह्यो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

विश्वकप लक्ष्यसहित नेपाली क्रिकेट टिम ओमनको यात्रामा

अनुभवी, युवा र नयाँ खेलाडीको मिश्रित स्क्वाड लिएर ओमनतर्फ निस्किएको टिमलाई पहिलो पटक सन्दीप लामिछानेले लिड गर्ने मौका पाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

नयाँ प्रयोग रुचाउने अलमुताइरीले डेब्यु गराएका यस्ता छन् ११ खेलाडी

जस्तोसुकै ठूलो देशसँग पनि आक्रामक फुटबल खेल्ने रणनीति बनाउने अलमुताइरीले फरवार्डमा भने मनिष डाँगीलाई मात्र डेब्यु गराए। त्यस्तै उनले एक विंगर तथा मिडफिल्डर (आयुष घलानलाई) पनि डेब्यु गराएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

'विरलै सडकमा उत्रिने खेलाडी'का यस्ता छन् माग

नेपाली खेलकुदको शक्तिशाली र प्रभावशाली निकाय राखेप विवादित रहँदै आएको छ। अहिले पनि राखेप सदस्यसचिवको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

'हजारौं खेलाडी जन्माउन पनि नेपाल विश्वकपमा पुग्नुपर्छ'

‘यो धेरै राम्रो अवसर हो। विश्वकप खेल्नु देशकै लागि महत्वपूर्ण छ। २०१४ मा नेपालले क्रिकेटको विश्वकप खेलेपछि यहाँ क्रिकेटको परिभाषा नै परिवर्तन भएको थियो। यो विश्वकप खेल्न पायौँ भने त्यस्तै...
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

जसमाथि नेपाली फुटबलको 'ठूलो' आशा छ

देब्रे खुट्टा प्रयोग गर्न रुचाउने विमलले शनिबारको खेलमा पनि त्यही खुट्टालाई प्रयोग गरे। मोरिससविरुद्धको खेलमा अन्जन विष्टले दिएको पासलाई बायाँ खुट्टाले गोलमा परिवर्तन गरेका थिए।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८