शान्ति प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय चासो बढेको र राष्ट्रसंघले यसलाई टुंग्याउन पहलकदमी लिएका बेला सरकारले इमानदार भएर प्रक्रिया अघि बढाउनुपर्ने दबाब सिर्जना भएको छ।
राष्ट्र प्रमुखलाई राजधानी बाहिर एसियाली खेलकुदको साइडलाइनमा भेटेका प्रधानमन्त्री प्रचण्डले कार्यकारी अधिकार नभएका चिनियाँ समकक्षी ली छ्याङसँग भने बेइजिङमा भेटवार्ता गरेका थिए।
चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले नेपाललाई चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड परियोजना (बीआरआई) कार्यान्वयनका लागि कुरा भएको जनाएको छ।
डेर्नामा ११ प्रतिशत जनसंख्याको मृत्यु भएको छ भने १० प्रतिशत जनसंख्या अझै बेपत्ता अवस्थामा छ। बस्तीमा समुद्र पसेको एक साता भइसक्दा पनि क्रेन लगाएर शव उठाउने काम चलिरहेको छ।
विश्वका कूटनीतिज्ञ तथा कूटनीतिक क्षेत्रका काम गरिरहेका संघसंस्थाहरुले अबको विश्व शक्ति राष्ट्रको रुपमा नेपालका उत्तरी र दक्षिण छिमेकी चीन र भारतलाई आँकलन गरिरहँदा नेपालले भने यस अवसरलाई प्रयोग गर्न तदारुकता...
शिखर सम्मेलन आयोजक राष्ट्र भातरका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणापत्रलाई 'ऐतिहासिक' भएको उल्लेख गर्दै सर्वसम्मतिले पारित हुनुलाई 'उपलब्धि' बताएका छन्।
कांग्रेसमा सभापति देउवा तेस्रो पटक उम्मेदवार नबन्ने निश्चित भएपछि ७० वर्ष लामो संघर्षको इतिहास बोकेको कांग्रेसमा देउवापछि पार्टी सभापति को बन्ने भन्ने विषय पेचिलो बन्दै गएको हो।
नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेट्दै नयाँ नक्सा जारी गर्दै संविधान संशोधन गरेको भए पनि अन्तर्राष्ट्रिय समुदायले भने नेपालको पुरानै नक्सालाई मान्यता दिँदै आएका छन्।
२१औं शताब्दीमा उदीयमान अर्थतन्त्रहरूको शक्तिशाली गठबन्धनको रूपमा रहेको ब्रिक्सले जी७ को विश्वव्यापी जीडीपी योगदानलाई समेत उछिनेको छ भने विश्वव्यापी आर्थिक गतिविधिको झण्डै एक तिहाइ हिस्सा ओगटेको छ।
२०६४ बाट २०८० सालसम्म आइपुग्दा माओवादीको शक्तिमा २७ प्रतिशतले गिरावट भएको छ भने संख्यात्मक हिसाब गर्दा केन्द्रीय कमिटीको संख्या ११ गुणाले वृद्धि गरिएको छ।