शुक्रबार, असोज १८, २०८१
दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की


शरणार्थी बनेर अमेरिका छिरेका किसिन्जरको नेपाल चासो

शरणार्थी बनेर अमेरिका छिरेका किसिन्जरको नेपाल चासो

सन् १९७० को दशकमा अमेरिकी सत्ताको केन्द्रमा रहेका हेनरी किसिन्जरले पनि नेपालबारे चासो राखेको पाइन्छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १४, २०८०
गणतान्त्रिक सत्तालाई सुझाव- निषेधले ज्ञानेन्द्रपथमा पुर्‍याउला !

गणतान्त्रिक सत्तालाई सुझाव- निषेधले ज्ञानेन्द्रपथमा पुर्‍याउला !

आगो निभिसकेको अँगेनोमा बचेको खरानी घसेर राजतन्त्रको भूतको प्लेकार्ड देखाएर ऋण मिनाहाको उद्देश्यसहित काठमाडौंका सडक तताउने चेतावनी दिइरहेका छन् प्रसाईं।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ६, २०८०
बीआरआईको नाममा विद्यार्थीलाई बाँडिदैछ झोला

बीआरआईको नाममा विद्यार्थीलाई बाँडिदैछ झोला

समझदारीपत्रमा हस्ताक्षर गरेको ६ वर्षसम्म पनि नेपालमा बीआरआई अन्तर्गत कुनै पनि परियोजना सञ्‍चालनमा नभएको नेपाल सरकारको दाबी छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १५, २०८०
राष्ट्रसंघका महासचिवको चासोपछि टुंगिएला संक्रमणकालीन न्याय प्रक्रिया?

राष्ट्रसंघका महासचिवको चासोपछि टुंगिएला संक्रमणकालीन न्याय प्रक्रिया?

शान्ति प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय चासो बढेको र राष्ट्रसंघले यसलाई टुंग्याउन पहलकदमी लिएका बेला सरकारले इमानदार भएर प्रक्रिया अघि बढाउनुपर्ने दबाब सिर्जना भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १२, २०८०
नेपालले इजरायलमा 'आतंकवादी आक्रमण' भन्‍नु हतारो हो?

नेपालले इजरायलमा 'आतंकवादी आक्रमण' भन्‍नु हतारो हो?

इजरायलमा 'आतंकवादी आक्रमण' भनेको विषयमा विभिन्‍न टिकाटिप्पणी भइरहे पनि सरकारले भने उक्त धारणा सही भएको बताएको छ। '
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०
'बंकर पनि असुरक्षित भो, हामीलाई घर फर्काइदे सरकार'

'बंकर पनि असुरक्षित भो, हामीलाई घर फर्काइदे सरकार'

'हामीलाई बंकरमा राखिएको थियो। त्यहाँ बंकरमा पनि असुरक्षा बढेपछि भागेर आक्रमण भएको स्थानबाट अलि टाढा पर्ने क्याम्पमा सरेका छौं।'
नेपाल समय संवाददाता | आइतबार, असोज २१, २०८०
विवादित मुद्दाबाट पन्छिएर चीन खुसी पार्ने प्रयास

विवादित मुद्दाबाट पन्छिएर चीन खुसी पार्ने प्रयास

राष्ट्र प्रमुखलाई राजधानी बाहिर एसियाली खेलकुदको साइडलाइनमा भेटेका प्रधानमन्त्री प्रचण्डले कार्यकारी अधिकार नभएका चिनियाँ समकक्षी ली छ्याङसँग भने बेइजिङमा भेटवार्ता गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, असोज १३, २०८०
प्रधानमन्त्री प्रचण्डलाई बीआरआई कार्यान्वयनमा दबाब

प्रधानमन्त्री प्रचण्डलाई बीआरआई कार्यान्वयनमा दबाब

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले नेपाललाई चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड परियोजना (बीआरआई) कार्यान्वयनका लागि कुरा भएको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ७, २०८०
जहाँ मान्छे बगाएर माटोमात्रै बाँकी रह्‍यो

जहाँ मान्छे बगाएर माटोमात्रै बाँकी रह्‍यो

डेर्नामा ११ प्रतिशत जनसंख्याको मृत्यु भएको छ भने १० प्रतिशत जनसंख्या अझै बेपत्ता अवस्थामा छ। बस्तीमा समुद्र पसेको एक साता भइसक्दा पनि क्रेन लगाएर शव उठाउने काम चलिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०
राष्ट्रसंघमा दुई एजेण्डा, चीनतिर खाली हात

राष्ट्रसंघमा दुई एजेण्डा, चीनतिर खाली हात

नेपालले यूएनको महासभामा एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने गरी गृहकार्य भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०
एसियातिर सिफ्ट हुँदै विश्व शक्ति: कसरी फाइदा लिने नेपालले ?

एसियातिर सिफ्ट हुँदै विश्व शक्ति: कसरी फाइदा लिने नेपालले ?

विश्वका कूटनीतिज्ञ तथा कूटनीतिक क्षेत्रका काम गरिरहेका संघसंस्थाहरुले अबको विश्‍व शक्ति राष्ट्रको रुपमा नेपालका उत्तरी र दक्षिण छिमेकी चीन र भारतलाई आँकलन गरिरहँदा नेपालले भने यस अवसरलाई प्रयोग गर्न तदारुकता...
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०
दुई सय घण्टाको वार्तापछि जारी जी२० घोषणापत्रमा के छ?

दुई सय घण्टाको वार्तापछि जारी जी२० घोषणापत्रमा के छ?

शिखर सम्मेलन आयोजक राष्ट्र भातरका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणापत्रलाई 'ऐतिहासिक' भएको उल्लेख गर्दै सर्वसम्मतिले पारित हुनुलाई 'उपलब्धि' बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २४, २०८०
देउवापछि कांग्रेस सभापतिको दौडमा को-को ?

देउवापछि कांग्रेस सभापतिको दौडमा को-को ?

कांग्रेसमा सभापति देउवा तेस्रो पटक उम्मेदवार नबन्ने निश्चित भएपछि ७० वर्ष लामो संघर्षको इतिहास बोकेको कांग्रेसमा देउवापछि पार्टी सभापति को बन्ने भन्ने विषय पेचिलो बन्दै गएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०
चीनले 'चुच्‍चे नक्सा'लाई मान्यता नदिनुमा नेपालकै 'गल्ती'

चीनले 'चुच्‍चे नक्सा'लाई मान्यता नदिनुमा नेपालकै 'गल्ती'

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेट्दै नयाँ नक्सा जारी गर्दै संविधान संशोधन गरेको भए पनि अन्तर्राष्ट्रिय समुदायले भने नेपालको पुरानै नक्सालाई मान्यता दिँदै आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०
चीन-भारतको 'प्रेम र झगडा'मा मिचिएको नेपाल

चीन-भारतको 'प्रेम र झगडा'मा मिचिएको नेपाल

नेपाली भूमिमा भारतीय पक्षले कब्जा गरे पनि यसलाई चीनले साथ दिइरहेको छ, जसलाई पछिल्लो समय सार्वजनिक गरेको चीनको नयाँ नक्साले पनि प्रष्ट पार्छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०
'भारतीय भूमि'मा चिनियाँ दाबी: मोदी मौन, नेपालको पनि चुच्चे नक्सा 'गायब'

'भारतीय भूमि'मा चिनियाँ दाबी: मोदी मौन, नेपालको पनि चुच्चे नक्सा 'गायब'

चीनले अब भारतको उत्तरपूर्वी राज्य अरुणाञ्चल प्रदेशका केही भागहरूमा दाबी गरेको छ र यी स्थानहरू ग्रेटर तिब्बतको हिस्सा भएको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०
विश्‍व व्यवस्थाको नेतृत्व गर्ने विकल्प बन्‍नसक्छ ब्रिक्स

विश्‍व व्यवस्थाको नेतृत्व गर्ने विकल्प बन्‍नसक्छ ब्रिक्स

२१औं शताब्दीमा उदीयमान अर्थतन्त्रहरूको शक्तिशाली गठबन्धनको रूपमा रहेको ब्रिक्सले जी७ को विश्वव्यापी जीडीपी योगदानलाई समेत उछिनेको छ भने विश्वव्यापी आर्थिक गतिविधिको झण्डै एक तिहाइ हिस्सा ओगटेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ३, २०८०
भारतसँग किचेन कूटनीति: गोलभेंडा पठाउने, धानचामल ल्याउने

भारतसँग किचेन कूटनीति: गोलभेंडा पठाउने, धानचामल ल्याउने

लामो समयदेखि नेपालको भान्सा भारतसँग निर्भर रहेको भनिए पनि हाल भारतीय भान्साले पनि नेपाली बारीको आवश्यकता महसुस गरेको देखिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०
शक्ति घट्दै गएको माओवादी संख्या बढाउँदै

शक्ति घट्दै गएको माओवादी संख्या बढाउँदै

२०६४ बाट २०८० सालसम्म आइपुग्दा माओवादीको शक्तिमा २७ प्रतिशतले गिरावट भएको छ भने संख्यात्मक हिसाब गर्दा केन्द्रीय कमिटीको संख्या ११ गुणाले वृद्धि गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०
राजदूत सिफारिस: समावेशी बनाउने कि योग्य छान्ने ?

राजदूत सिफारिस: समावेशी बनाउने कि योग्य छान्ने ?

समितिले समावेशिताको प्रश्‍न गरिरहँदा र समावेशी बनाउन राजदूत सिफारिस गरिरहँदा योग्यता र कूटनीतिक क्षेत्रको ज्ञान भएको र मुलुकको सही प्रतिनिधित्व गर्नसक्ने व्यक्ति नछुटोस् भन्‍नेतर्फ पनि ध्यान दिन आवश्यक रहेको कूटनीतिज्ञहरुले...
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०