सोमबार, कात्तिक १७, २०८२
बीबीसी

बीबीसी


सुडानमा राजनीतिक संकट बढ्दै गएपछि सैन्य कू गर्न माग

सुडानमा राजनीतिक संकट बढ्दै गएपछि विपक्षीहरुले सेनालाई कू गर्न माग गर्दै शनिबार राजधानी खार्तुममा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा कम्तीमा १६ को मृत्यु

अफगानिस्तानको कान्दहार सहरस्थित एउटा सिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

दुर्गा पूजा पण्डालमा तोडफोड हुँदा बंगलादेशमा तीन जनाको मृत्यु

बंगलादेशमा एक फेसबुक पोस्टका कारण भड्किएको हिंसापछि कयौं दुर्गा पूजा पण्डालहरुमा तोडफोड गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

डब्लूएचओले भन्यो- कोभिड-१९ उत्पत्तिबारे खोजी गर्ने अन्तिम मौका

विश्व स्वास्थय संगठन (डब्लूएचओ) ले कोरोना महामारीको उत्पत्तिबारे खोजी गर्नका लागि नयाँ कार्यदल गठन गरेको छ। नयाँ कार्यदल गठन गरेको डब्लूएचओले कोरोनाको उत्पत्तिबारे खोजी गर्ने अन्तिम मौका भनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

नर्वेमा धनुष र वाणले आक्रमण गर्दा पाँच जनाको मृत्यु, दुई घाइते

नर्वेमा एक व्यक्तिले धनुष र वाणले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

डब्लूएचओले भन्यो- कोरोना महामारीको उत्पत्तिबारे खोजी अन्तिम मौका

नयाँ कार्यदल गठन गरेको डब्लूएचओले कोरोनाको उत्पत्तिबारे खोजी गर्ने अन्तिम मौका भनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

कोलम्बियास्थित अमेरिकी दूतावासका कर्मचारीलाई देखियो 'हवाना सिन्ड्रोम'

कोलम्बियास्थित अमेरिकी दूतावासमा रहेका कर्मचारीहरुमा हवाना सिन्ड्रोमको प्रकोप देखिएको बताइएको छ। उक्त संक्रमणको अनुसन्धान भइरहेको अमेरिकी सञ्‍चारमाध्यमहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

अफगानिस्तानलाई आर्थिक विपत्तिबाट जोगाउने जी२० का नेताहरुको प्रतिबद्धता

प्रमुख अर्थतन्त्र भएका जी२० समूहका सदस्यहरु राष्ट्रका नेताहरुले अफगानिस्तानलाई आर्थिक विपत्तिबाट बच्न जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

बाइडेनको ज्यान बचाउने अमन खलीलीको परिवारले छोड्यो अफगानिस्तान

एक समय अमेरिकी राष्ट्रपति जो बाइडेनको ज्यान बचाउने दोभाषी अमन खलीलीको परिवारले अफगानिस्तान छोडेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

किमले भने– हतियारको विकास युद्धको सुरुवातका लागि होइन

उत्तर कोरियाली नेता किम जोङ आफूले हतियारको विकास युद्धको सुरुवातका लागि नभएर आत्मरक्षाका लागि गरिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

चीनमा बाढीका कारण १७ लाख मानिस विस्थापित

चीनको उत्तर प्रान्त साङ्सीमा बाढीका कारण १७ लाखभन्दा बढी मानिसहरु विस्थापित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

पाकिस्तानी परमाणु बमका पिता अब्दुल कादिर खानको निधन

पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने एक विवादास्पद व्यक्ति अब्दुल कादिर खानको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

भ्रष्टाचार अभियोग लागेपछि अस्ट्रियाका चान्सलरद्वारा राजीनामा

अस्ट्रियन चान्सलर सेबास्टियन कुर्जलाई भ्रष्टाचारको अभियोग लागेपछि पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

इरानका पूर्वराष्ट्रपति अबुलहसन बनीसद्रको फ्रान्समा निधन

सन् १९७९ को इस्लामी क्रान्तिपछि इरानमा पहिलो राष्ट्रपति बनेका अबुलहसनको ८८ वर्षको उमेरमा शनिबार निधन भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

चिनियाँ राष्ट्रपतिले भने- ताइवानसँगको पुन: एकीकरण पूरा गर्नुपर्छ

चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँगको तनाव बढिरहेको समयमा टापु मुलुकसँगको पुनर्एकीकरण पूरा गरिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

अफगानिस्तानमा शक्तिशाली बम विस्फोट हुँदा ५० जनाको मृत्यु

अफगानिस्तानको कुन्दुज सहरस्थित एक मस्जिदमा शक्तिशाली बम विस्फोट हुदा कम्तिमा ५० जना मृत्यु भएको छ। बीबीसीका अनुसार सयभन्दा बढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

रुस-भारतबीचको सम्झौताले अमेरिका आक्रोशित

यही सम्झौताका विषयमा अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएको छ। उपविदेशमन्त्री शेरमानले दुबै मुलुक बसेर यो मुद्दा समाधान गर्नुपर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

कोभिडका बिरामीमा खुट्टाको औंला चिलाउने समस्या : अध्ययन

वैज्ञानिकहरुले कोरोना महामारीका खुट्टाको औंलाहरुमा चलाउने र सुनिन्‍ने समस्या देखिने गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

दुबईका शासकले पूर्वपत्‍नीको फोन ह्याक गरेको खुलासा

बेलायतको उच्च अदालतले दुबईका शासक शेख मोहम्मद अल मोक्तुमले आफ्नो पूर्वपत्‍नी हायाको फोन ह्याक गरेको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

ताइवानले भन्‍यो- चीनले हामीमाथि कब्जा गर्न खोजे विनाश निम्तिन्छ

ताइवानका राष्ट्रपति साइ इङ वेनले चीनको बढ्दो आक्रमणमा आफ्नो लोकतन्त्र बचाउनका लागि ताइवान तयार रहेको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८