बुधबार, कात्तिक १९, २०८२
बीबीसी

बीबीसी


राष्ट्रसंघको प्रतिनिधि मण्डल र तालिबानी गृहमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

तालिबानी प्रवक्ता सोहैल शाहिनले हक्कानी र अफगानिस्तानका लागि राष्ट्रसंघीय मिसनका प्रमुख डेबरा लायन्सको टोलीबीच भेटवार्ता भएको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

भारतमा हरेक दिन ८० हत्या र ७७ बलात्कारका मुद्दा दर्ता : रिपोर्ट

राष्ट्रिय आपराधिक ब्युरोले बुधबार सन् २०२० मा भएका अपराधको तथ्यांक सार्वजनिक गरेको छ। सार्वजनिक भएको तथ्यांक अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा २८ प्रतिशत अपराधका घटनाहरु बढेको पाइएको...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

अफगानिस्तान : दमन, अशान्ति, अस्थिरता, पर्खाइ, आशीष, भागदौड र यादहरु

यस एक महिनाको अवधिमा अफगानी नागरिकहरुले आफ्नो अगाडि मृत्यु देखे, आफ्नै मृत्युबाट जोगिए, आफन्तको मृत्युमा प्रताडित भए, मृत्युबाट भाग्‍न खोज्दाखोज्दै मृत्यबरण गरे, कयौंले मृत्युलाई छोडेर सात समुद्रपारि उडे, कयौं अझै...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

बेलायती संसद्‌द्वारा चिनियाँ राजदूतमाथि प्रतिबन्ध

बेलायतको संसद्ले चिनियाँ राजदूतमाथि प्रतिबन्ध लगाएको छ। अल पार्टी ग्रुप अन चाइनाले बुधबार आयोजना गरेको 'कमन रिसेप्सन' मा पनि राजदूत झेङ जेगुआङ सहभागी हुन नपाउने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

रुसी राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीचको फोन वार्तामा 'अफगानिस्तान मुद्दा'

रुसी राष्ट्रपति भलाद्‌मीर पुटिन र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच टेलिफोन वार्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

तालिबानी विदेशमन्त्रीद्वारा पाकिस्तानी र चिनियाँ राजदूतसँग भेटवार्ता

तालिबान सरकारका विदेशमन्त्री मौलवी अमीर खान मोत्तकी र अफगानिस्तानका लागि पाकिस्तानी राजदूतबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

चीनको एक विद्यालयबाट फैलियो कोरोना भाइरसको नयाँ लहर

चीनमा पछिल्लो समय कोरोना भाइरसको नयाँ लहर देखिएको छ। फुजियान प्रान्तस्थित एक प्राथमिक विद्यालयबाट कोरोना भाइरसको नयाँ लहर फैलिएको प्राथमिक अनुसन्धानले देखाएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

उत्तर कोरियाले परीक्षण गर्‍यो लामो दूरीको क्रुज क्षेप्यास्त्र

उत्तर कोरियाले सफलतापूर्वक लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्र परीक्षण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

पैसाको लोभमा एक वर्षदेखि आमाको शव लुकाएको खुलासा

अस्ट्रियामा एक व्यक्तिले आमाको शवलाई घरको भूमिगत कोठामा एक वर्षसम्म लुकाएर राखी उनको नाममा आउने पेन्सन लिने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

न्युयोर्कका दुई गगनचुम्बी भवनमा आत्मघाती आक्रमण भएको त्यो दिन

यी घटनामा १९ अपहरणकारीबाहेक २,९७७ जनाले ज्यान गुमाएको तथ्यांक छ। तीमध्ये अधिकांश न्युयोर्कमा मारिएका थिए।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

अफगानिस्तानबाट ‘उच्च मूल्य चुकाएर’ फर्कियो अमेरिका, यस्ता छन् प्रमुख घटनाक्रम

जेनरल फ्र्यांक मकेन्जीले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको बताए। उनका अनुसार अफगानिस्तानमा दुई दशकमा २४ सय अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

काबुल विमानस्थलमा फेरि हमला हुन सक्ने चेतावनी

मेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा फेरि हमला हुन सक्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

पानी नपरेपछि जसले चार वर्षदेखि किराफट्यांग्रा खाइरहेका छन्

‘म यी किरालाई सकेसम्म राम्ररी सफा गर्छु तर पानी छँदै छैन’, चार सन्तान भएकी एक महिला टामारियाले भनिन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

को हो काबुलमा आक्रमण गर्ने ‘आईएसआईएस–के’ समूह?

कम्तीमा ९० जनाको मृत्यु र सयौं घाइते भएको उक्त आक्रमण गराउने समूह जसको पूरा नाम इस्लामिक स्टेट खोरासन प्रोभिन्स अफगानिस्तान र पाकिस्तानमा सक्रिय चर्चित आईएस समूहको क्षेत्रीय सहयोगी हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

चार वर्षदेखि पानी नपरेपछि किराफट्यांग्रा खान बाध्य

अफ्रिकी मुलुक म्याडग्यास्करको दक्षिणी भेगमा चार वर्षदेखि पानी नपर्दा भोकमरी फैलिएको छ। सुख्खा भएका कारण खेतीपाती गर्ने नपाएपछि अन्नबाली उब्जाउ हुन छाडेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

अफगानिस्तानमा तालिवानले सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जान र महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ। पश्चिमा फौजसँगै देश छोड्न चाहने अफगानीको संख्या बढेसँगै तालिवानले बुधबार आफ्ना नागरिकलाई यस्ता प्रतिबन्ध लगाएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

बाइडन भन्छन्, अफगानिस्तानमा जारी उद्धार मिसन अगस्टभित्रै सकिन्छ

‘उद्धार कार्य जति चाँडो सम्पन्न हुन्छ त्यति राम्रो’, राष्ट्रपति बाइडनले जी सेभेन समूहको शीर्ष नेताहरूको भर्चुअल बैठकमा भने।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

उद्धारमा परिचालित अमेरिकी विमानमा शिशुको जन्म

उद्धारका लागि परिचालन गरिएको अमेरिकी उडानका क्रममा अफगान महिलाले बच्चा जन्माएकी हुन्। यूएस एअर मोबिलिटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला सुत्केरी व्यथाले च्यापेको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ६, २०७८

अफगानिस्तानमा उद्धार प्रयास चुनौतीपूर्ण : जो बाइडेन

‘कुनै गल्ती गर्नुहुँदैन। यो उद्धार अभियान खतरनाक छ। यसमा हाम्रा सशस्त्र सैनिकका लागि जोखिम छ र यो अप्ठेरो परिस्थितिमा गरिँदैछ’ उनले भने।
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

अफगान युद्ध, २० वर्षमा कति मारिए?

सन् २००१ मा तालिबान समूहविरुद्धको युद्ध सुरु भएयता अफगानिस्तानमा कम्तीमा एक लाख ७७ हजार मानिसको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८