सोमबार, कात्तिक १७, २०८२
बीबीसी

बीबीसी


नेदरल्यान्डका प्रधानमन्त्रीको हत्या योजना बनेपछि सुरक्षा बढाइयो

नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटको हत्या योजना बनाएको आशंकामा प्रहरीले एकजना राजनीतिज्ञलाई पक्राउ गरेको छ। उनलाई हेगबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

अफगानिस्तान: हत्या अभियोगमा दोषी ठहर गरिएकाहरुद्वारा महिला न्यायाधीशको खोजी

पछिल्लो समय महिला अधिकारको पक्षमा वकालत गर्ने, मुलकमा रहेका अल्पसंख्यकहरुको लागि न्यायको लागि लड्नेहरु, कानुनको रक्षार्थ उभिनेहरुलाई तालिबानहरुले खोजी गरिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

उत्तर कोरियाद्वारा मिसाइल प्रहार, अमेरिकी सेनाले भन्‍यो- तत्काल खतरा छैन

उत्तर कोरयाले छोटो दूरीको मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

इजरायलका प्रधानमन्त्रीले भने - इरानको परमाणु कार्यक्रमले हद पार गर्‍यो

इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले इरानको परमाणु कार्यक्रमले आफ्नो हद पार गरेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

पुन: मतगणनापछि आइसल्यान्डको संसद्‌मा महिला सांसदको बहुमत नभएको पुष्टि

युरोपियन मुलुक आइसल्यान्डको संसद् इतिहासमै पहिलो पटक बहुमत महिला सांसद्‌ भएको दाबी गरिए पनि मतगणना पुन: गरिएपछि महिला सांसद्को बहुमत नभएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

जर्मनीमा मर्केलको पार्टी पराजित, को बन्दैछ नयाँ चान्सलर?

जर्मनीको संघीय संसद्को निर्वाचनमा सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) विजयी भएको छ। निवर्तमान चान्सलर एंगेला मर्केलको पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन(सीडीयू) झिनो मतान्तरले पराजित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

दाह्री नकाट्न हजामलाई तालिबानको उर्दि

तालिबानले अफगानिस्तानको हेलमन्द प्रान्तमा नाइलाई दाह्री नकाट्न आदेश दिएको छ। दाह्री सेभ गर्नु वा काट्नुले इस्लामी कानुनको अवमूल्यन हुने तालिबानको दाबी छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

अहिले तस्बिरमा छाइरहेका तालिबान नेता पहिले किन थिए गुपचुप?

कुरा सन् १९९६ को हो, जोन सिम्पसन बीबीसीको रिपोर्टिङका लागि आफ्नो सहयोगीका साथ अफगानिस्तानको जलालाबाद गइरहेका थिए। उनी कान्धाहारबाट जाँदै थिए।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

अफगानिस्तान : तालिबानमाथि आईएस-के आक्रमणको सन्देश के हो?

तालिबानको उक्त घोषणापछि आईएस-केले तालिबानलाई आफ्नो दुश्‍मन बनाएको छ। अफगानिस्तानबाट अमेरिकी तथा विदेशी सेना फिर्ता भएसँगै अब आईएस-के आक्रमणको खतरा बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

चीनविरोधी गठबन्धन 'क्‍वाड' सम्मेलनमा किन लिइएन चीनको नाम?

अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री योशोहिदे सुगा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन शुक्रबार क्‍वाड सम्मेलनमा सहभागी भएका थिए। सम्मेलनअघि यस छलफलबाट चीनविरुद्ध कुनै विशेष रणनीति...
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

राष्ट्रसंघमा मोदीले भने - विश्‍वको अगाडि आतंकवादको खतरा मडारिरहेको छ

संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभालाई शनिबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले अफगानिस्तानको माटो आतंकवादको लागि प्रयोग नहोस् भन्‍ने कुराको सुनिश्‍चितता गर्नतर्फ जोड दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

हेरात सहरका विभिन्‍न चोकमा तालिबानले झुण्ड्यायो चार जनाको शव

पश्‍चिम अफगानिस्तानको हेरात सहरका विभिन्‍न चोकमा अहिलेको सत्ता सम्हालेको तालिबानले चारजनाको शव झण्ड्याएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

कमला भासिन, जसका गीतले महिलालाई आन्दोलनमा लाग्‍न प्रेरित गरिरहे

नारीवादी आन्दोलनका लागि कमलाको जति भूमिका र अनुभव साथै युवा नारीवादी आन्दोलनप्रति पनि प्रेमभाव देखाउने गर्थिन्। व्यक्तिगत जीवनमा उनले धेरै दुःख पाइन्। तर उनले बाँच्ने चाहमा कमी ल्याइनन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

हुवावे प्रमुखको रिहापछि चिनियाँ हिरासतमा रहेका दुई क्यानेडियन नागरिक पनि छुटे

सन् २०१८ मा पक्राउ परेकी चिनियाँ टेक-जायन्ट कम्पनी हुवावेका कार्यकारी प्रमुख मेङ वाङझोउको रिहापछि चीनले दुई क्यानेडियन नागरिकलाई रिहा गरेको छ। अमेरिकी वारेन्टपछि क्यानडामा मेङ पक्राउ परेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

तालिबान वरिष्ठ अधिकारी भन्छन्- अफगानिस्तानमा फेरि हात-खुट्टा काट्ने सजाए दिइनेछ

तालिबान शासनमा धर्मको पालना सुनिश्चित गर्ने मन्त्रालयका प्रमुख मुल्ला नूरूद्दीन तुराबीले अफगानिस्तानमा एक पटक फेरि अपराधका लागि मृत्युको सजाए तथा हात खुट्टा काट्ने सजाएको व्यवस्था गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

के प्लास्टिक बोतलमा पानी पिउँदा क्यान्सरको जोखिम हुन्छ?

बिस्फेनल ए (बीपीए) नामक एक रसायनलाई लिएर केही वैज्ञानिक चिन्तित छन्। पोलिकार्बोनेट कन्टेनर, खानाको डिब्बाका साथै रसिद र टिकटमा प्रयोग हुने कागजमा बीपीए रसायन पाइन्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

दिल्लीको अदालतमा गोली चल्दा तीनको ज्यान गयो

दिल्लीको रोहिणी अदालत गाडि गोली चल्दा तीन जनाको ज्यान गएको छ। हतियारधारीले शुक्रबार चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

धनी देशमा खोपको अनावश्यक भण्डारण, २४१ मिलियन डोज नष्ट हुने जोखिम

लिनली भन्छिन्, ‘विकसित देशले अरूलाई तत्काल उपलब्ध गराएनन् भने उनीहरूसँग रहेको २४१ डोज खोप नष्ट हुने खतरा छ।’
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

समुद्रभित्र सास लिइरहेका निर्दोष जीवन [तस्बिरहरू]

सन् २०२१ का लागि ‘ओसन फोटोग्राफर अफ द इयर’ को पुरस्कार आइमी जानलाई ग्लास फिसले घेरिएको समुद्रमा रहने हरिया कछुवा (ग्रिन सी टर्टल)को तस्बिरका लागि दिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

ओकसमा अन्य मुलुकलाई सहभागी नगराउने अमरिकाको स्पष्टिकरण

संयुक्त राज्य अमेरिकाले ओकस गठबन्धन (अस्ट्रेलिया, बेलायत र अमेरिका) मा अन्य कुनै पनि मुलुकलाई सहभागी नगराउने स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८