मंगलबार, कात्तिक १८, २०८२
बीबीसी

बीबीसी


दलित बालक मन्दिर गएको भन्दै बुबालाई २५ हजार जरिवाना

भारतको कर्नाटक राज्यको कोप्पल जिल्लामा दुई वर्षीय बालकको जन्मदिनको अवसरमा मन्दिरको बाहिर प्रार्थना गरिरहेको समयमा ती बालक मन्दिरभित्र प्रवेश गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

यी पाँच चुनौतीको सामना गरिरहेका बाइडेनको रेटिङमा गिरावट

अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ता हुने स्थितिबाट नै बाइडेनको अप्रुभल रेटिङ्‌मा गिरावट आएको हो। उनको रेटिङ सत्ता सम्हालेपछि पहिलो पटक नकारात्मक भएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

अफगानिस्तान : अज्ञात बन्दुकधारीद्वारा तालिबानी लडाकूमाथि आक्रमण, ३ जनाको मृत्यु

अफगानिस्तानमा अज्ञात बन्दुकधारीहरुले तालिबानि लडाकूलाई लक्षित गर्दै आक्रमण गरेका छन्। बन्दुकधारीले चलाएको गोली लागेर दुई तालिबानी लडाकूसहित तीनजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

विकासशील राष्ट्रलाई थप ५० करोड खोप दिने बाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले विकासशील राष्ट्रलाई थप ५० करोड कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

लुथिनियाका रक्षामन्त्रीले भने - चिनियाँ फोनमा सेन्सर सफ्टवेयर छ, फालिदिनुस्

लुथिनियाका रक्षामन्त्री आर्भ्यदास एनुसाउसकसले उपभोक्ताहरुलाई चिनियाँ कम्पनीका मोबाइल फोनहरु प्रयोग नगर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

सकुशल बच्चा जन्माउन पाए भाग्यमानी ठान्छन् अफगान महिला

राबिया आफ्नो नवजात शिशुलाई काखमा बिस्तारै-बिस्तारै थपथपाइरहेकी थिइन्। अफगानिस्तानको पूर्वी क्षेत्र नन्गरहार प्रान्तमा एक सानो अस्पतालमा केही दिन पहिले रबियाले शिशु जन्माएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

इमरान खानले भने - तालिबानले महिलाहरुलाई शिक्षा हासिल गर्न रोक्‍नु गैर-इस्लामिक

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी देश अफगानिस्तानमा महिलाहरुलाई शिक्षा हासिल गर्न रोक्‍नु गैर-इस्लामिक भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

हिन्दु धर्म गुरु नरेन्द्र गिरीको रहस्यमयी मृत्यु, मोदीद्वारा दु:ख व्यक्त

अखिल भारतीय अखडा परिषद् अध्यक्ष तथा प्रयागराजस्थित बाघबारी मठका धर्म गुरु नरेन्द्र गिरीको शव फेला परेको छ। उनको शव प्रयागराजको अल्लापुरस्थित बाघबारी गद्दी मठको एक कोठामा फेला परेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

उत्तर कोरियाले भन्‍यो - ओकस सम्झौता आणविक हतियारको प्रतिस्पर्धा सुरु गर्‍यो

उत्तरी कोरियाली नेता किम जोङ उनले अस्ट्रेलिया, बेलायत र अमेरिका (ओकस) बीच भएको रक्षा सम्झौताले आणविक हतियारको प्रतिस्पर्धा सुरु गरेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

रुसको विश्‍वविद्यालयमा बन्दुकधारीले गोली चलाउँदा ८ जनाको मृत्यु

रुसको पर्मस्थित पर्म विश्‍वविद्यालयमा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तिमा पनि आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

भारतमा खोप लगाएकाहरुलाई बेलायतमा खोप नलगाएसरह क्‍वारेन्टाइन नियम पालना गर्नुपर्ने

भारतलगायतका मुलुकहरुमा कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिहरुलाई खोप नलागएका व्यक्तिहरुसरह क्‍वारेन्टाइन नियमको पालना गर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

रुस निर्वाचन: राष्ट्रपति पुटिनको पार्टीलाई बहुमत, धाँधली गरेको विपक्षीको आरोप

रुसमा भएको संसदीय निर्वाचनमा राष्ट्रपति भलाद्‌मीर पुटिनको पार्टीले बहुमत प्राप्त गरेको छ। सम्पूर्ण मत गणना सकिएसँगै पुटिनको युनाइटेड रसिया पार्टीले ५० प्रतिशत मत प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

फ्रान्सद्वारा बेलायतसँगको रक्षा वार्ता रद्द

अस्ट्रेलिया, बेलायत र अमेरिका (ओकस) बीच यसअघि भएको रक्षा सम्झौताप्रति आपत्ति जनाउँदै फ्रान्सले राजदूत फिर्ता बोलाएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

काबुल ड्रोन आक्रमणमा सर्वसाधारण पनि मारिएको अमेरिकाद्वारा स्वीकार

संयुक्त राज्य अमेरिकाले काबुलमा गरेको ड्रोन आक्रमणमा सर्वसाधारण पनि मारिएको स्वीकार गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट फिर्ता बोलायो राजदूत

फ्रान्सले अमेरिका र अस्ट्रेलियाका लागि आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

चीनमाथि विकिपिडियाको आरोप - आक्रमणको खतरा, जग हल्लाउने प्रयास भयो

इन्टरनेटको फ्रि इन्साइक्लोपेडिया वेबसाइट विकिपिडियाले चीनले 'घुसपैठ' गर्न खोजेको आरोप लगाएको छ। चीनले विकिपिडियाको जग हल्लाउने कोशिस गरेको विकिपिडियाको आरोप छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

अफगानिस्तानमा खुले माध्यमिक विद्यालय, छात्रा भने जान नपाउने

तालिबानको कब्जामा रहेको अफगानिस्तानमा एक महिनापछि माध्यमिक विद्यालय खुला गरिएका छन्। तालिबान सरकारको शिक्षा मन्त्रालयले शुक्रबार सबै पुरुष शिक्षाहरुलाई काममा फर्किन आदेश दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

'म यसकारण एकसाथ चाहन्छु धेरै प्रेमी र पार्टनर'

जीवनको सुरुवाती वर्षदेखि नै मुवुंबी नेड्जालाले एक व्यक्तिसँग मात्रै गरिने विवाह परम्पराविरुद्ध प्रश्‍नहरु उठाउने गर्थिन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

भारतीय प्रधानमन्त्रीले भने, अफगानिस्तानको अवस्था सामान्य नभए छिमेकी देशलाई खतरा

भारतीय प्रधानमन्त्ती नरेन्द्र मोदीले अफगानिस्तानको अवस्था सामान्य नभएमा छिमेकी देशहरुलाइृ खतरा हुनसक्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

एउटै घटना कसरी सर्पलाई वरदान र डायनोसरलाई श्राप बन्यो?

पृथ्वीमा सर्पको संख्या बढ्नुमा एस्टेरोयड अर्थात् क्षुद्र ग्रहको पनि भूमिका छ। एक अध्ययनका अनुसार एस्टेरोयड धरतीसँग ठोक्किँदा सर्पलाई फाइदा पुगेको र डायनासोर खत्तम भएको देखिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८