बुधबार, कात्तिक १९, २०८२
बीबीसी

बीबीसी


महिला अधिकारप्रति प्रतिबद्ध रहेको तालिबानको दाबी, के हो सरिया कानुन?

तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताए। उनले आफूहरू सरिया कानुनका आधारमा महिलाअधिकारप्रति प्रतिबद्ध रहेको पनि बताए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

तालिबानले काबुल कब्जा गरेपछि विमानस्थलमा भागदौड [भिडियोसहित]

तालिवानले अफगानिस्तानको राजधानी काबुल कब्जामा लिएपछि हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधरणको भागदौड मच्चिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

काबुल कब्जा गरेसँगै तालिबानले भन्यो- युद्ध समाप्त भयो

विद्राही तालिबान समूहले अफगानिस्तान कब्जा जमाएको छ। योसँगै तालिबानले देशमा युद्ध समाप्त भएको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

राजधानी काबुल कब्जा गरेको तालिबानको दाबी, अमेरिकी दूतावास विमानस्थलमा सारियो

तालिबानले अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपतिको कार्यालयमाथि कब्जा जमाएको दाबी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

सत्ता हस्तान्तरण शान्तिपूर्ण रूपमा हुन्छ : अफगान गृहमन्त्री

अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाबारे छिमेकी पाकिस्तानले दुवै पक्ष मिलेर समस्या समाधान हुने विश्वास व्यक्त गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले भनेका छन्, ‘पाकिस्तान राजनीतिक...
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

काबुललाई चारैतर्फबाट घेरेको तालिबानको दाबी, सत्ता हस्तान्तरणको तयारी

अफगानिस्तानको विद्राही समूह तालिबानले बगराम हवाई अड्डा र जेल नियन्त्रणमा लिएको छ। बीबीसीका अनुसार बगराम हवाई अड्डा तालिबान र अल कायदाविरुद्ध युद्धको केन्द्र थियो।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

तालिबानी लडाकु काबुल नजिकै पुग्दा आफ्ना नागरिकको उद्धार गर्न उत्रियो अमेरिकी सेना

तालिवान लडाकुले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्ने क्रम तीव्र पारेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार तालिबानको कब्जामा

अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार विद्रोही तालिबानले कब्जामा लिएको छ। तालिबानका प्रवक्ताले भने, ‘कन्दाहार पूर्ण रुपमा कब्जा गरिएको छ।’
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

म्यानयुका मिडफिल्डर लिंगार्ड भन्छन्– म खेलाडी र व्यक्तिका रूपमा हराएँ

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर जेसी लिंगार्डले भर्खरै सकिएको सिजनमा आफू खेलाडी र व्यक्तिका रुपमा हराएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

महिला र बालबालिकाकाे तुलनामा पुरुषलाई कोरोना संक्रमणको खतरा बढी

चीन हुँदै विश्वभर फैलिएकाे काेराेना भाइरसकाे असर पुरुषको तुलनामा महिला तथा बच्चालाई कम देखिएको छ। मृतकको आँकडामा पनि पुरुषको तुलनामा महिला तथा बच्चाको संख्या कम छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

कहिले बन्ला कोरोनाको खोप?

नयाँ कोरोनाभाइरस विश्वभर ८० देशमा फैलिएको छ र प्रत्येक दिन हजारौं नयाँ सङ्क्रमणहरू सार्वजनिक भइरहेका छन्। अहिलेसम्म कोभिड-१९ बाट मानिसलाई बचाउने खोप बनेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

नेपालको संक्रमणकालीन न्याय गम्भीर मोडमा : राष्ट्रसंघ

नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

सिरियाली सेनाको हवाई हमलामा टर्कीका ३३ सैनिकको मृत्यु

सिरियाली सेनाको हवाई हमलामा टर्कीका कम्तीमा ३३ सैनिक मारिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

'आम आदमी पार्टी, आम आदमीकै लागि'

शिरमा सेतो भारतीय टोपी, काँधमा सामान्य मफलर, मुखमा "भारत माता कि जय"।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

अस्ट्रेलियामा ३० वर्षयताको ठूलो वर्षा, डढेलो निभ्यो

केही महिनायता न्यु साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई वर्षाले निभाइदिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २७, २०७६

महाभियोगमा बयान दिने दुई अधिकारी ट्रम्पद्वारा बर्खास्त

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनीमाथि लागेको महाभियोग प्रस्तावमा आफूविरुद्ध बयान दिएका दुई वरिष्ठ...
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

हुबेईका नेपालीलाई लिन विशेष विमान पठाउँदै सरकार

सरकारले चीनको हुबेई प्रान्तमा रहेका नेपाली नागरिकको उद्धार गर्न विशेष विमान पठाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६

ईयूबाट आधिकारिक रूपमै बाहिरियो ब्रिटेन

ब्रिटेन आधिकारिक रूपमा युरोपेली सङ्घ (ईयू) बाट अलग्गिएको छ। योसँगै ईयू र ब्रिटेनबीचको करिब आधा शताब्दी लामो सम्बन्ध अन्त्य भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६

के हो कोरोना भाइरस र कसरी बच्ने ?

विज्ञहरूले कोरोना भाइरस संक्रमणबाट जोगिन भीडभाडयुक्त स्थानमा नजान, साबुनले हात धोइराख्न र बाहिर निस्किँदा मास्क लगाउन सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६