बुधबार, कात्तिक १९, २०८२
बीबीसी

बीबीसी


राजकुमार ह्यारी र मेगनले त्याग्ने भए राजपरिवारको जिम्मेवारी

ब्रिटेनमा ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २४, २०७६

दिल्लीमा सञ्चार र मेट्रो सेवा अवरुद्ध, हिंस्रक बन्दै प्रदर्शन

भारतका केही स्थानहरूमा प्रहरीले विवादास्पद नयाँ नागरिकता कानुनको विरोध गर्न प्रतिबन्ध लगाएको छ। राजधानी दिल्लीका केही स्थानहरू, उत्तर प्रदेश र कर्नाटकका केही स्थानमा प्रतिबन्ध लगाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

बेलायतमा मतदान हुँदै, सेल्फी खिच्न प्रतिबन्ध

पाँच वर्षभन्दा कम समयमा बेलायतमा बिहीबार तेस्रोपटक निर्वाचन हुँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

बलात्कृत महिलालाई अदालत जाँदै गर्दा जलाइयो

२३ वर्षीया ती महिला गम्भीर घाइते भएकी छन्। लखनउमा उपचार हुन नसकेपछि उनलाई दिल्ली लगिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६

कंगोमा दादुराको महामारी, नेपालमा के छ स्थिति?

प्रजातान्त्रिक गणतन्त्र कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा करिब ५ हजार मानिसको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

काबुललाई चारैतर्फबाट घेरेको तालिबानको दाबी, सत्ता हस्तान्तरणको तयारी

अफगानिस्तानको विद्राही समूह तालिबानले बगराम हवाई अड्डा र जेल नियन्त्रणमा लिएको छ। बीबीसीका अनुसार बगराम हवाई अड्डा तालिबान र अल कायदाविरुद्ध युद्धको केन्द्र थियो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४