नारायणहिटी दरबारमा पुगेपछि महेन्द्रलाई सपनाजस्तो भयो। मधेशबाट आएको किशोर, जसलाई नेपाली समेत शुद्ध बोल्न गाह्रो थियो। तर, महेन्द्र ठाकुर शाही सेनामा भर्ती हुन तयार भए।
२०१३ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामा आफ्नो सांगीतिक करियर तामाङ भाषाको गीतबाट सुरु गरेका थिए। पहिलोपटक उनले रेडियो नेपालमा गीत गाउन अवसर पाए। उनको सांगीतिक यात्राले विस्तारै बजार हुँदै दरबारसम्म...
‘एकएक घण्टा कुन युवतीसँग गफिएको? को हो भन् त?,' आमाले भनेपछि अरुणले 'केटा साथी हुनुहुन्छ' भने। तर घरमा आमाले पत्याउनु भएन। अरुण र विवशबीच भने सिर्जनाका कुरा भएका थिए। अरुण...
जिबी आग्रीद्वारा निर्देशित ‘हजुर मुसुक्कै’ गीतको म्युजिक भिडियोमा नेपालको बाइसे–चौबिसे राज्य हुँदा पश्चिमको एक राज्यका राजामा आएको परिवर्तनको कथा भन्न खोजिएको छ। बादी महिला र बाइसे राजाको दुई पुस्ताले दरबारभित्र...
बाल्यकालको धोको अहिले पुरा भएकोमा उनी खुसी छिन्। उनी भन्छिन्, ‘जहाँ काम गरे पनि यो गीत याद आइरहन्थ्यो। र, १५ वर्षपछि पनि यो गीत पुरानो भएन। त्यसैले गीत रेकर्ड गरेकी...
पाठकहरू घण्टौंसम्म घोरिएर साहित्यिक पुस्तक पढ्नुभन्दा युट्युबमा भिडियो हेरेर ज्ञान र मनोरञ्जन लिन थालेका छन्। सोही कारण पुस्तक लेखन, प्रकाशन र बिक्री खस्किँदै गएको छ। गुणस्तरीय पुस्तक प्रकाशन गरेर पाठकलाई...
पवित्राजस्तो मान्छेलाई आफूले सक्ने काम जुराइदिएकोमा आनी 'कोसिस मानवताका लागि' कार्यक्रमलाई जश दिन्छिन्। ‘२ महिना भयो यहाँ काम गर्न थालेको। अहिले आधा बिमार सन्चो भएकोजस्तो भएको छ,’ ब्रेकफास्टमा काम गरिरहेको...
हालै मात्र हिन्दी फिल्ममा अनुबन्ध हुने खबरले चर्चामा रहेका अभिनेता कार्कीले अभिनयबारे आफ्नो अनुभव प्रस्तुत गर्दै थिएटर र फिल्म फरक माध्यम भएकाले फिल्ममा अभिनय गर्न चाहानेले फिल्मकै माध्यम समात्न सुझाव...
शाक्यले मरुटोलको चारवटा गणेश, सूर्यविनायक, जलविनायक र चन्द्र विनायकका मूर्तिमा चाँदीको गहना बनाएका छन्। पशुपतिनाथका लागि नाग बनाएका छन्। काशी विश्वनाथमा शिवलाई पनि नाग बनाएर पठाएका छन्।
कलाकार जुलुमलाल चित्रकार मंगलबार साँझ प्रज्ञा प्रतिष्ठानको माथिल्लो हलमा ‘गरिब परिवार’ शीर्षक चित्रको कथा सुनाइरहेका थिए। जुन चित्र उनले वि.सं. २०२५ सालमा बनाएका थिए।
एक दिन खेल्दाखेल्दै माइला दाजुले मर्न जाऊँ भने। शंकरले दाजुको प्रस्ताव अस्वीकार गर्न सकेनन्। मर्ने योजना बन्यो। तर कसरी मर्ने? उनीहरूले रोजे– ६६ हजार केभी विद्युत् लाइनको हाइटेन्सनमा झुन्डिने।
भारतीय दूतावासमा उनको दैनिकी साना बालबालिकालाई ‘सारेगम’ सिकाएर बित्न थाल्यो। पैसा पनि राम्रै पाएका थिए तर खुशी हुन सकेनन्। केटाकेटीलाई संगीत पढाएर सीमित हुनुपर्दा उनको मनले मानेन।
छापिएका सबै किताब बिकोस् भन्ने हुन्छ, जो कोही लेखक–प्रकाशकलाई। तर, सोचेजस्तो बिक्दैन। किताब व्यवसाय कमजोर हुँदै गइरहेको बेला केही थान किताब बेच्न पाउनु अवसर पनि हो।
मलेसियाको मेवा कम्पनीमा ‘पाम आयल’को अनुसन्धान गरिरहेका प्रकाश भन्छन्, ‘तेल विज्ञ हुन्छु भनेर कहिल्यै पढिनँ। समयसँस सिक्दै जाँदा यो क्षेत्रमा पुगेर परिचय बनाएँ।’ नेपालमा ते