बुधबार, कात्तिक १२, २०८२
राज सरगम

राज सरगम


'नेपालगन्ज म बिर्सुं कसरी?'

नीलम होस्टेलबाट निस्किएपछि आफूलाई निकै स्वतन्त्र अनुभूत गर्थिन्। नयाँ कपडा लगाएर नेपालगन्ज सहरको गल्लीहरुमा सफर गर्ने मौका मिल्थ्यो, शनिबार।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

'लाहुर जाने रेलैमा' बाट प्रकाशले लिएको गति

देखेको रेलले भन्दा पनि सुनेको रेलले यो गीत बन्‍न सघाएको बताउँछन्, ‘गाउँघरमा लाहुरेहरुले सुनाउने रेलको कथा निकै घतलाग्दो हुन्थ्यो। त्यो बिम्ब गहिरोगरी बसेको छ।’
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

पचली भैरव जात्राको यस्तो छ प्रेमिल अन्तरकथा

उपत्यकाको टेकु आसपासका खड्गीहरूले प्रत्येक १२ वर्षमा ‘पचली भैरव’को खड्गजात्रा काष्ठमण्डप अगाडि गर्दै आएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

पुस्तकमा सिकाइ, सिकारु र सिकाउनेको कथा

नेपालको शिक्षण सिकाइ प्रणालीमाथि नै प्रश्न गरेको छ, कखराले। सिकाइको क्रममा हिँडिरहेका बालबालिकालाई कसरी लगाम लगाएको घोडा बनाइन्छ भन्ने कखराले प्रस्ट पार्छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

‘टेल अफ ए सिटी’ ले देखाएको पुरानो सहर

‘बाहिरबाट देखिने कोलहाल भीड र चहलपहल मात्रै होइन सहर, यसले लामो युगौंदेखिको कालखण्ड र इतिहास पनि बोकेको हुन्छ’, उनी भन्छन्, ‘पचास साठी वर्षमा बन्दैन सहर, हजारौं वर्ष लाग्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

'दोहोरीको राजा' म्युजिक भिडियोको दृश्य कथा

पछिल्लो समय म्युजिक भिडियोमार्फत कथा भन्न थालिएको छ। तीन मिनेटको गीतमा दुई मिनेट कथा थपेर पाँच मिनेटको बनाइएको पाइन्छ। गीतको मर्मलाई कतिपय अवस्थामा त कथाले पनि न्याय नै गरेको हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

यात्रामा नहिँडी मनै मान्दैन अमृतको

हिँड्ने क्रममा हिँड्दा-हिँड्दै लत बस्यो। कसैले हिँडौँ भने म जहिल्यै तयार। कहिलेकाहीँ उद्देश्यका साथ हिँड्छु, कतिपय निरुद्देश्य हिँडाइ हुन्छ। यस्ता यात्रा झन् यादगार बन्छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

गल्ली गाइड गुप्तोले देखेको काठमाडौं सहर जहाँ उज्यालोसँग डर छ

‘बर्खामा स्वच्छ देखिन्थ्यो, आद्र देखिन्थ्यो, हरियो देखिन्थ्यो। कि त शीतकालमा कुहिरोमुन्तिर काठमाडौं सेतो तलाउजस्तो देखिन्थ्यो। एउटा मिस्टिक, अचम्मको भ्यालीजस्तो देखिन्थ्यो कि। अहिले पनि सफा हुँदा कहिलेकाहीं सुन्दर भ्याली देखिन्छ काठमाडौं।’
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

यस्तो छ गाँजा अभियन्ता राजीवको १५ दिने हिरासत अनुभव

‘म गाँजाको तस्कर होइन तर गाँजामा लागेको प्रतिबन्ध हटाउने कोसिसमा छु त्यसैले खासै बोलिनँ।’
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

रंगकर्ममा जमेका अशान्त जसलाई परिवार पाल्नै सकस छ

नाटककै मुख्य पात्र छुटेपछि विकल्पमा छानिए शर्मा। ‘पहिलोपटक मञ्चमा चढ्दै आँखैमा परेको प्रकाशले खुबै डराएको थिएँ। छातीमा सास फुलेझैं भाथ्यो’, उनले सम्झिए। दर्शकले ताली बजाए। प्रशंसा पाए।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

मदन पुरस्कार प्राप्त लेखक इङ्नामको अनुभूति– अनुसन्धानकर्ताले सम्बन्धको पनि हेक्का राख्नुपर्ने रहेछ

एकाध निजी प्रकाशन गृहले महिनौं पाण्डुलिपी राखिदिएका थिए। कतिपयको दश प्रतिशत रोयल्टी र पचास प्रति पुस्तक मात्रै दिने प्रस्तावले उनी निराश भए। उनी भन्छन्, ‘दोस्रो भाषाको इतिहासमाथि पुस्तक छाप्न प्रकाशन...
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

यसरी 'माया' बोलाउँदैछन् गायक कृष्ण समिप

कृष्ण समिप सुवेदी र अन्नु चौधरी ‘ओ माया बोलन’ गीत लिएर आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

पटक-पटक रंगभेद सहेका कलाकार प्रमोदसँग फिल्मका कुरा

कस्तो हुन्छ नेपाली अनुहार? के हो मापन? के मधेसी हुनु, कालो हुनु हो? नेपाली नहुनु हो? उनले आफूलाई धेरैपटक सोधे।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

रंगशाला पूरा गर्न अर्थमन्त्रीलाई प्रस्ताव बुझाएर निर्णय कुर्दै धुर्मुस–सुन्तली

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्दै आएको चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक समस्याका कारण रोकिएपछि त्यहाँ बनिसकेको संरचना अलपत्र पर्ने हो कि भन्‍ने आशंका बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

‘टिनएज’ प्रेम सम्झाउने यस्तो गीत

निलो जामा, निलो कमिज, रातो रिबनले दुई चुल्ठी बाटेका ‘टिन एज’ केटीहरु। हातमा किताब बोकेर त्यही चौतरो छेउबाटै स्कुल जाँदैछन्
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

फेसबुकमा देखेको भिडियोले समाजसेवातिर मोडिएको मन

मजदुरहरूलाई पसलका साहुले उधारो पत्याउन छोडेका थिए। निषेध आदेश थपिँदै थियो। रोजगारी गुमेको थियो। भोक र रोगसँग जुधेका परिवारमा अझै कति कष्ट थपिने हो, टुंगो थिएन। भट्टराईले तुरुन्तै केही बोरा...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

ऊर्जाशील डा. देवेन्द्रराज पाण्डेले देखेको युवा पुस्ता

‘एकपटक फेरि सडकमा उभिन मन छ। जनताको अधिकार, स्वतन्त्रता र समानताका लागि नेताहरुलाई खबरदारी गर्न मन छ। नयाँ पुस्तालाई लिएर फेरि शान्तिपूर्वक आन्दोलन गरुँगरुँ पो लागेको छ।’
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

सर्टपाइन्ट किन्ने पैसा कटाएर पुस्तक अम्मली बनेका रमेशका पठन किस्सा

‘सकिन्छ भने दुईवटा भाषा अनिवार्य बुझ्ने कोसिस गर्नुपर्ने रहेछ,’ उनी भन्छन्, ‘एउटा संस्कृत र अर्को अंग्रेजी। संस्कृत भाषाले इतिहास र सभ्यताबारे बुझाउँछ। आधुनिक ज्ञानका लागि अंग्रेजी पढ्न जरुरी छ।'
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

लकडाउनमा देखिएको जनजीवन झल्काउने कला प्रदर्शनी

युवतीका दुवै आँखा बन्द छन्। तेस्रो आँखा उघ्रिएको छ। मुख छोपेकी छिन् सुनको मास्कले। युवतीलाई सुनको मास्क लगाइदिनेचाहिँ कलाकार इरिना ताम्राकार हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

परिवारसँग जोडिएका आहुतिका यस्ता किस्सा

बाल्यकालमा आहुति र उनका दाजु गल्ती गर्थे। अनि डराउँथे र लुक्न जान्थे। तर हजुरबाले कहिल्यै पिटेनन्। बरु नातिहरुले गल्ती गर्दा पनि उनी आफैं रुन्थे।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८