बिहीबार, कात्तिक १३, २०८२
राज सरगम

राज सरगम


यस्ता छन् परिवारसँग जोडिएका आहुतिका किस्सा

परिवार संस्था हो, जहाँ राजनीति हुन्छ। अथवा निर्णय गर्ने अधिकार निश्चित व्यक्तिमा निहित हुन्छ। त्यसको आफ्नै संस्कृति पनि हुन्छ। एकअर्काको सम्बन्धको सेतु पनि हुन्छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

टिकटकमा किन खोजिँदैछ गायिका विष्णु माझी?

रातो साडी लगाएकी युवती। आँखाभरि आँसु बनाएर रोइरहेकी छन्। आँसु पुछ्दै दुवै हातको नाडीलाई बाँधेझैं गरेर खोल्छिन्। फेरि सुकसुकाउँदै हाउभाउ गर्छिन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

युवराज दीपेन्द्रले प्रशंसा गरेको त्यो गाईजात्रा

‘तपाईंहरुको राम्रो थियो, राम्रो गर्दै जानुस्। प्रगतिको कामना,’ दीपेन्द्रले टाढैबाट भनेको कुरा अहिले पनि सम्झन्छन् दमन। ‘कलाकारिता गर्ने मान्छेलाई त्यो ठूलो कुरा थियो। युवराजले तारिफ गरिदिएपछि त त्यो दिनकोे गाईजात्रा...
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

जंगल बीचको दरबार, जहाँ देवीदेखि बाघसम्मका किस्सा जोडिएका छन्

शाह भन्छन्, ‘उर्दुमा भएको ढुंगा भेटिनु बिम्कोट दरबारको इतिहास मुगल शाहकै पालाबाट सुरु भएको पुष्टि हुन्छ।’ शाहले यसो भने पनि यसको प्रामाणिक इतिहास भने खोजीकै विषय छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

घरेलु प्याड बनाउने दिदीबहिनीको प्रेरणादायी कथा

अघिल्लो पुस्ताकी कित्थी भने किशोरी हुँदा अवस्था यस्तो थिएन। थोत्रा कपडा प्रयोग गर्नुपर्थ्यो। कपडा प्रयोग गर्दा उनलाई ‘एलर्जी’ हुन्थ्यो। अन्य विकल्प नभएपछि पैंतीस वर्षसम्म कपडा प्रयोग गरिन् उनले।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

महाकवि देवकोटाले २६ वर्ष बिताएको त्यो घर

६२ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटा रहेनन्। अब उनको झल्को दिने घर पनि रहेन। देवकोटाले वि.सं. १९९० सालमा किनेको घरमा २६ वर्ष बिताएका थिए।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

ऐना : जसले देखायो उत्पीडित र भुइँमान्छेका कथा

ऐनाले पीडितलाई बोल्न र विद्रोह गर्न सक्ने तागत दियो। यस्तै पात्र हुन्, पुष्पकुमारी हरिजन। जसले आफ्नो बालविवाहविरुद्ध परिवारका नाममा उजुरी दिइन्। प्रहरीले आएर मिलाउनुपर्‍यो। ऐनाको स्टुडियोमा आएर बोलेकी उनले आफ्नो...
नेपाल समय संवाददाता | बिहीबार, साउन २१, २०७८

गीतारको ‘बेसलाइन’मा बगेको अर्थपूर्ण गीत

'स्वतन्त्रताको चित्र’ नाम दिएको यो गीतले सामान्य तरिकाले पनि गम्भीर संगीत सिर्जनाको एउटा उदाहरण पेस गर्छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २१, २०७८

चार वर्षपछि रंगमञ्चमा देखिँदा विपिनले पाएको खुसी

नेपाली सिनेमा क्षेत्रका व्यस्त कलाकार हुन विपिन। उनलाई कैयौं फिल्म निर्देशक समय कुरेर बसिरहेका हुन्थे। त्यति नै मात्रामा उनलाई रंगकर्मीका निर्देशक पनि पछ्याइरहेका हुन्थे।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

रंगमञ्चमा जीवन खोज्नेहरू अर्कै पेसा रोज्न थालेपछि‍‍‍...

अभियनमा सक्रिय कलाकार भने पलायन भएका छन्। यसबाट रंगमञ्चमा परेको क्षतिपूर्ति गर्न त समय लाग्छ नै। अन्य पेसामा लागेका कलाकारको भविष्य अन्योलपूर्ण छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

उत्तम नेपाली : सिनेमाका खलनायकदेखि आधुनिक चित्रकलाका बादशाहसम्म

काठमाडौंको किलागल टोलमा वि.सं. १९९४ वैशाख १८ गते जन्मिएका उत्तम केही समयअघिसम्म पनि बाँसबारीस्थित घरमा बसेर मुटुको औषधी खाँदै क्यानाभासमा रङ भर्थे।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

'कमैया' मिट्ठूको कलाकर्म कथा

अभावले पिरोलिएको मिट्ठुको जस्तो परिवार तिनै साहुमहाजनको घरमा काम गर्न जानुपर्ने वाध्यता थियो। ‘कमैया–कमलरी मुक्त भए पनि साहुको काम गर्न जाने दैनिकी छुटेको थिएन,’ मिट्ठु सम्झन्छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

म मेरा पात्रले नियुक्त गरेको कारिन्दा हुँ : नयनराज पाण्डे [अन्तर्वार्ता]

लेखन कर्म आफैंमा जोखिम हो। यो सहज कहाँ छ र? म विषयसित डोरिने लेखक हुँ। विषयले कहिले हिमाल पनि पुर्‍यायो र फेरि मधेसमा पनि ओराल्यो। मधेसका मुद्दा सकिएका छैनन्। त्यसैले...
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

'किड्नीले धोका दिएकै छ, श्रीमतीले पनि धोका दिइन्'

पछिल्लो केही महिनादेखि उनले कोठा भाडा तिर्न सकेका छैनन्। धन्न घरबेटीले उनको अवस्था देखेर केही नबोलेको बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

बजारको र्‍याकमा नभेटिने ‘कल्प–ग्रन्थ' प्रकाशनको कथा

'कुनै पाठकले कसैलाई गिफ्ट दिन मन लाग्यो भने कसैसँग नभएको किताब दिन सक्नेछन्। जो थप विशेष हुनेछ। जुन अरुको दराजमा भेटिन्न। बजारको र्‍याकमा भेटिन्न। यो एउटा यादगार किताब बन्नेछ।’
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

काठमाडौं महानगरसँग यसकारण रुष्ट छन् रत्नपार्कमा चित्र कोर्ने कलाकार

मुरल बनाइसकेपछि कोभिडका कारण ज्यान गुमाएका आफन्तबाट उद्घाटन गरिएको थियो र कोभिडले मृत्यु हुन पुगेका आफन्तको नाममा दीप प्रज्वलन गरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

उघ्रिँदै गरेको बजारमा आएनन् ग्राहक, स्वास्थ्य सचेतना कि कम क्रयशक्ति?

लकडाउनमा पनि खाद्यान्न र किराना पसल त जसोतसो चले। तर लकडाउन खुकुलो हुँदा पनि कस्मेटिक, फेन्सी, जुत्ता, भाँडा, पूजाको सामान पाइने पसलमा भने ग्राहक छैनन्।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

अँध्यारोमा बाँचिरहेका संगीत शिल्पी, जसका लागि राज्य सधैं निर्मम बनेको छ

कृष्ण कमल, प्रेम लिम्बु, विरुकमल श्रेष्ठ र ईश्वर बलामी मिलेर खोलेको ‘प्रयास ब्यान्ड’ नेपालभित्र मात्रै होइन थाइल्यान्ड पनि कार्यक्रम गर्न पुगेको थियो कुनै बेला। यस्तै युरोपका विभिन्न सहरमा पनि उनीहरु...
नेपाल समय संवाददाता | शनिबार, असार १२, २०७८

दबंग लेडी नजबुल खान : सुबह साम! जनताको काम 

यामहाको स१प ९४४२ नम्बरको इन्टाइसर रातो बाइकको ट्यांकी जहिल्यै भरिएको हुन्छ। पीठमा कालो झोला छुट्दैन। त्यसैले कतिपयले उनलाई ‘दबंग लेडी’ र ‘विद्रोही छोरी’ उपनाम दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

दुरदराजमा बसेर पनि शक्तिशाली कविता लेख्न सकिँदो रहेछ : कविता राई [अन्तर्वार्ता]

भोजपुर षडानन्द नगरपालिका देउरालीमा जन्मिएकी राई १२ वर्षको उमेरदेखि कविता लेखनमा सक्रिय थिइन्। राई सात सय ६४ जना प्रतियोगीलाई उछिन्दै प्रथम भएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८