बिहीबार, कात्तिक १३, २०८२
राज सरगम

राज सरगम


भाइराजको रचनाः भगवानलाई मास्क, बालकलाई प्लेकार्ड

‘ग्रिन तारा जो बढी समय ध्यानमा हुन्छिन्। तर समयले ध्यानमा डुबेकालाई पनि तर्साइरहेको छ जसका कारण मास्क लगाउन जरुरी छ।’ 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

जोखिम मोलेर सेवामा सक्रिय ‘सँगसँगै’ अभियान

‘काठमाडौंबाट आएको समयमा घरबाट काम गर्दागर्दै केही सामाजिक काम पनि गरौं भन्ने सोचेर सँगसँगै अभियान थालें।’ 
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

हरेक बाढीपहिरोमा दुख्ने एउटा गीतको कथा : हामी भयौं बेघरबार, चरी लैजा समाचार...

गीत सन्देशमूलक र आम जनजीविकासँग मेल खाने थियो भने अञ्जानले संगीतसँग। र, अञ्जान कर गर्न थाले– यस्तो गीत त राज्यलाई सुनाउनुपर्छ। मित्रगणबाट सुझाव आइरह्यो। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

कथामा मधेसका भुइँमान्छेका दुःख

मधेसभित्र अभावको जनजीवन बाँचिरहेका दलित, श्रमिक र सीमान्तकृत समुदाय उनका कथाको मूल विषय बन्छन्। साहुबाट प्रताडित मजदुर र गरिबको कथा हाल्छन् उनी।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

अचेल दिनहुँ झोक चल्छ कवि पराजुलीलाई

उनको विरोध राजनीतिमाथि मात्र पनि छैन। ०७७ साल मंसिरमा उखुुको भुक्तानी माग्दै उखु किसानले माइतीघरमा आन्दोलन नै गरे। समृद्धि ल्याउँछु भन्ने वाचा गरेको सरकारले भने उल्टो सास्ती दियो। तर भुक्तानी...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

आफैंलाई प्रोत्साहन गर्न भर्चुअल नाटक गर्दै रंगकर्मी

दर्शकले थिएटरभित्र छिरेपछि मञ्चमा कलाकारले जे गर्छ त्यो नै सत्य हुन्छ। त्यसैलाई स्वीकार्नुपर्छ, त्यो संशोधन हुँदैन। फिल्ममा जस्तो ‘रि–टेक’ दिन-लिन मिल्दैन।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

जो आशाको क्षितिज हेर्न कपन गुम्बा पुग्छन्

चाबहिल, धुम्बाराही, चक्रपथ, जोरपाटी, बौद्धलगायत क्षेत्रका मानिसहरु यहाँ आइपुग्छन्। अनि चिसो हावा लिँदै सहर नियाल्छन्। चराचुरुंगीको चिरबिर चिरबिरले मन्त्रमुग्ध हुन्छन्। बुद्धमन्त्र लिखित पतकालाई पृष्ठभूमिमा राखेर फोटो खिचिक्क पार्छन् र मनको...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

असह्य पीडाको क्षणमा आशाका किरण पोत्दै कलाकार

‘यतिखेर हरियो रूखलाई ओइलाएको देख्दै छु। कालो हुँदै आएको देख्दै छु’, उनको दिमागले रङ सम्झिँदा परिस्थिति अँध्यारोतिर गएको देख्छन्। प्रकृति विनाशको दृश्यहरु उनको दिमागमा खेल्छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

पुलमुनि यसरी चल्दैछ सन्त्रास र संकटको जिन्दगी

लोकतन्त्र, गणतन्त्र र संविधान आयो। उपत्यकाका धुलाम्मे सडक कालोपत्रे भए। कतिपय आन्दोलन र परिवर्तनका साक्षी भए उनीहरु। तर यी तन्नेरीको जीवनमा खासै अन्तर आएन।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

एम्बुलेन्स चालक जो महामारीमा सेवा गर्न पाउँदा खुसी छन्

एम्बुलेन्स चालक उच्च जोखिमका साथ सेवामा तल्लीन छन्।  धेरैलाई समयमै अस्पताल पुर्‍याएर भगवान् नै साबित हुँदा उनीहरू जति खुसी हुन्छन्, त्यत्ति नै दुःख निरन्तर पीपीईभित्र बाफिँदा हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

बालबालिका भन्छन्– घरभित्रै कति खेल्नु?

काठमाडौंमा त वैशाख १६ गतेदेखि लागेको निषेध आदेशपछि एकै उमेर समूहका बालबालिका खुलेर खेल्न पाइरहेका छैनन् किन त? मनोविद् गोपाल ढकाल भन्छन्, ‘अभिभावकका लागि अहिलेको चुनौती भनेको बालबालिकालाई घरभित्र राखिराख्नु...
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

लकडाउनले फूलहरू मुर्झाएनन्

‘फूलहरू पनि सिंगै किताब हुन्। पढ्न मन गर्न सके यिनले धेरै कविता लेख्न प्रेरणा दिन्छन्।’ 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

अक्सिजन चाहियो? हेमराजलाई बोलाउनुस्!

भ्यानभित्रबाट एउटा स्वर सुनिन्छ– चिन्ता नगर्नुस्। अक्सिजन सिलिन्डर पाइन्छ। म प्रयास गर्छु। ती छटपटाइरहेका हृदयमा अक्सिजन भर्ने कर्ममा जुटेका छन् समाजसेवी युवा हेमराज ओझा।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

‘प्रदीप दाइ नआए भोकै सुत्नुपर्छ’

रामेछाप मन्थली नगरपालिका ४ का प्रदीप घिमिरेले खाना बाँड्न थालेको १३ महिना भयो। २०७६ चैत २९ गतेदेखि प्रदीपले निरन्तर भात बाँडिरहेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

सन्त्रासमा पनि सकिन्छ मुस्कुराउन

 प्रेमीप्रेमिकाका हाँसोको त बयान गरिसाध्ये छैन। दुवैका लागि हाँसो शक्ति हो, आँट हो र ऊर्जा हो। त्यसैले महाकवि देवकोटाले मुनामदन खण्डकाव्यमा भनेका छन्– तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

चौपटमा लेखक, प्रकाशक र पुस्तक व्यापार

पुस्तक बजारमा प्रकाशकले किताब पठाउन नपाउनु र पुस्तक विक्रेताले किताब बेच्न नपाउँदा प्रकाशक, लेखक, विक्रेता सबै मारमा पर्छन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

धर्मशालामा भिसाको प्रतीक्षा

पाँचै जना धर्मशालाको कोठामा पसे। उनीहरु एकै कोठामा सुत्दै आएका रहेछन्। साँघुरो कोठामा बसेको यो समूहको एउटै दुखेसो थियो– किन फेरि लकडाउन ?
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

‘वान्स मोर’ पाइरहेका ‘वानलेग डान्सर’

उनीहरू विभिन्न हन्डर–ठक्कर खाँदै, समाजको अपमान पचाउँदै त्यहाँ पुगेका हुन्। मञ्चमा दर्शकको ‘वान्स मोर’ बटुल्न उनीहरूले जीवनका निकै कठिन घुम्ती पार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

ऐना : जसले देखायो उत्पीडित र भुइँमान्छेका कथा

ऐनाले पीडितलाई बोल्न र विद्रोह गर्न सक्ने तागत दियो। यस्तै पात्र हुन्, पुष्पकुमारी हरिजन। जसले आफ्नो बालविवाहविरुद्ध परिवारका नाममा उजुरी दिइन्। प्रहरीले आएर मिलाउनुपर्‍यो। ऐनाको स्टुडियोमा आएर बोलेकी उनले आफ्नो...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

'जातको प्रश्न'पछि 'हजूर मुसुक्कै'मा पनि छुवाछुतकै विरुद्ध राजेश हमालको अभिनय

भिडियोमा राजाको भूमिकामा देखिएका राजेश हमाललाई केही समय अगाडि ‘जातको प्रश्न’ नामको कार्यक्रम नचलाउन चौतर्फी दबाब दिइएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४