बिहीबार, कात्तिक १३, २०८२

'जातको प्रश्न'पछि 'हजूर मुसुक्कै'मा पनि छुवाछुतकै विरुद्ध राजेश हमालको अभिनय

भिडियोमा राजाको भूमिकामा देखिएका राजेश हमाललाई केही समय अगाडि ‘जातको प्रश्न’ नामको कार्यक्रम नचलाउन चौतर्फी दबाब दिइएको थियो।
 |  मंगलबार, कात्तिक १४, २०७४

राज सरगम

राज सरगम

मंगलबार, कात्तिक १४, २०७४
Kumaribank
Metro Mart

'यो राजकोट दरबार हो’

नेपथ्यमा कथावाचनसँगै देखिन्छन् दरबारका राजामन्त्रीलगायतका सदस्यहरू। महाराज बलदेव सिंह (राजेश हमाल) दरबारका राजाका रूपमा देखिएका छन्। 'नचनिया' बिस्ना वादी (निरुता सिंह)सँग महाराज बलदेव लुकीलुकी प्रेम गर्छन्। हठी स्वभाव र रमाइलो गरिरहन मन पराउने राजा बलदेवले बिस्ना बादीलाई सुनपानी छर्किएर चोखो बनाई दरबारभित्र प्रवेश गराएका छन्। यो प्रेम राजकुमार राजदेवले सानैदेखि देखेका हुन्छन्।  

रानी यशोदाको मृत्युपश्चात् राजा बलदेवले अर्को रानी बिहे नगरी राजकुमार राजदेवलाई हुर्काउँछन्। यता बिस्ना बादी दरबारमा आउँदा आफ्नो भतिजी राइमती बादी पनि लिएर आउने गर्छिन्। भतिजी राइमती र राजकुमार राजदेवबीच बाल्यकालदेखि नै प्रेम अङ्कुराउँदै जान्छ। समयक्रममा राजकुमारको २५औं जन्मदिनको अवसर पारेर बिस्ना बादी र राइमती बादी दरबारमा नाच्न आइपुग्छन्।

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।