बिहीबार, वैशाख १३, २०८१
राज सरगम

राज सरगम


दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा...
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
नाल्मा घाटु परम्पराको संयोजन 'देउराली डाँडी'

नाल्मा घाटु परम्पराको संयोजन 'देउराली डाँडी'

सेतो रंग र प्रकाशमा देखाइएको देउराली डाँडीको स्वरूप निकै सुन्दर लाग्छ। प्रकृतिका सुन्दर छटा खोला, बतास महसुस गराउन प्रयोग गरिएको प्रत्यक्ष संगीतका धुन, महामारीको विकराल अवस्थालाई बुझाउन प्रयुक्त उराठ धुन...
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
सहरमा दुई नाटकः महिलाको कथा भन्ने 'देउराली डाँडी' र एक्लिएकाहरूको कथा 'साथी, साथी आइदेऊ न'

सहरमा दुई नाटकः महिलाको कथा भन्ने 'देउराली डाँडी' र एक्लिएकाहरूको कथा 'साथी, साथी आइदेऊ न'

नाटककी मुख्य पात्र अस्मिता जो परिवार, साथीभाइ र समाजले वास्ता नगर्दा विक्षिप्त बनेकी छ, उसको मनोदशामार्फत कथा भनिएको छ। उसको जीवनमा साथीको प्रवेश भएपछि आउने परिवर्तन नै यो नाटकको मुख्य...
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
वर्षौंदेखि डायरीमा कैद गजलले जब तिलकसिंह पेलाको स्वर पायो

वर्षौंदेखि डायरीमा कैद गजलले जब तिलकसिंह पेलाको स्वर पायो

स्टेज कार्यक्रममा कमै पुग्ने तिलक पेला यतिखेर आफ्नो आवाजको जादूले लाखौंको मन जितिरहेका छन्। उनी भन्छन्, ‘यो गजल कम्पोज गर्दा नै मेरो मन रोएको थियो। म डुबेको थिएँ यसमा।’
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
आफ्नै पिलो निचोर्न बाँकी छ भन्ने लागेर 'बाआमा' लेखेका रामलाल

आफ्नै पिलो निचोर्न बाँकी छ भन्ने लागेर 'बाआमा' लेखेका रामलाल

चार कथा लेख्दा निकै छरिएको थियो उनको कथा। एकअर्कासँग अन्तरसम्बन्ध थिएन। तर, उनलाई आफ्नै कथाले छोडेको थिएन। हो, उनलाई आफ्नै विगतको कथाले छोडेन। नातेदारका कथाले छोडेन, साइनाको कथाहरूले छोडेन।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
शीतल कादम्बिनी सिन्का भएर बाँचिन्, पाउँरू भएर फुटिन्

शीतल कादम्बिनी सिन्का भएर बाँचिन्, पाउँरू भएर फुटिन्

गीत–गजल कोर्नु पहाड उक्लिएझैं हुने र आख्यान लेखन चितवनको फाँटमा कुदेझैं लाग्ने बताउँछिन् शीतल। भन्छिन्, ‘चार वर्ष लगाएर लेखें। अहिले धेरैले आफ्नै कथा लेख्नुभएको हो भनेर सोध्छन्। आफ्नो अनुभूतिबिना आख्यानले...
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
कवि मनले जन्मिएको 'पोयट आइडल'

कवि मनले जन्मिएको 'पोयट आइडल'

बहुप्रतिभाशाली साहित्यकार अनि गीतकार क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रतापले झोलामा कविता बोकेर बाटो–दोबाटो र भट्टीहरूमा कविता सुनाउँदै हिँड्ने हजारौं कविहरूको जीवनभर सुकिला-मुकिला हुन नपाउने विवशताको पर्दालाई च्यातेर कवि र कवितामाथिको कार्यक्रम...
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
एक केजीको बच्चा हुर्काउन संघर्षरत कर्णालीका आमाको कथा बोल्ने 'शून्यको मूल्य'

एक केजीको बच्चा हुर्काउन संघर्षरत कर्णालीका आमाको कथा बोल्ने 'शून्यको मूल्य'

डा. केसीलाई पूर्ण जीवन बुझ्न समाजै बुझ्नुपर्छ र समाजका असली पात्रसँग संगत गर्नुपर्छ भन्ने लाग्यो। त्यसैको फलस्वरुप संगत गरे बिरामीसँग डाक्टर भएर। आमाको बिरामी छोरा भएर। पढ्न रहर हुँदाहुँदा पनि...
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
मोहनी मादल : संगीतको एउटा स्वर्णकालीन दस्तावेज

मोहनी मादल : संगीतको एउटा स्वर्णकालीन दस्तावेज

सन् १९८१ मा ‘बाँसुरी’बाट नेपाली चलचित्रमा समाहित गजमेरले सयौं गीतमा संगीत भरेका छन्। सम्झना, कुसुमे रुमाल, वासुदेव, साइनो, लाहुरे, चिनो, दुई थोपा आँसु, कोसेली, दर्पण छायाजस्ता चलचित्रका गीतमा उनी एकछत्र...
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
राज्यले फिल्म महोत्सवलाई मनोरञ्जन मात्रै सम्झियो

राज्यले फिल्म महोत्सवलाई मनोरञ्जन मात्रै सम्झियो

आजको युवा पुस्ता सिनेमा बुझ्ने छन्। विश्व बजारले खोजेको सिनेमाका बारेमा बहस गर्न उनीहरू तयार छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
प्रकाश सपुतका सिर्जना : गीतमा मायाप्रेम, भिडियोमा सामाजिक, राजनीतिक मुद्दा

प्रकाश सपुतका सिर्जना : गीतमा मायाप्रेम, भिडियोमा सामाजिक, राजनीतिक मुद्दा

प्रकाश सपुतले पीर, बोल माया, बदला बरिलै, पर पर छु जस्ता गीत हेर्दा समाजकै कथा भने। मायाप्रेम शब्दमा ल्याए पनि त्यसको भिडियो कथा भने समयसापेक्ष भन्न खोजे। गीतमा प्रेमभाव प्रशस्त...
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
किन अभिनयमा फर्किन सकेनन् रंगमञ्चका यी गुरु?

किन अभिनयमा फर्किन सकेनन् रंगमञ्चका यी गुरु?

आरोहण गुरुकुलका सुनिल पोखरेल, सर्वनाम थिएटरका अशेष मल्ल, शिल्पी थिएटरका घिमिरे युवराज, मण्डला थिएटरसँग जोडिएका दयाहाङ राई, राजन खतिवडा, सोमनाथ खनाल, सिर्जना सुब्बा, एक्टर स्टुडियोका अनुप बराल, थिएटर भिलेजका विमल...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
'फिल्म समाज बदल्न बनाउँदिनँ'

'फिल्म समाज बदल्न बनाउँदिनँ'

गंगाजल, दामुल, राजनीति, चक्रव्यूहजस्ता फिल्म निर्देशन गरेका झा आफ्ना फिल्ममा राजनीतिक, सामाजिक, आर्थिक पक्षलाई छुटाउँदैनन्। उनी काठमाडौंलाई सांस्कृतिक रूपमा जीवन्त सहर बनाएर नेपालमा हिमाल, पहाड र मधेसका कथावस्तु उधिनेर प्रशस्तै...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९
चुनाव र विश्वकपले सुस्ताएको नेपाली चलचित्र बजार

चुनाव र विश्वकपले सुस्ताएको नेपाली चलचित्र बजार

फिल्म निर्माणको अफ सिजन, आमनिर्वाचन, विश्वकपका कारण चलचित्र क्षेत्रमा ठूला ब्यानरका चलचित्र बनेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९
नारायणगोपालबारे दिनेश अधिकारीको स्मृतिः पहिलो भेटमै रुखो बोलीले खिन्न भएको थिएँ

नारायणगोपालबारे दिनेश अधिकारीको स्मृतिः पहिलो भेटमै रुखो बोलीले खिन्न भएको थिएँ

नेपाली गीत–संगीतका कालजयी धरोहर नारायणगोपालसँग जम्माजम्मी ६ वर्ष संगत गर्न पाएका दिनेश अधिकारीले सुरुमा भेट्दा उनको आनीबानी आममान्छेको भन्दा फरक पाए। नारायणगोपाल ठाडो बोलेजस्तो लागे पनि उनी कतै कपट नभएको...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९
राजा वीरेन्द्रलाई सरोद सुनाएर स्यावासी पाएका वज्राचार्य

राजा वीरेन्द्रलाई सरोद सुनाएर स्यावासी पाएका वज्राचार्य

प्रज्ञा प्रतिष्ठानको जागिर, काठमाडौं विश्वविद्यालयको कक्षा, रेडियो नेपालका प्रशिक्षक, पक्षी लाइभ कन्सर्टका गुरु वज्राचार्य अहिले पनि सरोदकै तारमा औंलाहरू खेलाइरहन्छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९
जसले प्रचण्डकी बुहारी बिनालाई २०७४ मा जिताए, अहिले हराए

जसले प्रचण्डकी बुहारी बिनालाई २०७४ मा जिताए, अहिले हराए

नेकपा एमाले चिरा परेसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एसतिर लागेका तामाङ सुदूरपश्चिम प्रदेशको आर्थिक तथा मामिलामन्त्री भएकै बेला पदबाट गलहत्याइए। पछि पुरानो घर एमाले फर्किनासाथ चुनावमा टिकट पाएर बिना मगरलाई...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
स्वतन्त्रप्रति कलाकारको आकर्षण किन?

स्वतन्त्रप्रति कलाकारको आकर्षण किन?

सडकपेटीदेखि घरदैलोसम्म घन्किइरहेका चुनावी गीत–संगीत र नारामा नयाँ युवा अनुहार र स्वतन्त्रलाई साथ र समर्थन देखाउँदै खुलेर भोट मागिरहेका छन् कलाकार।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९
कुन कलाकार कसलाई माग्दैछन् भोट? सहकर्मी उम्मेदवारलाई भने बेवास्ता

कुन कलाकार कसलाई माग्दैछन् भोट? सहकर्मी उम्मेदवारलाई भने बेवास्ता

वर्तमान र भविष्यको आँखीझ्याललाई रंगमञ्चको पर्दामार्फत सुसूचित गराएर नाम र दाम कमाएका कलाकार, गायक–गायिकाहरू राजनीतिक पार्टीभित्र ओत लागेसँगै चुनावी मैदानमा उत्रिएका उम्मेदवारलाई भोट मागिरहेका छन्। तर कला क्षेत्रलाई पेसा, व्यवसाय...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९
व्यक्तिपूजक चुनावी गीत

व्यक्तिपूजक चुनावी गीत

नेपाली राजनीतिमा सबै पार्टी नेताहरूको योगदान आमजनतालाई थाहा छ। तर चुनावी गीतमा नेतालाई नै देवत्वकरण गरी प्रशंसा र भक्तिगानका स्वरहरूले बढ्ता प्राथमिकता पाएका छन्। विकास र जनजीविकाका सवाललाई पुछारमा पारिएको...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९