शनिबार, वैशाख १५, २०८१
राज सरगम

राज सरगम


महानगरमा डीएसपी छोडेर मिथिलाको मेयर बन्‍न मैदानमा महेन्द्र

महानगरमा डीएसपी छोडेर मिथिलाको मेयर बन्‍न मैदानमा महेन्द्र

मतदातालाई 'भोट बैंक'को रुपमा देखेका यसअघिका जनप्रतिनिधिहरुले सपना मात्रै देखाए। तर, आफूले भनेका कामहरु र वाचाहरु भने पूरा गर्न सकेनन्। आफ्नो ठाउँ आफैं बनाउनुपर्ने पालिकालाई कमाइ खाने भाँडो बनाए। यस्ता...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९
यायावर विमल, जो मण्डलाभित्र 'पल्पसा क्याफे'को दृश्य बनेर डुलिरहेछन्

यायावर विमल, जो मण्डलाभित्र 'पल्पसा क्याफे'को दृश्य बनेर डुलिरहेछन्

पल्पसा क्याफे'लाई पुस्तकमा मात्रै पढेको छ भने त्यसको 'दृश्य' पात्रमा विमल नभेटिन सक्छन्। किनभने विमलको यहाँ पनि दाबी छ, 'नाट्यकरण गरेर जन्मिएको रंगमञ्चको 'दृष्य'मात्रै म हुँ, अर्थात् योचाहिँ म जस्तै...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९
गायक तिमिल्सिनाको 'मेयर मोह' : पञ्चदेवल विनायकबाट बने स्वतन्त्र उम्मेदवार

गायक तिमिल्सिनाको 'मेयर मोह' : पञ्चदेवल विनायकबाट बने स्वतन्त्र उम्मेदवार

स्वतन्त्र उठेर मेयरमा जित्ने आशाका साथ भोटका यतिबेला उनी दौडधूप गरिरहेका छन्। जनताको घरदैलो पुगेर तिमिल्सिनाले भोट मागिरहेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९
पत्रकारिता र लेखनमा रमाएका गिरिश भन्छन्- वीरगञ्ज बदल्न मेयरमा उम्मेदवारी दिएँ

पत्रकारिता र लेखनमा रमाएका गिरिश भन्छन्- वीरगञ्ज बदल्न मेयरमा उम्मेदवारी दिएँ

‘स्थानीय नेता कार्यकर्ताले मलाई राजनीतिमा फर्किनुपर्छ भनिरहेका थिए। म मौन बसेको थिएँ। पार्टीले शुक्रबार मेरो रुचि सोधेको थियो,' उनले भने, ‘परिवारसँग सल्लाह गरेपछि म ढुक्क भएर राजनीतिमा लाग्न तयार भएको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९
सानैदेखि 'दबंग' दीपा जसले गर्ल्स स्कुल छाडेर केटाहरू पढ्ने स्कुल रोजिन्

सानैदेखि 'दबंग' दीपा जसले गर्ल्स स्कुल छाडेर केटाहरू पढ्ने स्कुल रोजिन्

दिपाश्रीलाई सुन्दा लाग्छ, आफ्नै स्वभावका कारण आफूलाई बदल्न उनले जे–जे विद्रोह गरिन्, त्यसैले उनलाई आजको दिपाश्री निरौला बनायो। भन्छिन्, ‘त्यो विद्रोह मेरो स्वभावले जन्माएको थियो। त्यसलाई आजसम्म स्थापित गर्नसकेको छु...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९
गोरेटोमा भेटिने एक जोडीको प्रेमकथा : घुमीघुमी

गोरेटोमा भेटिने एक जोडीको प्रेमकथा : घुमीघुमी

सुजन चापागाईंले मेलोडी बनाएका थिए। त्यो मेलोडीमा शब्दका लागि सुजनले हर्कलाई सम्झिए। हर्कले गाउँ सम्झिए अनि गीत कोरे।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९
'मेरा लागि मौन विद्रोह नै सधैँ प्रिय रह्यो'

'मेरा लागि मौन विद्रोह नै सधैँ प्रिय रह्यो'

लज्जालु स्वभावका छन् अमर, अहिले पनि लाज मानेजस्तो जस्तो गरी बोल्छन्। हलुका मुस्कुराएर गफ गर्ने बानी छ उनको। तर यही लज्जालु बानीका कारण स्कुले जीवनमा केटाभन्दा केटी साथी बढी थिए...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९
सेलिब्रेटीलाई पनि कानुन लाग्छ

सेलिब्रेटीलाई पनि कानुन लाग्छ

यो विषयले चलचित्र क्षेत्र मात्र नभएर अन्य क्षेत्रलाई पनि यही सन्देश प्रवाह गरेको निर्देशक मनोज पण्डित बताउँछन्। दुषित समाजलाई सफा गर्न पल प्रकरणले थोरै भएपनि चेतना थपिदिएको उनको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
जसले घर त्यागेर अन्तरजातीय प्रेम रोजे

जसले घर त्यागेर अन्तरजातीय प्रेम रोजे

जीवनले अन्तरजातीय विवाह गरेर आफ्नै परिवारसँग विद्रोह मात्रै गरेनन्, स्वयम्लाई बदले पनि। लक्ष्मीसँगको विवाहलाई लिएर घरपरिवारको बहिस्करणमा पारे। तर, आशाको मधुरो दियो धिपधिप भने गरिरहेको थियो, ‘पक्कै घरमा एक दिन...
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८
सिनेमा बहस : सेन्सरसिपको नाममा राज्यले आफूविरुद्ध जानेलाई रोक्न खोज्यो

सिनेमा बहस : सेन्सरसिपको नाममा राज्यले आफूविरुद्ध जानेलाई रोक्न खोज्यो

‘चलचित्रमा अभिव्यक्ति स्वतन्त्र नागरिकको अधिकार हो। र संविधानको धारा दुईमा बिचार तथा अभिव्यक्तिको स्वतन्त्रको व्यवस्था पनि गरिएको छ।’
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८
त्यसैले एकपछि अर्को विद्रोह गर्दैगइन् दियाले

त्यसैले एकपछि अर्को विद्रोह गर्दैगइन् दियाले

जिन्दगीको मालिक त आफैँ हो। दियालाई पनि आफ्नो जीवन मर्जीले भन्दा नि कामले बाँचेको लाग्छ। आफूले हिँडेको बाटो अथवा आफ्नो ‘प्यासन’ नै जीवनको स्वतन्त्रता लाग्छ। त्यसैले त होला जीवनको लयमा...
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८
लोक-दोहोरीका 'फुलटाइमर' गीतकार प्रह्लाद जसका शब्दले बजार पिटिरहेका छन्

लोक-दोहोरीका 'फुलटाइमर' गीतकार प्रह्लाद जसका शब्दले बजार पिटिरहेका छन्

सिर्जना कहाँ कतिखेर जन्मिन्छ उनी भेउ पाउँदैनन्। कुनै थिममा काम गर्न खोज्दा समय लाग्ने र कहिलेकाहीँ धाराप्रवाह गीत फुरिदिन्छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८
...अनि त्यो रात सुतिरहेका सत्यमोहनलाई उठाए पत्रकार गिरिशले

...अनि त्यो रात सुतिरहेका सत्यमोहनलाई उठाए पत्रकार गिरिशले

एक रात सत्यमोहन लेखिरहँदा गिरी अड्किए। लेखिरहेको च्याप्टर अगाडि बढाउनै सकेनन्। जोशीले भनेका कुरा र अरू मान्छेका कुरा बाझिएको महसुस गरे।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८
दिव्यदेवलाई लाग्छ- हारेका चरित्रसँग अझ धेरै कथा हुन सक्छन्

दिव्यदेवलाई लाग्छ- हारेका चरित्रसँग अझ धेरै कथा हुन सक्छन्

वास्तविक जीवनमा कुलतमा नफसेका दिव्यले मदन हुुनुको सकस शब्दमा भन्न सक्दैनन्। किनकि दिव्यलाई गाउँबाट काठमाडौं आउँदा पहिला त भाषामै समस्या थियो।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८
'ढल्केको सालैजो'का आदर्श व्यापारी, जसले नैतिकता बेचेनन्

'ढल्केको सालैजो'का आदर्श व्यापारी, जसले नैतिकता बेचेनन्

सालै जो कार्पेट तथा गलैंचा पसल अगाडि उभिएर व्यापारी बृहस्पति (रोय श्रेष्ठ) ग्राहक बोलाइरहेका हुन्छन्। व्यापार चौपट छ। ग्राहक नआउँदा उनी निराश छन्। कोरोना महामारीका कारण व्यापार सेलाएको उनको दुखेसो...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८
यस्तो छ प्रकाश सपुतको ‘पिर’की यी चर्चित पात्रको कथा

यस्तो छ प्रकाश सपुतको ‘पिर’की यी चर्चित पात्रको कथा

'उहाँको कुरा सुनेपछि काम गर्ने हौसला आयो। अनि सहकार्य गर्न तयार भएँ। 'पिर'सँग जोडिएँ,’ 'पिर'मा देखिएको उनको भूमिकाबारे केसुले खुलाइन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८
आधा शताब्दीमा डोकेबजारले देखेको परिवर्तन

आधा शताब्दीमा डोकेबजारले देखेको परिवर्तन

मोहना नदीको किनारमा उभिएको डोकेबजार अघि १७१ नम्बरको सीमा स्तम्भ छ। स्तम्भको पाँच किलोमिटर दक्षिणतिर घना सालघारी छ, जुन भारतीय भूमिमा पर्छ। तर, सालघारीको छाया भने कञ्चनपुरको पुनर्वास नगरपालिका वडा...
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८
‘साहित्यको पहुँच विश्वविद्यालयमा कम हुनु राजनीतिक विकृति पनि हो’

‘साहित्यको पहुँच विश्वविद्यालयमा कम हुनु राजनीतिक विकृति पनि हो’

विश्वविद्यालयको पाठ्यक्रममा चाकाडीबाजदेखि जिहजुरी गर्नेसम्मका कृति तथा सृजना पहिलो प्राथमिकतामा पर्ने गरेको सुन्न पाइन्छ। यो आरोप पनि हो। निश्चित, प्रिय स्रष्टाका मात्रै सृजनाहरु पाठ्यक्रममा समेटिन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८
'राजनीतिको घानमा महिला सति जान बाध्य थिए'

'राजनीतिको घानमा महिला सति जान बाध्य थिए'

मल्ल राजाहरुको मृत्युपछि धेरै रानी सती गएको अभिलेख छ। चिताको आगो सहन नसकेर भाग्ने विधुवा महिलाहरुलाई बाँसले घोचेर या बाँधेर श्रीमानको चितासँगै जलाउने परिपाटीसमेत रहेको मैनालीले उल्लेख गरे।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८
चार वर्ष लगाएर 'चिसो एष्ट्रे' को स्क्रिप्ट 'पोस्टमार्टम' गरेका निर्देशक दिनेश पाल्पाली

चार वर्ष लगाएर 'चिसो एष्ट्रे' को स्क्रिप्ट 'पोस्टमार्टम' गरेका निर्देशक दिनेश पाल्पाली

कवितामा भेटिएका पात्रले उनको दिमाग खान्थे। कही न कहीँ ती पात्रहरु दिनेशसँग नजिकिन्थे। फिल्मी दुनियाँ देखाउँथे। तर, ती दिनहरुमा उनलाई फिल्मको कुनै ‘आइडिया’ थिएन।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८