मंगलबार, कात्तिक ११, २०८२
राज सरगम

राज सरगम


तीन स्रष्टाको सहकार्यमा जन्मिएको एउटा गीत, जसले द्वन्द्वपीडितको दुःख बोल्छ

‘वाक् स्वतन्त्रता’ खोसेर क्रान्ति गर्न हिँडेको सशस्त्र द्वन्द्वले जनता टुहुरा भए, विधवा भए, घरबारविहीन भए। गाउँ र बस्तीलाई जगाउन हिँडेको द्वन्द्वले गाउँ नै रित्तो बनायो।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

'हिरो' को हो फिल्ममा?

नेपाली सिनेमा उद्योगको ६ दशक यात्रामा नायकको मात्रै पोष्टर फोटो बेचिएको अवस्थामा एकाध फिल्ममा अभिनेत्रीको मात्रै पोष्टर सार्वजनिक हुनुले महिला पात्रको चरित्र निर्माण केन्द्रीय हो कि भन्ने लाग्छ। त्यसो भए...
नेपाल समय संवाददाता | शनिबार, असार ४, २०७९

बालेन र लाहुरे जन्माएको एउटा कम्पनी, जो र्‍याप ब्याटललाई पुनर्जीवित गर्न फेरि ब्युँतिदैछ

‘रअ बार्ज’को जन्मपछि पनि अजब–गजबका र्‍याप ब्याटल आयोजना भए। त्यहीबीचमा ‘रअ बार्ज’बाट यम बुद्ध अलग भए। तर राणा लगायतको टिमले भने र्‍याप ब्याटललाई अगाडि बढाउने निधोसहित काम पुनः सुरु गर्‍यो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

जो कवितामा बाँचे, फिल्मले हँसाए र नाटकले रूवाए

‘प्रेम नुहुनजस्तो कुरूपता केही हुन सक्दैन,’ कवि रिजालले वाशु शशीले भनेको सम्झिए’ ‘देश सीमानाहरूबाट बन्दैन, मानिसहरूबाट बनेको हुन्छ।’
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

गीतमार्फत 'बाउ बोला' भन्‍ने जी-बबले बाबुआमाविरुद्ध लगाए यस्ता आरोप

मिलेन तेरो लेबल, बाउ बोला ए!' भन्‍ने र्‍याप गीतबाट चर्चामा आएका र्‍यापर जी-बब अहिले आफ्नै बाबुआमा कारण विवादमा आएका छन्। गत शुक्रबार जी-बब(सुदीप भण्डारी)विरुद्ध उनका बाबु-आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी...
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

सपेराको जनजीवन झल्काउने 'कथा कस्तुरी'

सपेरा अर्थात ‘बिन’ को धुनमा सर्पलाई लट्ठ बनाएर नचाउने एक समुदाय। कथा यहि सपेराको बस्तीको हो। तराई भेगको कुनै ठाउँमा अवस्थित जैपुन गाउँमा सपेराको बसोबास छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

पूर्वी पहाड थर्काउने 'चोरको स्वर', जसले गाउँछ 'माङ्‌गेना'का वेदना

सानैमा आमा गुमाएकी नन्दलाई भाउजुले दिएको मातृ(स्नेहका कारण उनका आँखामा आफ्नै छोरीको विदाई गरेझैँको पीडा झल्केको छ। नन्दको विवाहमा लाग्ने खर्चप्रति भाउजुको चिन्ता र माइतीले चोरको स्वर नस्वीकार्दा बर्षौ माइत...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

बलिउड डेब्यु फिल्म 'एनिमल'को स्क्रिप्ट पढ्दै विपिन, अहिलेसम्मकै नयाँ भूमिकाको पर्खाइ

आफ्नो अभिनयको जादूले नेपाली दर्शकको मन जित्दै आएका विपिन विश्वका दर्शकको मन जित्ने अवसरमा छन्। किनकी उनी ‘एनिमल’ मार्फत बलिउडमा डेब्यु गर्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

सौन्दर्य प्रतियोगिता : समाजलाई के हुन्छ फाइदा?

सौन्दर्य प्रतियोगिता सही हो या होइन भन्ने अहिले चौतर्फी बहसको विषय बनेको छ। सौन्दर्य प्रतियोगिताको नाममा हुने यौन दुर्व्यवहारमा परेका युवती बोल्न पनि थालेका छन्। सौन्दर्य प्रतियोगितामा हुने अपारदर्शिताका कारण...
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

आमाको सम्झनामा बनेको 'राधा'

समाज जति शिक्षित र आत्मनिर्भर भयो, त्यति नै नारीले गर्नुपर्ने संघर्षका कथा मार्मिक छन्, दुखान्त छन्। मौलिक समाजमा मौलिक कथाको प्रमुख पात्र नारी नै भए। सुवर्णका लागि ती महिला पात्र...
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

परिवार चाहन्थ्यो धागोपोते बेचोस्, तर उनी गाउँगाउँमा पढाउन हिँडे

‘साढे तीन दशक भइयो, जीवनलाई अझै स्पष्ट बुझिसकेको छैन। जीवन संयोगात्मक अवसर पनि हो, जहाँ चुनौती छ र मर्जीलाई लाद्न पनि संयोगहरू जुर्नुपर्छ,’ मोइनको ठहर छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

मिरुना-फुर्वा प्रकरणका अनुत्तरित प्रश्‍न

मिलापत्र गरेको ४ दिनपछि म निर्दोष छु भन्‍ने फुर्वा कतै नै निर्दोष रहेछन् भने यसको क्षतिपूर्ति कसले व्यहोर्ने? भोलि उनलाई बौद्धमार्गी तथा लामाहरूले बहिष्कार गरे भने उनको यात्रा के हुन्छ?...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

सगरमाथा नाप्दाका सुख-दुःख

सगरमाथा क्याम्प–२ मा मृत रसियन आरोहीको हातमा चलिरहेको घडीले बताइरहेको समय देखेर अवाक् भएका थिए गौतम। भन्छन्, ‘त्यो मृत रसियनको हातमा बाँधेको ओरिजिनल घडीले मलाई नमजाले घोच्यो। समय त थियो...
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

यी दलित जनप्रतिनिधिले हाँक्दैछन् स्थानीय सरकार

गाउँपालिकाको नेतृत्वमा भने २०७४ को तुलनामा २०७९ मा निकै ठूलो वृद्धि भएको छ। २०७४ को निर्वाचनमा भने जम्मा एक जना गाउँपालिकाका अध्यक्ष भएका थिए। यसपटक ७५३ पालिकामध्ये उपमेयर तथा उपाध्यक्षमा...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

हिजो परिवारसँग र आज आफैंसँग विद्रोहको चक्रमा शोभिता

किशोर उमेरदेखि नै रंगीन दुनियाँमा लागेकी सोभिताले जीवनमा लामै संघर्ष गरिन्। फेसन शो, र्‍याम्प वाक, मोडलिङ, टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदै फिल्मकी अभिनेत्रीसम्म बनिन् उनी। तर यो रंगीन दुनियाँमा धेरैबेर रमाउन...
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

बर्दिबास : प्रह्लादले लिए टिकट खोसेको बदला, देउवा-कृपाको जमानत जफत

निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका टेकबहादुर बलम्पाकीभन्दा ५ हजार ९७७ ज्यादा मत ल्याएर मेयर जितेका क्षेत्रीले जेब्रा छापबाट चुनाव चिन्ह लिएर लडेका थिए।
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

पुराना कलाकारको चुनाव अनुभव– उम्मेदवार र मतदातामा अनुशासन घट्दै गयो

२०३०, ४०, ५० को दशकमा मतदान गरेका कलाकारदेखि गणतन्त्रपछि भोट हाल्ने कलाकारको आ–आफ्नै अनुभव छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

बिना मगरको क्षेत्रमा कांग्रेस र एमालेलाई हराउन माओवादी–एसको गठबन्धन

दुवै नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले तालमेल गरेका छन्। यो गठबन्धनलाई जिताउन मगर खटिएकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

साँफेबगरको मुहार फेर्न कस्सिएकी अधिकारकर्मी पशुपति कुँवर

साँफेबगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट मेयर पदको उम्मेदवार हुन् उनी। यसपटकको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिला प्रतिनिधित्व अपेक्षाकृत भएन। र पनि पशुपति आफूलाई ‘लक्की’ ठान्छिन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

सहरकी नयाँ पल्पसा

‘पल्पसा पहिलोपटक आफू जस्तै–जस्तै लाग्यो। उसको जिन्दगीमा भेटिने संयोगहरू आफ्ना जस्तै लाग्न थाले’, पल्पसालाई आत्मासात् गर्दैगर्दाको अनुभव सुनाइन् सृष्टिले।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९