शुक्रबार, असोज २, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

प्रिमियर कप खेल्ने २४ सदस्यीय प्रारम्भिक टोली घोषणा

१६ टोलीले सहभागिता जनाउने प्रिमियर कपको शीर्ष तीनमा रहने टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कपमा स्थान बनाउनेछ। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

भक्तपुरमा युवक मृत फेला, झोलुंगे पुलमा भेटियो जुत्ता

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस

आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद् बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

लिफ्ट चुडिँदा चार जनाले ज्यान गुमाए, पाँच गम्भीर घाइते

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी चलाउँदै एमाले

महासचिव शंकर पोखरेल अध्यक्षताको बैठकले स्व. नेम्वाङको स्मृतिमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक गोष्ठी आयोजना गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

पटके शुल्कले हैरान ट्याक्सी चालक

२०७४ सालदेखि ट्याक्सीलाई दुई जिल्लाको मात्र रुट इजाजतपत्र दिन थालिएपछि ट्याक्सी व्यवसायी समस्यामा परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

ट्रक उत्पादक कम्पनी आइसरको ग्राहक भेला सम्पन्न

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारण ठग्ने गिरोह सक्रिय

सर्बिया, मलेसिया, क्यानडा, टर्की, अमेरिका, बेलायतलगायत देशमा पठाइदिने भनी सर्वसाधारणबाट रकम ठगी गर्ने गिरोह सक्रिय भइरहेको प्रहरी अनुमान।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

करेन्ट नुडल्सको ब्रान्ड एम्बेस्डरमा केकी अधिकारी

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

टीभीएस नेपालको हर मोडमा उमंग अफर सार्वजनिक

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

ग्यास लिक भई आगलागी हुँदा ९० वर्षीया वृद्धाको मृत्यु

प्रहरीका अनुसार खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा गम्भीर घाइते कोइरालाको उपचारका क्रममा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

चलचित्र घरमालिक बने दीपक–दीपाश्री र निर्मल शर्मा

अर्थतन्त्र योभन्दा पनि तल खस्किने ठाउँ नरहेकाले अबका दिनमा लय समात्ने महासंघ अध्यक्ष ढकालको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

अस्पतालकै कमजोरीले बालिकाको मृत्यु

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढाइँदै

भरतपुर महानगर प्रमुख रेनु दाहालले रंगशालाको बाँकी निर्माणको काम महानगरले पूरा गर्ने दाबी गरेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

डाक्टर कुट्नेविरूद्ध चिकित्सक संघको किटानी जाहेरी

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

प्रधानमन्त्री प्रचण्डले चीन–अमेरिका भ्रमणबारे संसद्लाई गराए अवगत

आज बसेको संक्षिप्त प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमणबारे सांसदलाई जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

प्रतिनिधि सभाको बैठक दुई सातालाई स्थगित

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०