शुक्रबार, जेठ २२, २०८३

रेल दुर्घटनामा १३ को मृत्यु, ५० जना घाइते

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन्।  

National life

बीबीसीका अनुसार आन्ध्र प्रदेशको विजयनगरममा आइतबार राति दुघर्टना भएको हो। विशाखापट्टनम–पालासा यात्रुबाहक रेल र विशाखापट्टनम रायगढा यात्रुबाहक रेल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।  

दुर्घटनामा घाइते भएकाहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।

Shivam cement

प्रकाशित: Oct 30, 2023| 09:48 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्