बिहीबार, असोज १, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

बैतडीमा शिक्षक बेपत्ता, खोला किनारमा भेटियो चप्पल र मोबाइल

नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

एडीबीले कोभिड महामारीपछि आर्थिक वृद्धिदर बढे पनि कसिलो मौद्रिक नीति र वैदेशिक मुद्रा सञ्चितिका लागि राष्ट्र बैंकले कडाइ गर्दा गत आवमा आर्थिक वृद्धि कम भएको उल्लेख गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

टीकापुर हत्याकाण्डमा माफी पाएका कैदीलाई स्वागत गर्न मन्त्री र सांसद नै पुगेपछि...

हत्या आरोपमा कारागारमा रहेर रिहाइ हुन लागेकालाई स्वागत गर्न मन्त्री नै पुगेपछि संघीय र प्रदेश मन्त्रीहरूप्रति सर्वसाधारणले जनाए असन्तुष्टि।
नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

रवीन्द्र मिश्रको उल्टो बाटो: दिए ०४७ को संविधानको शुभकामना

नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

शेखर कोइरालाले सभापति देउवालाई भेटेर दिए सच्चिन चेतावनी

पार्टी सञ्चालनमा देउवाले एकलौटी गरेको आरोप लगाउँदै  शेखरले सच्चिन चेतावनी दिएका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

शिक्षकको प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त

नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

'जब वी मेट' को सिक्वेल बन्दै

नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले जलाए पनिकाको गाडी

नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

परीक्षाबिनै ३६ जिल्ला न्यायाधीशले पाए नियुक्ति

जिल्ला अदालतका २९ न्यायाधीशका लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा एक जना मात्र उत्तीर्ण भएपछि बाँकी परीक्षाबिनै नियुक्त भएका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

रामदेवले प्रकाश सपुतलाई तीन खानभन्दा ठूलो स्टार भनेपछि...

नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

विद्यालयमा ताल्चा लगाएर आन्दोलन गर्न काठमाडौं ओइरिए शिक्षक

विद्यालयमा राजनीति गर्न पाउनुपर्ने, पार्टीका मान्छे विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुपर्ने, अस्थायी, करार नियुक्ति पाएका शिक्षकलाई सीधै स्थायी गर्नुपर्नेलायत १८ बुँदे माग अगाडि सारेर शिक्षकले थाले काठमाडौं केन्द्रित आन्दोलन।
नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

संविधानप्रति समर्पण भए मात्रै कार्यान्वयन सम्भवः कार्यवाहक प्रधानमन्त्री खड्का

संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत रहेको खड्काको धारणा।
नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु

नारायणीमा पौडी खेल्ने गएका दुई दाजुभाइ ४ वर्षीय सविन र ९ वर्षीय संगमको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

अरुण तेस्रो जलविद्युतको काम ठप्प, दैनिक ८ करोड क्षतिपूर्ति तिर्छ नेपाल

अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडक खण्डको मुआब्जा माग गर्दै स्थानीयले झन्डै तीन सातादेखि काम ठप्प पारेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०