बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भूकम्पको ‘इपिसेन्टर’ निरीक्षण गर्न जाजरकोट पुगे प्रधानमन्त्री प्रचण्ड

भूकम्पको ‘इपिसेन्टर’ निरीक्षण गर्न जाजरकोट पुगे प्रधानमन्त्री प्रचण्ड

भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री आज बिहान स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित जाजरकोट पुगेका हुन्।
 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

National life

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका छन्।

भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री आज बिहान स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित जाजरकोट पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्डले जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्था बुझ्नका साथै पीडितका आफन्तसँग कुराकानी गरेको उनको सचिवालयले जनाएको छ। उनका साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत पनि गएका छन्। 

प्रकाशित: Nov 04, 2023| 10:55 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्