स्थानीय उत्पादनको व्यापारलाई दुई वर्षभित्र नै करोडौँको बनाउन सफल भए भने थुप्रैलाई रोजगारसमेत प्रदान गरेका छन्। मनले आँटे देशमै रुपैयाँ फलाउन सकिन्छ भन्ने कुराको सबल उदाहरण हुन् दाहाल दम्पती।
पैसा कमाउने र पीआर पाउने लोभमा विदेश अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरु कन्सल्टेन्सीबाट ठगिँदै आएका छन्। अधिकांश विद्यार्थी आफूले रोजेको भन्दा पनि कन्सल्टेन्सीले खोजिदिएको कलेज तथा विश्वविद्यालयमा जानुपर्ने बाध्यतामा छन्।
जिरो अथवा शून्य भन्नु शब्दको फेर न हो, यसको अर्थलाई अनर्थ बनाउने खेल यिनै अक्षरका खेलाडीहरुले गरेका हुन्। तर त्यही जिरो शब्दको 'हन्टर'ले मलाई धेरै कोर्रा हानिसकेको छ।
जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।
आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी शिक्षक, कर्मचारीलगायत काठमाडौंमा आन्दोलनमा आएका थिए। केही सरकारसँग माग पूरा भएपछि फर्किए भने केही माग पूरा नभएको भन्दै सडकमै छन्।
तुलसालय अनाथाश्रमकी सरु सुवेदी अहिले स्वयं त्यस्ता घर बिर्सेका, घरबारबाट परित्याग गरिएका, सडकमा अलपत्र परेका र पारिएका थुप्रै बाल–वृद्धकी अभिभावक भएकी छन्। सबैकी ‘आमा’ भएकी छिन्।
हुम्लाको अदानचुलीबाट भारी हिमपातको बेला अनेक कष्ट सहेर बेसहारा बनेकी २० दिने बालिकालाई सरु सुवेदीले ईश्वरको प्रसादझैं थापेकी थिइन्। उनैले जुराएदिएको नाम हो स्तुति।
निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मत जाहेर गर्ने अधिकारबाट कुनै पनि नागरिक वञ्चित हुनु लोकतन्त्र र मानव अधिकारको आधारभूत सिद्धान्त विपरीत रहेको मानव अधिकार आयोगले बताएको छ।