सोमबार, मंसिर २९, २०८२
जयन्त ठाकुर

जयन्त ठाकुर

ठाकुर नेपाल समयका मधेश प्रदेश प्रतिनिधि हुन्।

दुर्गा पूजाको व्यवस्थापनको जिम्मा युवा कमिटीलाई

नेपालीहरुको महान चाड विजयादशमीको रौनकता अहिले देशै भरी देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

मिथिलाञ्चलमा शारदीय नवरात्रीको रौनक

हिन्दु धर्मग्रन्थहरूमा पाँच वटा नवरात्रीको चर्चा रहेको पाइन्छ। शारदीय नवरात्री, चैत्र नवरात्री, माघ महिनामा मनाइने गुप्त नवरात्री, असार महिनाको गायत्री नवरात्री र पुस महिनाको शाकम्बरी नवरात्री।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

प्रदेश २: प्रदेशसभामा बिना छलफल २ विधेयक पारित

तत्कालीन प्रदेश प्रमुख झाले फिर्ता पठाएको प्रदेश पदकसम्बन्धी विधेयक र स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक शुक्रबार बसेको प्रदेशसभा बैठकमा छलफल नै नगरी पारित गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

चुरे अभियानकर्मीहरुले गरे मुख्यमन्त्री कार्यालय घेराउ

चुरे अभियानीकर्मीसँग गरिएको सम्झौता अनुसार २१ दिन भित्र प्रदेश सरकारले छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा सार्वजनिक नगरिएको र गैरसुकुम्बासीलाई बाँडिएको जग्गा बदरको मागसहित मंगलबार उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

जनगणना २०७८ को पहिलो चरण सम्पन्‍न, सुपरिवेक्षकको लापरबाहीले सूचीकृत भएनन् सयौं घर

राष्ट्रिय जनगणना अभियान २०७८ को पहिलो चरणम सम्पन्‍न भएको छ। तर, सुपरिवेक्षकहरुको लापरबाहीका कारण प्रदेश २ का सयौं घरहरु सूचीकरण हुन सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

करोडौं राजस्व उठ्ने जनकपुर–भिठामोड सडक निर्माण सम्पन्‍न नहुँदै भत्कियो

निर्माण अवधि समाप्त भए पनि निर्माण सम्पन्‍न हुन नसकेको सो सडक खण्डमा कमसल सामग्री प्रयोग, गुणस्तरहीन कामलगायतका कारण सडक नै भत्किन थालेको स्थानीयहरुको आरोप छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

१४ वर्षसम्म घस्रँदै हिँडडुल गरेका शिवनाथको लोभलाग्दो आत्मबल

‘१४ वर्षसम्म हातखुट्टा टेकेर हिँडडुल गर्दा अरूले गरेका नकारात्मक व्यवहारले ममा भने सकारात्मक सोच विकसित भयो,’ उनले भने, ‘पछि त मेरो मनोबल यस्तरी बढ्यो कि कसैले त्यसलाई तोड्न सकेनन्। कक्षा...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

थुकसम्म निल्न नमिल्ने जितिया व्रत

मिथिलाको कठिन पर्वको रुपमा रहेको जितिया आज मंगलबार उपवास गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

निजी मोटरसाइकलमा कर छुट माग्दै सांसदले पठाइन् यातायात कार्यालयलाई पत्र

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रमिला कुमारी यादवले स्वकीय सचिव समेत रहेकाआफ्ना पति अशोक कुमार यादवको मोटरसाइकलमा कर छुट गरिदिन भन्दै सिरहास्थित यातायात कार्यालय लहानलाई पत्र लेखेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

कार्यविधिबिना सभामुखको राजनीतिक सल्लाहकार नियुक्त, मासिक एक लाख पारिश्रमिक

प्रदेश २ का सभामुख सरोज कुमार यादवले बिना कार्यविधि राजनीतिक सल्लाहकारको नियुक्ति गरेको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

शिक्षक सरुवा विवादमा शिक्षा इकाई प्रमुखमाथि हातपात!

शिक्षक सरुवा विवादको विषयलाई लिएर एक अवकाशप्राप्त शिक्षकले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुखमाथि हातपात गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

संविधान दिवस : मधेश केन्द्रित दलले अझै अंगाल्न सकेनन् संविधान

नेपालले नयाँ संविधान पाएको आइतबार ६ वर्ष पूरा भएको छ। ६ वर्ष अगाडि २०७२ साल असोज ३ गते संविधानसभाबाट बहुमतको आधारमा नयाँ संविधान जारी गरिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

एक वर्षसम्म पालभित्रै रेल, गुड्‌ने अझै टुंगो छैन

‘कोइलाबाट चल्ने ट्रेन देखें, स्टिम इन्जिनवाला ट्रेन पनि देखें आधुनिक ट्रेन आफ्नै जन्मभूमिमा गुडेको देख्ने धोको छ। पूरा हुने संकेत छैन।’
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

किसानका नाममा आएका ट्याक्टर जसपाका नेता-कार्यकर्ताले पाए

सोही क्रममा प्रदेश २ को कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले किसानहरुको उत्थानको नाममा कार्यकर्ता पोस्दै आएको खुलेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

प्रदेश २ : लोसपा प्रमुख प्रतिपक्षी दल बन्‍ने, दलको नेता एक साताभित्रै चयन गरिने

प्रदेश २ मा जसपापछिको दल नेपाली कांग्रेस पनि सरकारमै सहभागी भएपछि लोसपा प्रमुख प्रतिपक्षी दल बन्‍ने निश्चित भएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

प्रदेश २ : प्रदेशसभा बैठक अन्योलमा, संसदीय समितिहरु सभापतिविहीन

दलहरुबीच देखिएको आन्तरिक विवादका कारण प्रदेश २ को प्रदेशसभाको बैठक अनिश्चित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

गठन हुनेबित्तिकै विवादमा तानियो जनलोकपाल आयोग

मुख्यमन्त्री लालबाबु राउतले आयोगमा नियुक्ति गर्दा सत्ता सहयात्री दल नेपाली कांग्रेस र माओवादी केन्द्रसँग सल्लाह नगरेपछि सत्ता गठबन्धनभित्रै विवाद उत्पन्न भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

प्रदेश २ : पार्टी विभाजनपछि प्रदेश सभामा जसपा र स्थानीय तहमा लोसपा बलियो

नेकपा एमाले विभाजन हुँदा स्थानीय तहमा प्रदेश २ मा ओली नेतृत्वको एमाले र जसपा विभाजन हुँदा उपेन्द्र यादवलाई ठूलो धक्का लागेको छ भने महन्थ ठाकुर नेतृत्वको लोसपालाई फाइदा पुगेको देखिन्छ...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

वडा अधिवेशन नै नभएको प्रदेश-२ सभापतिको दौडमा निधि पक्षकै चार नेता

प्रदेश २ मा कोही औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेर तयारी थालिसकेका छन् भने कोही घोषणा नगरे पनि आन्तरिक रुपमा तयारीमा लागेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

गुरु भट्टराईले कानुन विपरीत भर्ना गरेका रेल्वे कम्‍पनीका १५१ कर्मचारी हटाइए

रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक गुरू भट्टराईले कानुन विपरीत ज्यालादारीमा राखेका कर्मचारीहरु हटाइएका हुन्। कम्पनीले ती कर्मचारीहरुलाई हाजिर नगर्न निर्देशन दिइसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८