शनिबार, जेठ ५, २०८१
जयन्त ठाकुर

जयन्त ठाकुर

ठाकुर नेपाल समयका मधेश प्रदेश प्रतिनिधि हुन्।

धनुषामा कांग्रेसको पालिका अधिवेशन आइतवार हुने, सर्लाहीका निर्वाचन अधिकृतले दिए राजीनामा

धनुषामा कांग्रेसको पालिका अधिवेशन आइतवार हुने, सर्लाहीका निर्वाचन अधिकृतले दिए राजीनामा

शुक्रबार निर्वाचन अधिकृत अरूण ज्ञवालीले सूचना प्रकाशन गरी मंसिर ४ र ६ गतेका लागि तय गरिएको पालिका तथा प्रदेश क्षेत्रीय अधिवेशन तत्कालका लागि प्राविधिक कारणले स्थगित गरिएको जनाएको थियो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८
मैथिली भाषीले बिर्सिएका महाकवि विद्यापति

मैथिली भाषीले बिर्सिएका महाकवि विद्यापति

विद्यापति धेरै भाषामा कविता लेख्थे। उनले वीररसका लागि अबहट्ट भाषा रोजेका थिए भने भक्ति र शृंगार गीतका लागि मैथिली भाषा छनोट गरे। यस्तै शासकको यशोगानका लागि संस्कृत भाषामा कविता सिर्जना...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८
मुख्यमन्त्री राउत घेराबन्दीमा, राजीनामाको माग चर्किंदै

मुख्यमन्त्री राउत घेराबन्दीमा, राजीनामाको माग चर्किंदै

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नै मन्त्रीमण्डलबाट एक जना मन्त्रीलाई पदमुक्त गरेपछि उनले राजीनामा दिनुपर्ने उठ्दै आएको छ। उनले मन्त्रीलाई विनाकारण पदमुक्त गरेको भन्दै चर्को आलोचना भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८
सर्लाहीमा कांग्रेस कार्यकर्ताबीच झडप हुँदा वडा अधिवेशन बिथोलियो

सर्लाहीमा कांग्रेस कार्यकर्ताबीच झडप हुँदा वडा अधिवेशन बिथोलियो

वरिष्ठ नेता पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका थिए। निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेपछि अधिवेशन स्थगित भएको जनाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८
भातृप्रेम मात्र होइन, कुरौटेपनलाई घृणा पनि गर्छ सामाचकेवा

भातृप्रेम मात्र होइन, कुरौटेपनलाई घृणा पनि गर्छ सामाचकेवा

यी गीतमा दाजुभाइ-दिदीबहिनीको प्रेम झल्किएको हुन्छ। माटोबाट तयार पारिएका सामाचखेवाका आकृति घाममा सुकाई राती रातो ढाकीमा राखेर साँझ दियो बाली साथीहरुसँग मिलेर लोकभाकामा गाउँदै सामा खेलिन्छ सामाचकेवामा।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८
प्रदेश २ : एसलाई सरकारमा ल्याउन पर्यटनमन्त्री धरापमा

प्रदेश २ : एसलाई सरकारमा ल्याउन पर्यटनमन्त्री धरापमा

प्रदेश सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्र यसअघि नै सामेल भएपनि एसले मन्त्रालयमा चित्त नबुझाएका कारण सरकारमा सहभागी थिएन। चित्तबुझ्दो मन्त्रालय दिएर एसलाई पनि सरकारमा ल्याउने कसरतमा मुख्यमन्त्री राउत लागेको...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८
जनकपुरमा दुई समुदायको विवादमा ३ प्रहरीसहित ४ जना घाइते, निषेध आदेश जारी

जनकपुरमा दुई समुदायको विवादमा ३ प्रहरीसहित ४ जना घाइते, निषेध आदेश जारी

वडा नम्बर २० देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठपूजाका लागि घाट निर्माण गर्ने विषयमा विवाद भएको थियो। छठपूजाकै दिन त्यहाँ झडप पनि भएको थियो। यद्यपि प्रहरीले त्यो दिन विवाद साम्य पार्न...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८
समानताको सन्देश दिने पर्व छठ

समानताको सन्देश दिने पर्व छठ

धनुषासहित मिथिलाञ्चलका अन्य जिल्लाहरूमा दीपावली, भातृद्वितियासहितका पर्व सम्पन्न भएसँगै अहिले छठको रौनक छाएको छ। मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वहरूमध्ये यो पनि एक हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८
सरकार नै अतिक्रमण गर्दैछ ऐतिहासिक पोखरी

सरकार नै अतिक्रमण गर्दैछ ऐतिहासिक पोखरी

पोखरी अतिक्रमण गरी बनाइएका भवनमा होटेल र पसल पनि मजैले चलिरहेका छन्। पोखरी संरक्षणको जिम्मा पाएका सरकारी निकायका जिम्मेवार कर्मचारीहरू अतिक्रमण गरी ठड्याइएका होटलको सेवा लिइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८
प्रदेश २ : छठका लागि ५ करोडको केरा आयात, मागसँगै बढ्यो मूल्य

प्रदेश २ : छठका लागि ५ करोडको केरा आयात, मागसँगै बढ्यो मूल्य

मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठको तयारीसँगै केराको माग अकाशिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८
सीप चल्छ, पानी चल्दैन

सीप चल्छ, पानी चल्दैन

‘हामीले बनाएको नाङ्लो, डालो लगायतका सामग्री पवित्र मानिन्छ। त्यसमा प्रसाद राखेर भगवानलाई अर्पण गरिन्छ तर हामी अछुत छौं।’
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८
मिथिलामा मनाइयो अन्नकुट पर्व, गोवर्द्धन पूजासँग के छ सम्बन्ध?

मिथिलामा मनाइयो अन्नकुट पर्व, गोवर्द्धन पूजासँग के छ सम्बन्ध?

लक्ष्मीपूजाको भोलिपल्ट मिथिलाञ्चलका मन्दिरहरुमा अन्नकुट पर्व मनाइएको छ। कार्तिक महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिका दिन मिथिलाञ्चलमा गोवर्द्धन पूजाका दिनमा नै अन्नकुट पर्व मनाउने गरिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८
रहेनन् मजदुरका प्रिय नेता राजदेव जो सधैं जनकपुरको भविष्यमा चिन्तित थिए

रहेनन् मजदुरका प्रिय नेता राजदेव जो सधैं जनकपुरको भविष्यमा चिन्तित थिए

‘नेपालमा कम्युनिस्टहरु समाजवादको नारा त दिन्छन् तर व्यवहारमा भने केही देखिँदैन। मिश्र आचरणमा समाजवादी थिए।’
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८
यसरी कानुनी राज्यको उपहास गर्दैछ सीके राउतको जनमत पार्टी

यसरी कानुनी राज्यको उपहास गर्दैछ सीके राउतको जनमत पार्टी

‘स्वतन्त्र मधेस गठबन्धन’ नारा त्यागेर २०७५ फागुन २४ मा सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरी गठन भएको जनमत पार्टी अराजक गतिविधिमा उत्रिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८
प्रदेश २ मा यसरी समर्थन जुटाउन खोज्दैछन् निधि

प्रदेश २ मा यसरी समर्थन जुटाउन खोज्दैछन् निधि

कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि प्रदेश २ मा केन्द्रित भएका छन्। प्रदेश २ बाट विश्वास लिएपछि अन्य प्रदेशमा लाग्ने उनको तयारी छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८
मथिलाञ्‍चलमा कोजाग्रत पूर्णिमाको महत्व

मथिलाञ्‍चलमा कोजाग्रत पूर्णिमाको महत्व

मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिकारूपमा प्रसिद्ध मानिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८
वैदिक र तान्त्रिक परम्पराको सम्मिश्रण मिथिलाको चर्चित झिझिया नाच

वैदिक र तान्त्रिक परम्पराको सम्मिश्रण मिथिलाको चर्चित झिझिया नाच

जनकपुरधाममा अचेल प्रत्येक रात महिलाहरु समूह बनाएर झिझिया नृत्य गरिरहेका हुन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८
मिथिलाञ्चालमा दुर्गापूजाको उल्लास

मिथिलाञ्चालमा दुर्गापूजाको उल्लास

दशैंको रौनकता अहिले देशैभरि छाएको छ। देशैभरी रहेका माता दूर्गाको शक्तिपीठहरुमा भव्यता पूर्वका पूजा अराधना भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८
स्थानीय नर्तकहरुलाई आत्मनिर्भर बनाउँदै झिझिया नाच

स्थानीय नर्तकहरुलाई आत्मनिर्भर बनाउँदै झिझिया नाच

विगतमा पारम्परिक धार्मिक नाचमा सीमित झिझिया अचेल लोकउत्सवको रुपमा प्रसिद्ध हुँदै गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८
जनकपुरधामको राजदेवी मन्दिरमा 'खोँइछ भरी' गर्ने श्रद्धालुको भीड [तस्बिरसहित]

जनकपुरधामको राजदेवी मन्दिरमा 'खोँइछ भरी' गर्ने श्रद्धालुको भीड [तस्बिरसहित]

दशैँको आठौ दिन जनकपुरधामको शक्तिपिठहरुमा खोँइछ भर्नेको भिड लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८