शुक्रबार, असोज ३१, २०८२
जयन्त ठाकुर

जयन्त ठाकुर

ठाकुर नेपाल समयका मधेश प्रदेश प्रतिनिधि हुन्।

मधेश प्रदेशका महानगर र उपमहानगरमा कुन दलको कस्तो स्थिति?

सरकारले आगामी वैशाख ३० गते शुक्रबार एकै चरणमा स्थानीय निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोग त्यसको तयारीमा जुटिसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २७, २०७८

वृद्ध झा दम्पती हत्या प्रकरण : प्रहरी अनुसन्धानमा छिद्रैछिद्र

जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरको आदेशपछि झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा थुनामा रहेका भारत मधुवनीका हरेन्द्र ठाकुरको परिवारले निर्दोषलाई फसाउनका लागि हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिन खोजिएको आरोप...
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

पाइला-पाइलामा ठगिन्छन् जनकपुरधामका अस्पतालमा उपचार गराउनेहरु

अन्ततः माघ १५, १६ र १७ गते दिउँसोसम्मको उपचार पश्चात राति ९ बजे रामजानकी अस्पतालले भन्यो, 'तराई राजधानी अस्पतालमा भएको गलत उपचारका कारण बच्चालाई बचाउन सकेनौं।' अभिभावकले बच्चा माग्दा अस्पतालको...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

मधेश प्रदेशसभाको चार वर्ष : नाम र ४२ कानुन मुख्य उपलब्धि

प्रदेशको नाम र स्थायी राजधानी तोक्न दबाब बढ्न थालेपछि हालैमात्र प्रदेशसभाबाट प्रदेशको नाम र स्थायी राजधानी तोकिएको छ, जसलाई ४ वर्षको अवधिमा सबैभन्दा ठूलो उपलब्धिको रुपमा लिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

पुर्ख्यौली पेसा मूर्तिकलामा शिक्षितको आकर्षण

स्नातकोत्तरसम्मको अध्ययन गरेका उत्तिम मूर्ति बनाउने पेसामा बाध्यताले आएका होइनन्, यो उनको आफ्नै शोखको पेसा बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

व्यापारीको धान किनिदिन्छ खाद्य कम्पनी, किसान हेरेको हेर्‍यै

किसानको अपेक्षा थियो– सरकारले हाम्रो धान किनिदिएर आर्थिक रुपमा केही सहयोग हुनेछ। तर किसानको त्यो सपनामाथि धान खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी जनकपुरले तुषारापात गरिदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

सहिद ‘दुर्गानन्द झा’ जसलाई फाँसी दिन मुलुकी ऐन नै संशोधन गरिएको थियो

दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो तर उनले मृत्युदण्ड नै रोजे, निरंकुश शासनविरुद्ध झुकेनन्। दुर्गानन्दकी आमाले छोराको शवको अन्तिम संस्कार गर्नका लागि शव मागिन्, तर राज्यले शव पनि दिएन।...
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

मधेश प्रदेश : राष्ट्रियसभामा गठबन्धनबाट जितेका सिद्धिकी र अर्याल को हुन्?

मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप (सात तस्बिरमा)

राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

मतदानस्थल नजिकै सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

राष्ट्रिय सभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभा निर्वाचन : दुई सिटका लागि मतदान सुरु

मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको दुई सिटका लागि मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा लोसपाले एमालेलाई सघाउँदा गठबन्धन कति बलियो?

मधेस प्रदेशमा आज राष्ट्रियसभाका दुई सिटका लागि मतदान हुँदैछ। बुधबार बिहान ९ बजेदेखि सुरु हुने मतदान अपराह्न ३ बजेसम्म चल्नेछ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

संघीयताको सपना देखेका 'गजेन्द्र बाबु'

देशमा संघीयता हुनुपर्छ भनेर आवाज उठाउनेमध्येका एक नेता हुन् गजेन्द्रनारायण सिंह। उनै नेता सिंहको २१औँ पुण्य तिथि आज मनाइँदै छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

भारतले अयोध्यादेखि नेपाली सीमा भीठामोडसम्म ४ लेनको रामजानकी मार्ग बनाउने

भारतको उत्तरप्रदेश राज्यस्थित रहेको रामजन्मभूमि अयोध्यादेखि नेपाल जोड्ने भीठामोड नाकासम्म चारलेनको रामजानकी मार्ग निर्माण गर्न लागेको भारत सरकारले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

रंगशालाका अभियन्तालाई राज्यले दिएको दुःख

‘कतिपयले पुर्बेको मानसिक सन्तुलन गुमिसकेको बताउँछन्’, पुर्बेले भने ‘तर यसले मलाई केही फरक पर्दै मेरो बारेमा कसले के सोच्छ, मेरो अभियान निरन्तर जारी रहन्छ।’
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धन बनेपनि सत्ता गठबन्धन मजबुत स्थितिमा

मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

मधेश आन्दोलनको १५ वर्ष : गुमनाम बने अगुवा, विरोधी पक्ष सधैं सत्तामा

मधेशको अधिकारका लागि लड्ने र मधेश आन्दोलनको अगुवाई गर्ने युवा भने ओझेलमा परेका छन्। दीपक झालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ। आखिर किन यस्तो भयो त? यो प्रश्नमा उनी भन्छन्,...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

मिथिलाको वैभव जनकपुरधामलाई मधेसले कस्तो बनाउला?

जनकपुरधाम भन्ने बित्तिकै राजा जनक, उनको देश मिथिला र सीताको नाम आइहाल्छ। त्यसैले जनकपुरधाम आफैंमा श्रद्धेय भूमि हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

मधेश प्रदेश : कांग्रेस-एमालेका सांसदले गरे आफ्नै दलको प्रस्तावविरुद्ध मतदान

प्रदेशसभाबाट प्रदेश २ को नाम मधेश प्रदेश राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ। जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले नामका लागि प्रस्ताव पेश गरेको मधेशको समर्थन प्रतिपक्षी...
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

भीड जम्मा गरेर कोरोनालाई निम्तो दिँदै प्रदेशका मन्त्रीदेखि नेतासम्म

मुख्यमन्त्री राउतले ओमिक्रोनको संक्रमण फैलिन नदिनका लागि तयारी अवस्थामा रहनका लागि दिएको आदेशको २ दिन नबित्दै मुख्यमन्त्री राउतकै दल जसपाले सयौंको भीड जम्मा गरेर पार्टी प्रवेश कार्यक्रम गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८