शुक्रबार, असोज ३१, २०८२
जयन्त ठाकुर

जयन्त ठाकुर

ठाकुर नेपाल समयका मधेश प्रदेश प्रतिनिधि हुन्।

प्रदेश २ को नाम र राजधानीका लागि मतदानमा जानुपर्ने निष्कर्ष [विशेष समितिको प्रतिवेदनसहित]

प्रदेश २ को नाम र स्थायी राजधानीको विषयमा विशेष समितिले सहमति जुटाउन नसकेपछि मतदानमा जाने निष्कर्षसहित समितिले आफ्नो प्रतिवेदन सदनमा प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

रेल सञ्चालनमा नआउँदै कार्यकर्ता भर्तीकेन्द्र बन्यो नेपाल रेल्वे

त्यो समयमा पनि सत्ताधारी दल नजिकका व्यक्तिहरुलाई कर्मचारीमा भर्ना गरिएको आरोप लगाइएको थियो। यद्यपि १ सय ५१ जनामध्ये ६५ जना रेल्वेमा काम गरिसकेका कर्मचारीहरु समेत थिए। बाँकी आसेपासेलाई नियुक्त गरिएको...
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

वडाध्यक्ष नै विद्यालयको जग्गा कब्जा गर्ने प्रयासमा, प्रधानाध्यापक अदालतको शरणमा

२०७५ वैशाखमा रातिको समयमा विद्यालयको ४ कोठे भवन भत्काइएपछि पठनपाठनमा समस्या हुँदै आएको छ। कित्ता नम्बर ५३ मा एक पोखरीसहित ३ विगाहा १५ कठ्ठा ५ धुर जग्गामा विद्यालय रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

जसपाको आन्तरिक किचलो प्रदेशसम्मै, भट्टराई पक्षले गर्‍यो प्रशिक्षण बहिष्कार

प्रशिक्षणमा भट्टराई पक्षलाई बोलाइएको छैन। तर भट्टराई पक्षीय नेताहरु भने अध्यक्ष यादवले पार्टीमा एकलौटी निर्णय गर्न थालेपछि प्रशिक्षण बहिष्कार गरेको बताउँछन्। सोमबार सुरु भएको प्रशिक्षण कार्यक्रम बुधबारसम्म चल्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

याद आइरहनेछिन् उमा

उमा सिंहलाई जनकपुरधाममा मात्रै नभई पूरै नेपालमा पत्रकारिता जगतमा साहसको प्रतीकका रुपमा चिनिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

डेढ वर्षपछि पालबाहिर निकालियो नेपाली रेल

धनुषाको इनर्वामा डेढ वर्षदेखि पालभित्र छोपेर राखिएको नेपाली रेलको शनिबार पुनः परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

प्रदेश २ मा बढ्यो कोरोना जोखिम, भारतबाट आएका संक्रमित उतै फिर्ता

देश २ सँग जोडिएको भारतको बिहार राज्यमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिन थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

प्रदेश २ : राष्ट्रिय सभाको २ पदका लागि चार दलबाट ६ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा दुई पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ। प्रदेश २ मा दुई पदका लागि चार दलबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

आन्दोलनकारीको स्वार्थले अस्तव्यस्त बन्यो राजर्षि जनक विश्वविद्यालय

‘एकातिर शिक्षक आन्दोलित छन्, अर्कातिर विद्यार्थीले विभिन्न माग राखेका छन्। तर हाम्रो पठनपाठनमा कसैले चासो देखाएनन्’, एलएलबीमा अध्ययनरत छात्र चन्दन तिवारीले भने।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

प्रदेश २ नामकरण : मधेस र मिथिलामा विवाद

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले ‘मधेस’ प्रस्ताव गरेको छ। जसपा र माओवादी केन्द्रले पेस गरेको प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको...
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

कृषिका स्‍नातक कृष्ण कांग्रेस प्रदेश २ को पहिलो सभापति

२०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनले कृषिमा स्‍नातकसम्मको अध्ययन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

मैथिलीमा 'जय नेपाल', जसले नेपालीलाई विभाजित नहुन प्रेरित गर्‍यो

यता मुलुक संघीयतामा जाने, प्रदेश संरचना निर्माण हुने र देशले नयाँ राष्ट्रगान पाउने चर्चा चलिरहेको थियो। यही बहसका बीचमा राष्ट्र प्रेमको भावनाले ओतप्रोत हुने र नेपालीहरुलाई जोड्‍ने गीत लेख्‍नका लागि...
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

निधिको उम्मेदवारीले ल्याएको तरंग : कांग्रेसको नेतृत्व पाउला मधेशले?

देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको नेतृत्व कुनै मधेशीले समेत पाउन सक्छ भन्ने विश्वास आम मधेशीमा निधिको उम्मेदवारीले पलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

त्रेता युगको झझल्को दिने विवाहपञ्चमी महोत्सव

विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

सप्ताहव्यापी विवाहपञ्‍चमी महोत्सव विधिवत सुरु(फोटो फिचर)

पछिल्लो वर्ष विवाह पञ्‍चमी महोत्सवमा सुनसान देखिए पनि यस वर्ष श्रद्धालु भक्तजनहरुको जनकपुरधाम आगमनको क्रम सुरु भएको छ। यद्यपि कोरोनाको नयाँ भेरियन्ट आएसँगै अन्य वर्ष जस्तो जनकपुरधाममा श्रद्धालु भक्तजनहरुको उपस्थिति...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

कांग्रेसको प्रदेश अधिवेशन : प्रदेश २ को सभापतिका चारै आकांक्षी निधि निकट

यद्यपि प्रदेश अधिवेशनका लागि जनकपुरधामस्थित तिरहुतीय गाछीमा सम्पूर्ण तयारी पूरा गरिएको छ। प्रदेश अधिवेशनको उदघाटन बिहिबार हुने भनिएपनि मंसिर १७ र १८ गते बन्दसत्र तथा निर्वाचन लगायतका कार्यक्रमहरु तय गरिएको...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

एमालेमा प्रदेश २ को प्रतिनिधित्व : एक सचिव र २९ केन्द्रीय सदस्य, पूर्व माओवादीबाट ९ जना

प्रदेश २ बाट अध्यक्ष केपी शर्मा ओली नजिक भनिएका नेता रघुवीर महासेठ सचिवमा निर्वाचित भएका छन्। महासेठ धनुषाबाट प्रतिनिधित्व गर्छन्। यसअघि ओलीले महासेठ र उनकी पत्‍नी जुली महतोलाई पालैपालो मन्त्री...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

सर्लाही: वडा अधिवेशनमा पुगेका मन्त्रीमाथि आक्रमण, सुरक्षा गार्डले चलाए गोली

नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनमा पुगेका प्रदेश २ का महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहमाथि आक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

ओलीका विश्वासपात्र महासेठ र प्रभु साह एकै पदमा लड्दै

महाधिवेशन सुरु हुनु एक दिन अघिसम्म पनि केहीबाहेक खुलेर केन्द्रीय महाधिवेशनमा आफ्नो आकांक्षाबारे खुलेका छैनन्। धेरैजसो महाधिवेशनकै दिन खुल्ने रणनीतिमा छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८