आइतबार, मंसिर २८, २०८२
जयन्त ठाकुर

जयन्त ठाकुर

ठाकुर नेपाल समयका मधेश प्रदेश प्रतिनिधि हुन्।

प्रदेश २ : नेकपा एकीकृत समाजवादीमा २ र लोसपामा ३ प्रदेशसभा सदस्य थपिए

प्रदेश २ मा नेकपा एमालेका थप दुई जना प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादीतर्फ सनाखत गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

रेशम चौधरीको रिहाइ कानुनअनुसार नै हुनेछ : महन्थ ठाकुर [अन्तर्वार्ता]

हतियारको बलमा आन्दोलन गर्ने माओवादी नेताहरु प्रधानमन्त्रीसम्म भइसके। उनीहरूमाथि लगाइएका मुद्दा सबै फिर्ता भए। मधेसी थारूसँग मात्रै यो विभेद किन?
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

प्रदेश २ मा स्थानीय जनप्रतिनिधिको सनाखत सुरु, राजपाबाट निर्वाचितमध्ये झन्डै आधा जसपामै!

त्यस्तै, महोत्तरीमा तत्कालीन राजपाबाट निर्वाचित भएका २ सय १५ जनप्रतिनिधिमध्ये १ सय २ जनाले सनाखत गराएको जानकारी नेता अभिराम शर्माले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

बेपत्ता परिवारको सधैंको गुनासो : न सास पाइयो न लास

शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि आफ्नै आँखा अगाडिबाट लगिएका पतिको अवस्था सार्वजनिक नहुनुले पीडा भोग्नुपरेको धनुषा मिथिला नगरपालिका लालगढकी सिर्जना शाहीले बताइन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

सत्ता स्वार्थमा दलहरू फुट्ने क्रम नरोकिएपछि ‘नेतृत्वविहीन’ बन्दै मधेस

मधेस केन्द्रित दलहरू सत्ता स्वार्थमा लागेर पटकपटक विभाजन भइरहँदा मधेसका राजनीतिक मुद्दा ओझेलमा मात्र परेका छैनन् मधेस नेतृत्वविहीन बन्न पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

कार्यकर्ता भर्तीकेन्द्र बन्दै मुख्यमन्त्री स्वच्छता अभियान

अभियानले प्रदेशको स्वच्छता र सफाइमा खासै सकारात्मक प्रभाव पुर्याएको त देखिँदैन तर हो प्रदेश सरकारले जनताको ढुकुटीबाट यो अभियानको नाममा चरम दोहन गरिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

प्रदेश २ मा कमजोर बनेको ठाकुर पक्ष सरकारबाट बाहिरिने तयारीमा

महन्थ ठाकुर पक्षका नेता प्रदेशसभा सदस्य परमेश्वर साहले अहिले प्रदेश २ मा आफ्नो समूहको स्थिति कमजोर रहेको स्वीकार गरे। उनका अनुसार तत्कालीन राजपाबाट निर्वाचित ९ जना प्रदेशसभा सदस्य उपेन्द्र पक्षमा...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

जहाँ माधव नेपाल बलिया छन्

यता ओली पक्षकी प्रदेश २ प्रदेशसभा सदस्य शारदा देवी थापाले गणितीय हिसाबमा आफूहरू कमजोर देखिएपनि जनाधार मजबुत रहेको दाबी गरिन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

प्रदेश २ मा माधव नेपाल मजबुत

नेपाल नेतृत्वमा नयाँ दल गठनको असर देशैभर परेको छ। प्रदेश २ मा माधव नेपाल राजनीतिक रूपमा सहज स्थितिमा छन्। प्रदेशमा ओली नेतृत्वको एमाले अल्पमतमा छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

बीपीसँग जेल बसेका रामनारायण मिश्रका छोरा हरिशंकर बने प्रदेश-२ प्रमुख, जो नौ कक्षामै पढ्दा जेल परेका थिए

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नेपाली कांग्रेसका नेता पूर्व सांसद हरिशंकर मिश्र नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

प्रेम र विरह बोक्ने ‘कजरी’ संकटमा

कजरीले महिलाको विरहपन तथा एकाकीपनको वेदनालाई दर्शाउने गरेको मैथिली साहित्यकार एवं राजनीतिज्ञ बिन्दु ठाकुरले बताइन्। उनका अनुसार मैथिल समाजको गरिबी, सामाजिक अवस्था र बाध्यतालगायतका विषयवस्तु कजरीले झल्काउने गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

आभाको साइकल संघर्षलाई मान्छेहरू बाटोमा उभिएर हेरिरहन्थे

६० वर्षीया आभा भारती गिरी ती दिन सम्झन्छिन्, ‘सुरुसुरुमा साइकल चढेर हिँड्दा धेरैले उभिएर हेरिरहन्थे।’ कतिपय व्यक्तिले नकारात्मक टिप्पणी गरेको दिमागमा ताजै छ उनको।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

पुरातत्त्व विभागको अनदेखामा काशीको ललिता घाट

भारतको उत्तर प्रदेश राज्यस्थित काशी (बनारस) विश्वभर हिन्दूको आस्थाको केन्द्र हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

सुजिता हत्या प्रकरण : छोरी हत्यामा बाबुकै संलग्नता!

सुजिताको हत्यामा बाबु पाण्डेयको समेत संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। सुजिताका बुबा कामेश्वर, देवर रूपेश ठाकुर, सुजिताकी नन्द ३५ वर्षीया अञ्जु...
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

जचुकालि बन्दसँगै खेल क्षेत्रमा जनकपुरधामले गुमाएको साख

‘साहित्यमा अभिरुचि राख्नुका साथै खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने भएकाले जचुकालिले मलाई जागिर दिएको थियो। बिस्तारै ब्याटिङमा समेत सुधार ल्याएपछि अलराउन्ड प्रदर्शन गरेर कैयौंपटक टिमलाई राष्ट्रिय स्तरमा पदक जिताउन सफल...
नेपाल समय संवाददाता | आइतबार, साउन १७, २०७८

प्रदेश २ को प्रचार शैली : बोर्ड–बोर्डमा मुख्यमन्त्री

प्रदेश २ को अधिकांश भाग भारतको बिहार राज्यसँग सीमा जोडिएको छ। बिहार प्रवेश गरेलगत्तै त्यहाँका नेताहरुको चित्र अंकित ठूल्ठूला होर्डिङ बोर्ड देख्न पाइन्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

दुई मन्त्रालय हाँकेका 'सिनियर' सचिव साइकलमा सीमित

मन्त्रीको स्वार्थ नमिल्दा प्रदेश २ मा केही समय अघिसम्म दुई मन्त्रालयको जिम्मेवारी सम्हालेका सचिवलाई साइकलमा सीमित गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

सभापतिको तयारी गरिरहेका निधीलाई महोत्तरीमा भव्य स्वागत

१४ औं महाधिवेशनमा सभापतिमा उठ्ने नेता निधीको तयारीले यो क्षेत्रमा आशा र उत्साह छाएको छ, त्यसैले पनि स्वतस्फूर्त रुपमा कार्यकर्ताहरु स्वागतमा जुटे’, महोत्तरी कांग्रेसका जिल्ला सभापति महेन्द्र राय भन्दै थिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

दुई मन्त्रालय हाँकेका 'सिनियर' सचिव साइकलमा सीमित

मन्त्रीको स्वार्थ नमिल्दा प्रदेश २ मा केही समय अघिसम्म दुई मन्त्रालयको जिम्मेवारी सम्हालेका सचिवलाई साइकलमा सीमित गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

दुई मन्त्रालय हाँकेका 'सिनियर' सचिव साइकलमा सीमित

सरुवा भएको पत्र प्राप्त गरेपछि सामग्री बरबुझारथ गर्नका लागि सचिवलाई २२ दिनको समय हुन्छ। तर सचिव साहले आफूलाई थाहा नै नदिई कार्यकक्ष, गाडीदेखि सम्पूर्ण सामग्रीहरू नयाँ सचिव दीपककुमार दासले छापामार...
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८