आइतबार, मंसिर २८, २०८२
जयन्त ठाकुर

जयन्त ठाकुर

ठाकुर नेपाल समयका मधेश प्रदेश प्रतिनिधि हुन्।

प्रदेश २ सरकारको बजेट खर्च जम्मा ६५.६५ प्रतिशत : ११ महिनामा ३१, असारमा ३४ प्रतिशत खर्च

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ मा कुल बजेटको ६५.६५ प्रतिशत मात्रै खर्च गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २, २०७८

केन्द्रीय सभापतिमा निधिको दाबीले धनुषा कांग्रेसमा उत्साह

असार ५ गते बूढानीलकण्ठमा प्रदेश २ का केन्द्रीय सदस्यहरुसँगको छलफलमा निधिले आफू सभापतिमा लड्ने घोषणा गरेका थिए। त्यसपछि उनले कांग्रेस महामन्त्री शशांक कोइराला र पूर्वउपसभापति प्रकाशनमान सिंहसँग पनि आफूलाई सभापतिमा...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

प्रदेश २ को प्रचार शैली : बोर्ड–बोर्डमा मुख्यमन्त्री

प्रदेश २ को अधिकांश भाग भारतको बिहार राज्यसँग सीमा जोडिएको छ। बिहार प्रवेश गरेलगत्तै त्यहाँका नेताहरुको चित्र अंकित ठूल्ठूला होर्डिङ बोर्ड देख्न पाइन्छ। त्यहाँकै नेताको सिको नेपालको प्रदेश २ सरकारले...
नेपाल समय संवाददाता | बुधबार, असार ३०, २०७८

नयाँ प्रविधिमा निर्मित विमानस्थल कन्ट्रोल टावर सात महिनामै क्षतिग्रस्त

सात महिना अगाडि मात्रै नेपाल सरकारले निर्माण गरेको जनकपुरधामस्थित विमानस्थलको नवनिर्मित टर्मिनल भवन उदघाट्न भयो।
नेपाल समय संवाददाता | बुधबार, असार ३०, २०७८

धनुषामा निजी जग्गामा स्वास्थ्यचौकी, सहिदनगर नगरपालिकाले जग्गा हडपेको आरोप

धनुषाको सहिदनगर नगरपालिकाले निजी जग्गामा स्वास्थ्यचौकी निर्माण गर्न लगाएको पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

निजी अस्पतालको प्रचारमा 'व्यस्त' मधेश प्रतिष्ठानका उपकुलपति, राजनीतिक शक्तिको आड

उपकुलपति प्रा डा साहले आफ्नै फोटो छापीछापी किन निजी अस्पातलको विज्ञापन गरे त? नेपाल समयको खोजले उक्त अस्पतालको अधिकांश लगानी प्राडा साहकै भएको प्राप्त गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

प्रदेश २ : माओवादी छाडेका ९ स्थानीय जनप्रतिनिधिको पद रिक्त

नेकपा एमालेमा लागेको भन्दै माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिलाई दलबाट कारबाही गर्‍यो।
नेपाल समय संवाददाता | शनिबार, असार १२, २०७८

राज्यले बिर्सियो भन्दै चित्त दुखाइरहेको सहिद अरविन्द परिवार

राजा महेन्द्रको भ्रमणका लागि एक हप्ताअघिदेखि नै तत्कालीन महोत्तरी जिल्लाको गाउँ–गाउँमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालित थिए। त्यो दिन कांग्रेसले प्लान ‘ए’ र ‘बी’ बनाएको थियो। सुरुमा एअरपोर्टबाट राजा महेन्द्र निस्केलगत्तै...
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

आर्थिक वर्ष सकिनै लाग्दा प्रदेश २ सरकारको पूँजीगत खर्च २९ प्रतिशत मात्रै

चालू आर्थिक वर्षको अन्तिम महिना चलिरहेको समयमा प्रदेश २ मा ११ महिनामा ३१.४७ प्रतिशत बजेट मात्रै खर्च भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

प्रदेश २ : ३३ अर्ब ७९ करोड बजेट, तीन नेताको सालिक बनाउन ६ करोड [पूर्ण पाठसहित]

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेकाे  छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

प्रदेश २ को नीति तथा कार्यक्रम : चुरे संरक्षण र स्वास्थ्य क्षेत्रमा विशेष जोड

संघ सरकारले व्यापार घाटा न्यूनीकरणका लागि गिट्टी बालुवा उत्खनन् गर्ने गरी बजेट नै प्रस्तुत गरेको समयमा प्रदेश २ सरकारको नीति तथा कार्यक्रममा चुरे संरक्षणमा विशेष जोड दिइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

प्रदेश-२ : कांग्रेसका ३ मन्त्रीले लिए शपथ, माओवादीलाई पनि सामेल गराउने प्रयास विफल

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले बुधबार साँझ शपथ ग्रहण गराएका हुन्। नेपाली कांग्रेसबाट मन्त्रीहरु थपिए संगै प्रदेश २ मा ९ सदस्यीय मन्त्री मण्डल भएको छ। यस अघि मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित...
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

कांग्रेस र माओवादीका नेता भन्छन्- प्रदेश २ सरकारमा सहभागी हुने सहमति भएको छैन

मंगलबार प्रदेश २ को मन्त्रिपरिषद् बैठक सम्पन्न भए लगत्तै नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी बनाएर मुख्यमन्त्री लालबाबु राउत मन्त्रीमण्डल पुनर्गठन गर्न लागेको समाचार बाहिरिएको थियो। 
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

प्रदेश-२ : आर्थिक वर्ष सकिनै लाग्दा पनि स्थानीय तहले पाएनन् सशर्त अनुदान

प्रदेश सरकारले स्थानीय तहहरुलाई पठाउनुपर्ने सशर्त अनुदान उपलब्ध नगराउँदा १ अर्बभन्दा बढी बजेट फ्रिज हुने सम्भावना बढेको छ। प्रदेश सरकारभित्र चलिरहेको आन्तरिक किचलोकै कारण सशर्त अनुदान स्थानीय तहमा नपठाइएको हो। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

महन्थ पक्ष केन्द्र सरकार गएपछि प्रदेश २ मा खलबली, कांग्रेसले बाजी मार्ला?

जसपा अध्यक्ष उपेन्द्र यादव शुक्रबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेटेर जनकपुरधाम आउनुले पनि सरकार परिवर्तन हुने सम्भावना बढेको राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। सरकार परिवर्तनको चर्चाका बीच जनकपुरधाम आएका...
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

ओलीका कृपापात्र महासेठ : एक दशकभित्रै सांसददेखि उपप्रधानमन्त्रीसम्म

उदयपुर सिमेन्टको जीएम पदबाट हटेसँगै महासेठले एमालेको सक्रिय राजनीतिलाई तीव्रता दिए। सक्रिय राजनीतिमा लागेपछि महासेठको गुट परिवर्तनको खेल सुरु भयो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

सरकार पुग्दैन, शव अन्त्येष्टिका लागि युवा पुग्छन्

स्थानीय प्रशासनले संक्रमितको शव व्यवस्थापनमा खासै चासाे नदिँदा कैयौं दिनसम्म शवहरू बेवारिस अवस्थामा रहने गरेका छन्। त्यस्ता शवहरूकाे व्यवस्थापनका लागि युवाहरू खटिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

जन्मोत्सवको दिन पनि बन्द छ जानकी मन्दिरको ढोका

आज वैशाख शुक्लपक्षको नवमी तिथि अर्थात् जानकीको जन्मजयन्ती। अन्य वर्षहरुमा जानकी नवमी पर्व धुमधामका साथ मनाइए पनि यस वर्ष भने जनकपुरधाममा रौनक देखिएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

कवाडी संकलन गरेर परिवार पाल्नेलाई निषेध आदेश बन्यो अभिशाप

आमाको किरिया बसेका उनलाई आमा गुमाउदाको पीडा त छ नै अब हातमुख कसरी जोड्ने अर्को त्रास छ। उनले केही दिनअघि मात्रै १८ वर्षीय छोरो रामईश्वर मण्डललाई गुमाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८